Soul Blossom Gurus ( www.SoulBlossomGurus.org ) Soul Blossom Gurus
Soul Blossom Gurus ( www.SoulBlossomGurus.org )
Soul Blossom Gurus
  • Home
  • Soul Blossom Info
    • SB Experiences
    • SB Team
    • Values & Sub Values
  • Stories 001-018
    • 001 Sudama, Sagar and 3 students / सुदामा, सागर र ३ जना विधार्थिहरु
    • 002 Prashant's influence on Rahul's behavior
    • 003 Razia, Rani, their father and their addicted mother / जिया, रानी, उनिहरुको बुवा र दुर्व्यसनिमा प
    • 004 Archana Speaking The Truth
    • 005 The good influence of Sara's family / साराको परिवारको राम्रो (असल) प्रभाव पर्नु
    • 006 Prem forgot to give the pencil back
    • 007 Kiki and Elise, two friends / किकी र एलिसा, दुई साथीहरु
    • 008 Anu wanted go to school
    • 009 zaki would like to become a good tennis player
    • 010 Raj parent organized Soul Blossom Classes
    • 011 Lockdown and Positivity
    • 012 Rahul, Sahil and their new sister Stella
    • 013 An Elderly home, an children's home and Dalila
    • 014 Akash learned positive behavior from his friend San
    • 015 Concerned Gayatri, Arun and their parents / गायत्रीसँग सम्बन्धित, अरुण र उनका मातापिताहरु (आमाबा
    • 017 Namika, Daiki, Father and their wise mother / नमिका, दैकी, बुवा र तिनिहरुका बुद्धिमानी(विवेकी) आ
  • Stories 019-036
    • 019 Malaika, brother and an old woman / मलाईका, भाई र वृद्ध महिला (बुढी आईमाई )
    • 021 Tim, his sisters and their hard working parents
    • 022 Pujan, an example brother
    • 023 Kasvi And Her Two Permanent Advisers
    • 025 A family opens a thrift shop
    • 027 A Mother With Three Kids
    • 029 Triveni And The Order of Doing Things
    • 031 SAMRIDDHA EN KATSU, TWEE BROER
    • 033 Avni, HUGO EN OMA'S VARHALEN.
    • 035 WERKEN IN HET BUITENLAND.
  • games
  • Sai Games
  • Bhajans - Songs / भजनहरु - गीतहरु
  • others
    • Rama Khanal Dhungel (Nepal)
    • Meghna Shrestha (Nepal)
    • Manohar Das Shrestha (Nepal)
    • Meena Rijal (Nepal)
    • Dr Triveni (India)
    • Naresh Dhungel (Nepal)
    • Sunil Marapin (Holland)
  • Search

Meena RIJAL (Bhaktapur, Nepal)

Teacher of,  0? SOUL BLOSSOM CLASS ???, BHAKTAPUR, Nepal

नेपाली - अंग्रेजी / NEPALI - ENGLISH


०१) तपाईंको आफ्नो बारेमा लेख्नुहोस् ।
मेरो नाम मीना रिजाल हो । म नेपालको पुर्विय क्षेत्र बिराटनगरको बासिन्दा हुँँ ।
अहिले म भक्तपुर, बालकोटमा बस्दै आईरहेकी छु ।

01 Can you tell about yourself

I am Meena Rijal from Eastern part of Nepal (Biratnagar). Now; i am living in Bhaktapur; Balkot.


२) तपाईंको आफ्नो शिक्षा र पेशाको बारेमा लेख्नुहोस् ।

मैले मेरो शिक्षा सामाजिक विज्ञान ( समाजशास्त्र ) पुरा गरेकी छु। सबैभन्दा पहिलो यात्रा मैले सिलाई बुनाइ तालिमदिने शिक्षकको रुपमा गरेकी थिएँ । आफ्नै घरनजिकैको विद्धालयमा एक शिक्षकको रुपमा कार्य गरेँ। त्यसपछी एक बालबालिका भएको सँस्थामा सामाजिक कार्य गरेँ। मैले विभिन्न प्रकारका तालिमहरुपनी लिने अवसर प्राप्त गरेकी छुँ जस्तै:- वाल्ड्रफ टिचिङ ट्रेनिङ , नेत्रित्व सम्बन्धी तालिम, स्वास्थय सम्बन्धी तालिम, शिक्षागत शैली सम्बन्धी तालिम, जीवनको लक्ष्य सम्बन्धी ज्ञानदिने तालिम ईत्यादी। अहिले मैले यस्तो ठुलो अवसर एक शिक्षकको रुपमा स्वामिको विद्धालय (श्री सञ्जय साई विद्धा मन्दिर)बालकोट, भक्तपुरमा प्राप्त गरेकी छुँ । अहिले बिगत २ वर्षदेखी त्यस विद्धालयमा एक शिक्षकको रुपमा कार्यरत छु । शिक्षाले व्यक्तिको जीवनलाई उज्यालो प्रदानगर्नुको साथै व्यक्ती आँफैपनी आफ्नो जीवनमा शौभाग्यरुपी सफलता हासिल गर्दछ ।

02 Can you tell about your Study / profession 

I have completed my study in Social Science ( Sociology) . I started my journey first of all as a Trainer of Stitching Training, Then as a Teacher in my own home town , Then after i worked as a social worker in an Organization ( Children Home), I have got an opportunity to receive the several training like:- Waldorf teaching training, Leadership training, Health training, Educational teaching method training, Carrier orientation training etc. Now i have got a great opportunity as a teacher again in Swami's school (Sanjay Sai Vidhya Mandir); Balkot-Bhaktapur. For more than 2 years I have been working there. Education illuminates the person and person becomes successful in their life.


०३) अध्यात्मिकतामा तपाईंको आफ्नो अनुभव के छ ?

अध्यात्मिकता एउटा यस्तो बहुमुल्य मान्यता गुणमा आधारित शिक्षा हो जसले सच्चरित्र (नैतीक आचरण ), साहसिपन, दृढनिश्चय अथवा उर्जावान (कार्यक्षमता भएको); भावात्मक अथवा अरु धेरै व्यवहारिक आचारणका ज्ञानहरु सबैलाई एकै स्थानमा मिलाएर हासिलगर्न सकिन्छ ।

03 Can you tell about your experience with Spirituality 

Spirituality is an approach to more values of education that   incorporates moral values, courage, determination or energy, emotional and more sense.


०४)  आत्मा विकशितमा तपाईंंको अनुभव ।
आत्मा विकशितले सकारात्मक गुणहरुको विस्तार तथा विकाश गर्नुकोसाथै जीवनमा शंतुष्टी र खुशी ल्याउँछ । त्यसकारण व्यक्तिहरु जस्तोसुकै कठिन परिस्थितिमापनी आनन्दको महशुस गर्दछन ।

04 Can you tell about your own experience with the Soul Blossom

Soul blossom develops positive values, brings happiness and satisfaction in life. So people feel comfortable also in the difficulty.


०५) आत्मा विकशित कक्षाका विद्धार्थिहरुसंगको तपाईंको अनुभव के छ ?
जब बालबालिकाहरु आत्मा विकशित कक्षामा आउँछन त्यसपछी विस्तारै उनिहरुको बानी व्यवहारमा सकारात्मक गुणहरु देखिन थाल्दछ । उनिहरुलाई मन्त्र भन्न; भजन गाउन मनपर्छ र सबैभन्दा धेरै उनिहरुलाई चित्रकला कक्षा मनपर्छ । तिनिहरुलाई विभिन्न प्रकारका खेलहरु मनपर्नुको साथै केही अरु कृयाशिल कृयाकलापहरुपनी मनपर्छ ।

05 Can you tell about your experience with Soul Blossom students 

When the children join the soul blossom class we can see their behaviour gradually change in the positive value. They like to chant Mantras, Vajans and mostly they like the drawing class. They also like to play different games and like to do some other creative  activities.

 


०६) तपाईंँलाई अरु थपकुराहरु भन्नमन लागेको छ ?
म स्वामीप्रती आभार तथा  कृतज्ञता अर्पणगर्न चाहछु किनकी स्वामिले मलाई एक शिक्षकको रुपमा स्वामिको विद्धालयमा (श्री सञ्जय साई विद्धा मन्दिर )सेवागर्ने अवसर प्रदान गरीबक्सेको छ जहाँ स्वामी स्वयंको प्रत्यक्ष निरिक्षण हुनुकोसाथै नैतीक आचरण (सच्चरित्र ) को शिक्षापनी छ । म आत्मा विकशित कार्यक्रममा सम्मिलित हुने अवसर पाएकोमापनी आभार व्यक्तगर्न चाहन्छु र साथै म यस कार्यक्रममा संलग्न रहनकोलागी निरन्तरता दिनेछु ।

06 Do you want tell something else?

I am very grateful and gratitude to Swami that has given me the great opportunity as a teacher of SSSVM ( Shree Sanjay Sai Vidhya Mandir ) ; where there is also moral education and it is under supervision of Swami. I am also thankful to be a part of soul blossom program and i will continue.

© 2020 - 2021 Soul Blossom Gurus ( www.SoulBlossomGurus.org )