नेपाली - अंग्रेजी / NEPALI - ENGLISH
Websites for soulblossom gurus / आत्मा बिकशित गुरुहरुकालागी वेबसाईट
यो आत्मा विकशित गुरुहरुको वेबसाईटमा तपाईंहरुलाई स्वागत छ !
''यो वेबसाईटमा आत्मा विकशित सम्बन्धी पाठहरु पाउन सक्नुहुनेछ जुन हामी हाम्रो कक्षाहरुमा प्रयोगगर्न सक्छौँ । म शिक्षकहरुलाई शिक्षक नभनी गुरुहरु भन्न चाहन्छु किनकी साधारणतया गुरुहरुले शिक्षा दिएजस्तै अथवा अरु थप जानकारीहरु जुन गुरुहरुले दिनुहुन्छ । वहाँँहरुपनी आफुपनी एउटा उदाहरण बन्दै नयाँँ अवसरको खोजिगर्दै आफुलाई तथा विद्धार्थिहरुलाई त्यसमै ढाल्ने कोशीस गर्नुहुन्छ । हामी गुरुहरु जती उदाहरणिय भयो उतिनै विद्धार्थिहरु उन्नती तथा प्रगतिगर्दै उत्तम व्यक्ती बन्नेछन । कथाहरुनै यस पाठको धेरै महत्वपूर्ण भाग हो । जबसम्मा हामीहरुले उपयुक्त कथाहरु सजिलै पाउँदैनौँ हामीहरुले धेरै होसियारीपुर्वक कथाहरु छान्नुपर्छ । मैले कथाहरु लेख्न शुरुगरेको छुँ । कथाहरुको चित्रकलाको लागि हाम्रो विद्धार्थिहरुले साथ दिएकाछन । कथाहरु र चित्रकलाहरु सबै हाम्रा विद्धार्थिहरु र हामी आफैँद्वारा गरिएमा कती राम्रो हुनेथियो होला । मलाई विश्वास छ भविश्यमा अरु गुरुहरु र विद्धार्थिहरुद्वारा कथाहरु लेखिनेछ । मेरा प्यारा बहिनिहरु र भाईहरु अब हामी सँगै सहकार्य गरौँ र एक अर्कालाई पनि प्रेरितगर्दै धेरै भन्दा धेरै हामी आँफैं र विद्धार्थिहरु आत्मा विकशितमा सहभागेए बनौं किनकी हामीलाई थाहा छ प्रत्येक कुराह्रु पहिलेदेखिनै हामी भित्रै छ । नमस्कार र साईराम '' सुनिल दाजु !
Welcome to this Soul Blossom Gurus website
"Dear Soul Blossom Gurus. welcome to our website. On this website we can find Soul Blossom lessons that we can use in our class. I don't call us teachers, but gurus. Because teachers normally only teach. Gurus teach and do something more. They also live by example and thereby the create new opportunities for their students and for themselves. The more we gurus will live as an example, the more our students will progress in to become a better person. The stories are a very important part of a lesson. We have to be very selective in the choice of a story. Since it is not easy to find suitable stories, I started writing stories. And the drawings accompanying the stories were made by our students. How beautiful it is that the stories and drawings were made by students and by us. I am sure that other gurus and students will make also stories in the future. My beloved sisters and brothers, let's work together and inspire each other to get the most out of our Soul Blossom students and ourselves. Because we know that everything is already in us. Namaskar and Sairam" Sunil Daju
आत्मा विकशित हुनु भनेको के हो ?
''आत्मा विकशित एउटा त्यस्तो कार्यक्रम हो जसले मानविय मुल्य र मान्यतालाई विकाशगर्दै प्रत्येक व्यक्ती समक्ष यि तलका शैलिहरुमा प्रश्तुत गर्दछ ।
- असल सकारात्मक कुराहरुकोबारेमा सोच्दै
-असल सकारात्मक कुराहरुको बारेमा कुरागर्दै
-अन्त्यमा सबै सकारत्मक कुराहरुलाई अभ्यासगर्दै सबै मुल्यहरुलाई विकशितगर्दै हामी अरुहरुकोमाझमा प्रश्तुत गर्नेछौं। यसप्रकार आत्मा विकशित कार्यक्रमले विद्धार्थिहरु तथा अरु सहभागीहरुलाई एउटा उदाहरणीय बाटोमा डोर्याउंदै शान्त , स्वस्थ र सुखमय तथा खुशी जीवन बिताउन सहायता गर्दछ ।''
What is Soul Blossom ?
"Soul Blossom is a program to blossom the values already present in each of us in the following manner :
- By thinking about good-positive things,
- By talking about good-positive things
- And ultimately putting these good-positive things into practice
In this way, the Soul Blossom program helps students and all other participants to lead an exemplary, peaceful, healthy and happy life."
..