Experience from students, teachers and others With Soul Blossom
विद्धार्थिहरु, शिक्षकहरु र अरु व्यक्तिहरुको अनुभव With Soul Blossom
No.058 Prem , 12 years, student
"I always help at home & I help my friends with things which I can help. One things what I have to change: Sometime I am angry on my friends. Other things a want say: I am very happy with my friends of Soul Blossom class & Soul Blossom class I learn very important things".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2F8ut6gh%2FUnknown-11.jpeg)
नं ०५८ प्रेम, १२ वर्षिय विद्धार्थी
"आत्मा विकशित कक्षा, आत्मा विकशितमा मेरो अनुभव : दुई असल चिजहरु मेरो अनुभवमा : म सधैंँ आफ्नो घरमा सहयोग (सहायता ) गर्छु र म मेरा साथिहरुलाईपनी म जे सहायता गर्न सक्छु त्यो चिजहरुमा सहायता गर्छु । एक चिजमा मैले सुधार ल्याउनुपर्छ : त्यो हो म कहिलेकाहीँ साथीहरुसँग रिसाउँछु र अर्कोकुरा म भन्न चाहन्छु कि : म अहिले आत्मा विकशित कक्षामा साथीहरुसँग धेरै खुशी छु । र यो आत्मा विकशित कक्षामा मैले धेरै महत्वपूर्ण कुराहरु सिक्ने मौकापाएँ "।
No.057 Esika , 15 years, student
"Two good things of me,
- I always help in the in the kitchen, to prepare food.
- I always share my happiness
One things what I have to change:
- I think sometime unnecessary things".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2F5r8ufi%2FALOYNEXUS18137_web.jpg)
नं ०५७ एसिका, १५ वर्ष,विद्धार्थी
'' मेरा दुईवटा राम्रा पक्षहरु ''
- म सधैं खाना बनाउन भान्साघरमा ( किचन ) सहायता गर्छु ।
- म सधैं मेरा खुशीका क्षणहरु भन्ने गर्छु, ( खुशीयाली बाँड्छु ) ।
एउटा कुरामा (बानिमा ) मैले परिवर्तन ल्याउनुपर्छ:
- म कहिलेकाहीँ अनावश्यक कुराहरु सोच्नेगर्दछु ।
No.056 Shivani , 8 years, student
"I really like the Soul Blossom class. I learn new things. My Soul Blossom teacher is nice and explains things calmly. My teacher also helps with homework and with other questions I have. I usually being the only student, I like these. If more children come to the class later, I am afraid that they will be not quiet, and therefore maybe its will be not so fun as now".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fzkor4e%2FIMG_20200105_151004.jpg)
नं ०५६ शिवानी, ८ वर्ष, एक विद्धार्थी
"मलाई वास्तवमा ( साच्चिकै ) आत्मा बिकशित कक्षा मनपर्यो । मैले नयाँँ कुराहरु सिकेँ । मेरो आत्मा बिकशित सिकाउने शिक्षक असल हुनुहुन्छ र सबै कुराहरु शान्त र विस्तारपुर्वक सम्झाउनुभयो । मेरो शिक्षकले गृहकार्य तथा म सँग भएका सबै प्रश्नहरुमा सहायता गर्नुभयो । मलाई प्रायजसो यस्तै विद्धार्थी हुन सार्है मनपर्छ । यदी पछी अरु धेरै केटाकेटिहरु यस कक्षामा आएभने तिनिहरु शान्तसँग बस्दैनन कि भन्ने डरलाग्छ किनकी यसकारणले पनि हो अहिलेकोजस्तो रमाईलो नहोला कि भन्ने लाग्छ" ।
No.055 Gauri Maiya Karmarmacharya, parent
"In my opinion, this class succeeds in helping children develop skills to deal with the current situation in the world of today. I am happy that my daughters participate in the Soul Blossom project".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fcraxbs%2F17022162_1352907314769355_7750649550255102263_n.jpg)
नं ०५५ गौरी मैँया कर्माचार्य, एक अविभावक
''मेरो विचारमा यो कक्षाले आजको यस संसारको वर्तमान परिस्थितीमा केटाकेटीहरु सिप (कौशल ) बिकाशगर्नकोलागी सक्षम हुनेछन । मेरो छोरी यो आत्मा विकशित परियोजनामा सहभागी हुनपाएकोमा म धैरै खुशी छु" ।
No. 054 Sunil Marapin, teacher
"The difference in character between students of the Soul Blossom classes and the other students is noticeable in the community".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2F3yk12r%2F75534860_2565169090269948_2818732198222364672_n-1.jpg)
नं 0५४ सुनिल मरपिन, एक शिक्षक
''आत्मा विकशित कक्षाहरुका विद्धार्थिहरु र अरु विद्धार्थिहरुको विचमा चारित्रिक अन्तर समाजमा हेर्दानै थाहाहुन्छ" ।
No. 053 Shradha Khadka, teacher
"I believe a good character only truly contribute to the welfare of society and spread love and peace to whole living beings around us".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Ft7i8j7%2F46410500_2041729405879752_5724693760592314368_o-2.jpg)
नं ०५३ श्रद्धा खड्का, एक शिक्षक
''म विश्वस्त छु कि एउटा असल चरित्रले समाजकोलागी सत्यको (सांचो ) उन्नतिको योगदान दिन्छ ( सहायता गर्छ ) र सम्पूर्ण जिवित प्रानीहरु जो हाम्रा वरिपरी छन उनिहरुलाईपनी प्रेम र शान्ती प्रदान गर्छन् (फैलाउँछन )!
No. 052 Mr. Manohar Das Shrestha, Teacher and parent
"I am satisfied with the Soul Blossom program not only as a project coordinator but also as a parent of my two daughters who are attending the class regular".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fivpr1e%2F10626326_718891641481126_8877850118717733225_o.jpg)
नं ०५२ मनोहर दास श्रेष्ठ, एक शिक्षक
''म यो आत्मा विकशित कार्यक्रमबाट संतुष्ट छु; म एउटा परियोजना संयोजक मात्र नभई दुईवटा छोरिहरुको अविभावक भएर निरन्तर (दिनहुँ) यो कक्षामा उनिहरुसहित उपस्थित भएको छुँ '' ।
No. 051 Laxmi Basnet (assistant teacher).
"Now, I realized that having Soul Blossom knowledge makes students different from others. I am realizing that the good qualities like kindness, politeness, respect, etc can only be obtained by teaching our students the Soul Blossom program".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fn4fe3q%2F78139487_2491837764437222_5605222021119082496_o.jpg)
नं ०५१ लक्ष्मी बस्नेतको (सहयोगी शिक्षक )
'अहिले मैले अनुभव गरेँ (बुझेँ) कि आत्मा विकशित ज्ञानले विद्धार्थिलाई अरुभन्दा भिन्न बनाउँछ । म अहिले अनुभव गरिरहेकोछु कि असल गुणहरु ( स्वभाव )जस्तै:- दया (कृपा ), विनम्रता , आदर गर्नु ईत्यादी हामीले हाम्रा विद्धार्थीहरुलाई आत्मा विकशित कार्यक्रममा सिकाएर मात्र प्राप्तगर्न सक्छौँ "।
No. 050 Raj Kumar Shrestha, teacher
"The education is a lifelong learning process and character is its ultimate purpose".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fi9u3po%2F67785770_2402749649818368_6517466971640954880_n-3.jpg)
नं ५० राज कुमार श्रेष्ठको आत्मा विकशित अनुभव, एक शिक्षक
"आत्मा विकशित शिक्षा एउटा जीवनभर (बाँचुन्जेल ) ज्ञान तथा अनुभवगर्ने प्रकृया हो र यसको अन्तिम (चरम ) उद्देश्य चाँहीँ चरित्र हो" ।
No. 049 Shradha Khadka, teacher
"I have been facilitating Soul Blossom class from April 2013 and working as a full time primary teacher in a school at Kathmandu. According to the experience i got from my teaching career, the formal education alone is incomplete since it does't account for the human values that is required for calling someone as an educated person".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2F8g9g6x%2F46410500_2041729405879752_5724693760592314368_o-1.jpg)
नं ०४९ श्रद्धा खड्काको आत्मा विकशित अनुभव ( एक शिक्षक )
"म अप्रिल २०१३ देखी आत्मा विकशित कक्षाकोलागी सहजकर्ताको ( ) कामगरिरहेकी छु । र काठमाण्डौको एक विद्धालयमा माध्यमिकतहको शिक्षकको रुपमा पुरा समय ( १० देखी ४ बजे सम्म ) काम गरिरहेकी छु । मेरो शिक्षण पेशाको अनुभवकोआधारमा एक्लो औपचारिकशिक्षामात्रै अधुरो हुन्छ । जहाँ मानविय मुल्यको आवश्यकताकोबारेमा लेखाजोखा छैन, त्यहाँ कोहिपनी व्यक्ती शिक्षित कहलिँदैन" ।
048 Nabin, 13 Years, student
"During the Soul Blossom lessons we learn very important things that help us to live more consciously".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2F36ourb%2F9200000074370563.jpg)
नं ०४८ नबिन, १३ वर्ष विद्धार्थी
आत्मा विकशितपाठको कशाको समयमा हामीले धेरै महत्वपुर्ण कुराहरु सिक्यौँ । त्यसले हामीलाई अरुबढी सचेतभएर (सतर्कतापुर्वक ) बाँच्न ( जिउन ) सिकायो " ।
047 Aditya, 10 years, student
"Soul Blossom teachers are very kind to us. They tell stories and also help to learn the different songs".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fznqdvw%2FUnknown-10.jpeg)
नं ४७ आदित्य, १० वर्ष विद्धार्थी
आत्मा विकशित कक्षाका शिक्षक तथा शिक्षिकाहरु हामीप्रती धेरै दयालु (दयावान ) हुनुहुन्थ्यो । वहाँहरुले कथाहरु सुनाउनुकोसाथै विभिन्न गीतहरुपनी सिकाउन मद्दत गर्नुभयो" ।
046 Sunil, teacher
"Bringing the Soul Blossom program to as many people as possible is the most important and most sacred activity I can do".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Flodz1x%2F75534860_2565169090269948_2818732198222364672_n.jpg)
नं ४६ सुनिल, शिक्षक
' आत्मा विकशित कार्यक्रमहरु सम्भव भएसम्म धेरै मानिसहरुमाझ ल्याउन धेरै महत्वपूर्ण छ र यो सबभन्दा धेरै (अधिक मात्रामा ) चोखो तथा पवित्र गतिविधी हो । म यसलाई गर्छु' ।
045 Anish, 18 years, student
"Feel very positive after coming in Soul Blossom class. We have learned about finding peace in mind & avoid violence".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Flh44yi%2FSchermafbeelding2019-11-21om115710.png)
नं ४५ अनिष, १८ वर्ष विद्धार्थी
"म यस आत्मा विकशित कक्षा आउनथालेपछी धेरै सकारात्मक महशुस गरेको छु । हामीहरुले आत्मिय शान्तीको खोजिगर्न (निष्कर्स ) र उग्र तथा प्रचण्ड (रिस,कलह,आवेग ) आदी कुराहरु त्यागगर्न सिक्यौँ "
044 Ram, 14 years student
"I like Soul Blossom class because we can learn 5 things. These are: love, peace, right conduct, non violence, truth ".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2F93p05w%2Fnatuur-hoofdbeeld.jpg)
नं ४४ राम, १४ वर्ष विद्धार्थी
"मलाई आत्मा विकशित कक्षा मनपर्यो किनकी हामीले ५ कुराहरु सिक्न पायौँ । ति हुन : प्रेम, शान्ती, असल आचरण (व्यवहार, चरित्र ), अहिँसा र सत्य ।
043 Prabin, 13 years, student
"We learn a lot of things in the Soul Blossom class. Things that all have to do with peace, love, right behavior, nonviolence and truth".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fudo1wy%2FUnknown-9.jpeg)
४३ प्रविन, १३ वर्ष विद्धार्थी
हामीले धेरै कुराहरु यस आत्मा विकशित कक्षामा सिक्नपायौँ । ति कुराहरु जो हामीसबैले शान्त, प्रेम, असल व्यवहार, अहिँसा र सत्य द्वारा गर्नुपर्छ" ।
042 Anita, 11 years, student
"I learn respect all other. I learn many things. I teach my friend about Soul Blossom class. I learn drawing pictures. I like to meditation. I learn to play. I like to write".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2F8u7iu9%2F5dd2f107ed.jpeg)
०४२ अनिता, ११ वर्ष, विद्धार्थी
''मैले सबैलाई आदर, ईज्जत तथा सम्मानगर्न सिकें । मैले अरु धेरै कुराहरु पनि सिकें । म मेरा साथीहरुलाई आत्मा विकशित कक्षाको बारेमापनी सिकाउँछु । मैले चित्रकोर्नपनी (चित्रकला) सिकें । मलाई ध्यानगर्नपनी मनपर्छ । मैले खेल्नपनी सिकें र मलाई लेख्नपनी मनपर्छ ।''
041 Laxman, 13 years, student
"I was very proud and I was very angry in small matter before coming in Soul Blossom. I had also fight with others before.
I like everything of the Soul Blossom class".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Flchpek%2Fareca-21-productpage_1024x1024.png)
०४१ लक्ष्मण, १३ वर्ष, विद्धार्थी
''म यो आत्मा विकशित कक्षामा आउनुभन्दा पहिला धेरै घमण्डगर्ने र धेरै रिसाउने गर्थें । म पहिला अरुसँग झगडापनी गर्थेँ । मलाई आत्मा विकशित कक्षामा सबैकुराहरु मनपर्यो ।"
040 Esika, 15 years, student
"I learn that i have to help people with everything, the youngest and oldest. By the Soul Blossom class we got meditation and the teacher learn us how to do it on the best way".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2F9pl2gx%2FUnknown-8.jpeg)
०४० एसिका, १५ वर्ष, विद्धार्थी
''मैले यस आत्मा विकशित कक्षाबाट आफुभन्दा साना र आफुभन्दा ठुला सबैलाई सबैकुराहरुमा मद्दत गर्नुपर्छ भन्ने सिकेँ । यस आत्मा विकशित कक्षामा हामीले ध्यान कसरीगर्ने भनेर असल तरिकाबाट शिक्षकहरुबाट सिक्यौँ ।''
039 Mendu, 16 years, student
"I have ledarn various things in Soul Blossom class like drawing and to be creative. I like to come in Soul Blossom-class".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fa4n468%2F5dcfcf4d8a.png)
०३९ मेन्दु, १६ वर्ष, विद्धार्थी
''मैले आत्मा विकशित कक्षामा अनेक प्रकारका (फरक फरक ) कुराहरु सिकेको छु, जस्तो चित्रलेखन र सिर्जनशिल हुनपनी सिकें । मलाई आत्मा विकशित कक्षामा आउन मनपर्छ ।''
038 Laxmi Basnet (assistant teacher)
"The Golden period of my life till now is the period I join to the Balbikas-Soul Blossom program. I learnt many moral values and the main goal of human life. I experienced divinity during that period. As a result I am trying to be a exemplary human being".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2F9gpp6t%2FSchermafbeelding2019-11-15om105955-1.png)
०३८ लक्ष्मी बस्नेत, सहयोगी शिक्षक
''मेरो जीवनमा त्यो सुनौलो समय थियो कि जुन बाल विकाश देखी अहिलेसम्मको समयमा आत्मा विकशित कार्यक्रममापनी सहभागीहुने मौकापनी पाएं । मैले धेरै नैतीक आचरणका मुल्यहरु र मानविय हुनुको मुख्य उद्देश्य पनि सिकें । मैले त्यो समयमा पवित्रताको (देवत्वको) अनुभवपनी गरें । त्यसको परिणाम स्वरुप म एउटा उदाहरणिय मानव बन्ने कोशीस गरिरहेकी छुँ ।''
037 Nabin, 13 years, student
"Because of Soul Blossom my behavior and personality is very changed. We learn many things and listen to stories. I like to listen to stories and to meditate".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2F3oauxz%2F5dcd31ce82.png)
०३७ नविन, १३ वर्ष, विद्धार्थी
''आत्मा विकशित कक्षाको कारणले मेरो व्यवहार र चरित्रमा धेरै धेरै सुधार आएको छ । हामीले धेरै कुराहरु सिक्यौं, कथापनी सुन्यौं, मलाई कथाहरु सुन्न र ध्यानगर्न मनपर्छ ।''
036 Sunil Sairam, teacher
" If the schools and teachers are ready to integrate this Soul Blossom program into the education program of the schools in a country. Growth of peace, love and goodness, will be noticeable within a few months, throughout the country."
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fy2igkw%2FWhatsAppImage2019-11-10at55826AM.jpeg)
०३६ सुनिल साईराम, आत्मा विकशित शिक्षक
''यदी कुनैपनी देशका विद्धालयमा त्यस देशका विद्धालयहरु र शिक्षाकहरुले आत्मा विकशित कार्यक्रममा समावेशगर्न तयारभएको खण्डमा शान्तीको समुन्नती, प्रेम र उदारता (सद्गुण ) देसभारिनै केहीमहिना भित्रमानै हेर्नयोग्य हुनेछ (देख्न सकिनेछ ) ।''
035 Anjana Mainali, teacher
"Soul Blossom is all about developing and promoting the positive values while suppressing and eliminating the negative values to become a noble person."
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fwucihy%2F49212618_2078426958904345_2368430582616031232_n-2.jpg)
०३५ अञ्जना मैनाली, आत्मा विकशित शिक्षक
''आत्मा विकशितले सबै नकारात्मक मुल्यहरु जसले हामीहरुलाई दमन गरिरहेकोछ त्यसबाट मुक्त गराई सकारात्मक मुल्यतिर विकाशोन्मुखभई वृद्धिगर्दै एउटा योग्य व्यक्ती बनाउँछ ।''
034 Meghna Shrestha (assistant teacher)
"Soul Blossom is an education different from science and technology, it's the spiritual education that maybe won't provide you jobs or money but will grant you immense happiness and satisfaction in life and in my view happiness and satisfaction is more important than temporary money".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2F5h8e4p%2F69349058_2337403649909698_6889943831383375872_n-1.jpg)
०३४ मेघना श्रेष्ठ, आत्मा विकशितको सहयोगी शिक्षक
'' आत्मा विकशित एउटा यस्तो शिक्षा हो जो विज्ञान र प्रविधीभन्दा भिन्दै (फरक) छ । यो एउटा अध्यात्म शिक्षा हो । त्यसले सायद तिमीहरुलाई जागिर र पैसा प्रदान त गर्दैन तर यसले जीवनमा असिम खुशी र संतुष्टी दिन्छ र मेरो विचारमा खुशी र संतुष्टीनै अस्थाई रुपैँया (पैसा) भन्दा धेरै महत्वपूर्ण हो ।''
033 Shradha Khadka, teacher
"I think Soul Blossom should be integrated into the daily school curriculum, so that students can develop good character".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fuvj2x4%2F46410500_2041729405879752_5724693760592314368_o.jpg)
०३३ श्रद्धा खड्का, आत्मा विकशित शिक्षक
'' मलाई लाग्छ आत्मा विकशित कक्षा विद्धालयको दैनिक पाठ्यक्रममा समावेश हुनुपर्दछ; यसो भएमा विद्धार्थिहरुले असल चरित्र विकाशगर्न सक्दछन ।''
032 Gauri Shrestha , parent of Sandesh
"Soul Blossom is a great platform for children to explore social skills and self-help skills".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fq2dtiz%2FSchermafbeelding2019-10-11om133707.png)
०३२: गौरी श्रेष्ठ, सन्देशको अभिभावक
'' आत्मा विकशित कक्षा केटाकेटिहरुकोलागी एउटा यस्तो विशाल मञ्च हो जहाँँ सामाजिक सिप र आफु सहयोगी सिप खोज्न अथवा सिक्न सहयोग गर्दछ ।''
031 Suman, 10 years, student
"I like colors and to make fun things. I have learned to make so many new things. I also learned to be a good person".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Frecyzq%2FSchermafbeelding2019-10-11om133222.png)
०३१:- सुमन, १० वर्ष विद्धार्थी
'' मलाई रङहरु र रमाईला (मनोरञ्जनात्मक ) कुराहरु बनाउन मनपर्छ । मैले धेरै नयाँँकुराहरु बनाउन सिकेँ । मैले असल व्यक्ती हुनपनी सिकेँ ।''
030 Kamala Shilakar, parent of Sanjeev
"I believe the class is helpful for children as it is about spiritual awakening. I wish that more children get opportunity to participate in the class".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fz4egap%2FSchermafbeelding2019-10-11om133545.png)
०३०:- कमला सिलाकार, सञ्जयको अभिभावक
'' मलाई विश्वास छ कि यो कक्षामा अध्यात्मिक सचेतना समावेश भएको कारणले यो केटाकेटिहरुकोलागी उपयोगी छ । मलाई आशा छ यो कक्षामा धेरै केटाकेटिहरुले सहभागीहुने मौका पाउनेछन ।''
029 Divyamsh, 8 years, student
"It's fun to be in class.
We get to hear stories, do fun group activities and sing songs".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fjpjde4%2FSchermafbeelding2019-10-11om132945.png)
०२९:- दिव्यांश, ८ वर्ष, विद्धार्थी
'' यो कक्षामा सम्मिलित हुनपाउँदा रमाईलो लागेको छ । हामीहरुले कथा सुन्न , गीत गाउँनुकोसाथै समुहमा रमाईलो कृयाकलापहरुपनी गर्न पायौँ ।''
028 Rahul, 12 years, student
"From the class activities, i have realized that we have to help people then only we can be happy".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fydo5th%2FSchermafbeelding2019-10-11om132804.png)
०२८:- राहुल, १२ वर्ष, विद्धार्थी
'' मैले कक्षाको कृयाकलापहरुबाट यो बुझें (महशुस गरें ) कि यदी हामीले सबैलाई सहायता गर्यौँभनेमात्र खुशीहुन सक्छौँ ।''
027 Sujal, 10 years, student
"I like Soul Blossom class because it teaches us how and why we should be good.
Besides these, i have made many new friends in the class".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2F6po63b%2FSchermafbeelding2019-10-11om132412.png)
०२७:- सुजल, १० वर्ष, विद्धार्थी
'' मलाई आत्मा विकशित कक्षा मनपर्यो किनकी यसबाट कसरी र किन हामीले असल व्यक्ती हुनुपर्छ भन्ने शिक्षा पायौँ । यस बाहेक मैले यो कक्षामा धेरै सहयोगी साथीहरु बनाएँ ।''
026 Gauri Maiya Karmarmacharya, parent
"Value-based education has great relevance for today. The world has become hectic than ever and I feel that the children get too much stress because of this".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fccod09%2FSchermafbeelding2019-10-11om133328.png)
०२६:- गौरिमैंया कर्माचार्य, अभिभावक
'' आजको युगमा मुल्य र मान्यतामा आधारित शिक्षाको धेरै महत्व हुन्छ । यो विश्वनै सधैंं व्यस्त र अलमलमा परेको छ र बालबालिकाहरुपनी यसको कारणले धेरै तनावमा परेको मैले महशुस गरेकी छुँ ।''
025 Anish, 18 years, student
"Environment in Soul Blossom class is very peaceful and we feel very encouraging".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Ffc5sbi%2F5dbd667dd0.jpeg)
०२५:- अनिस, १८ वर्ष, विद्धार्थी
'' आत्मा विकशित कक्षाको बातावरणनै धेरै शान्तिपूर्ण हुन्छ र हामीहरुले आफुलाई धेरै उत्साहित भएको महशुसगर्न सक्छौं ।''
024 Aditya, 10 years, student
"I like Soul Blossom programmers because I learnt so many positive thinks like; being kind, helpful and sharing happiness".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fxk00jw%2FUnknown-6.jpeg)
०२४:- आदित्य, १० वर्ष, विद्धार्थी
'' मलाई आत्मा विकशित कार्यक्रम मन पर्यो किनकी मैले सकारात्मक कुराहरु जस्तै:- दयालु बन्न, सहयोगीहुन र आफ्नो खुशी साट्न जस्ता अरु धेरै कुराहरु सिक्ने मौका पाएँ ।''
023 Bahadur, ... years, student
"I join Soul Blossom class now for 2 years. My behavior and personality is very changed. Here we can learn many things and learn stories. I like to listen stories".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2F5xdyr4%2FUnknown-4.jpeg)
०२३:- बहादुर, --- वर्ष, विद्धार्थी
''मैले बिगत दुई वर्षदेखी आत्मा विकशित कक्षा लिईरहेको छु । मेरो बानी व्यवहार र चारित्रिक व्यक्तित्व स्वभावमा धेरै परिवर्तन आएकोछ । हामी यसमा धेरै कुराहरु र कथाहरु सिक्न सक्छौँ । मलाई कथाहरु सुन्न धेरै मनपर्छ ।''
022 Jenisha, 16 years, student
"I learn various good habits. The main positive aspect of this Soul Blossom class is, it help us focus us to be a good person in life. Which includes us to be patient, truthful, kind, punctual and so on".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fa61qdw%2FSchermafbeelding2019-11-17om094112.png)
०२२:- जेनिसा, १६ वर्ष, विद्धार्थी
'' मैले धेरै अनेक फरक किसिमका बानी व्यवहारहरु सिकें । यस आत्मा विकशित कक्षाको प्रमुख सकारात्मक पक्ष (दृष्टिकोण )भनेको यसले जीवनमा असल व्यक्ती बन्नकोलागी केन्द्रित गर्दछ; जसले हामीलाई धैर्यवान, पूर्णसत्य (वास्तविक ); दयालु (दयावान ); अनुशासित कर्तव्यनिष्ठ र अरु धेरै कुराहरुमा समावेश गराउँदछ ।''
021 Raj, 12 years, student
"Teachers of Soul Blossom are very kind to us.
They help us in need and they told us nice stories".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fcyhyfh%2F5dbd66d03c.jpeg)
०२१:- राज, १२ वर्ष, विद्धार्थी
'' आत्मा विकशित कक्षाका शिक्षकहरु हामीहरुसँग धेरै दयालु र उपकारी हुनुहुन्छ । हामीलाई चाहिएको अथवा जरुरत परेको कुराहरुमा सहायता गर्नुहुन्छ साथै वहाँँहरुले राम्रा र रमाईला कथाहरुपनी भन्नुहुन्छ ।''
020 Sameer, 14 years, student
"I changed a lot. I have learned to help and love others. The most important themes that I have learned are: peace, love, truth, right behavior and nonviolence".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2F8ztkn7%2F5dbd66ef99.jpeg)
०२०:- समिर, १४ वर्ष, विद्धार्थी
'' म मा धेरै परिवर्तनहरु आए। मैले सबैलाई सहायतागर्न र माया तथा प्रेम गर्नपनी सिकें । धेरै प्रमुख महत्वपूर्ण विषयहरु :- शान्ती, माया (प्रेम ), सत्यता ( यथार्थता ), सही व्यवहार र अहिँसाको बारेमापनी सिकेँ ।''
019 Sahil, 13 years, student
"Since i went to the Soul Blossom lessons, i have learned a lot including drawing and meditating".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fyby78w%2FSchermafbeelding2019-11-02om134619.png)
०१९:- साहिल, १३ वर्ष, विद्धार्थी
'' मैले आत्मा विकशित कक्षा जान थालेदेखी धेरै कुराहरु सिक्नुकोसाथै चित्रकला र ध्यानगर्नपनी सिकें ।''
018 Jenisha, 16 years, student
"Soul Blossom class helped me a lot to be moral and modest. We also learn from each other in the class".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fiph1tx%2FSchermafbeelding2019-11-17om094112-1.png)
०१८:- जेनिसा, १६ वर्ष, विद्धार्थी
'' आत्मा विकशित कक्षाले मलाई सरल, नम्र तथा नैतिक, सच्चरित्र र आचरणमा बस्न सहायता गर्यो । हामीले कक्षामापनी एक अर्कासँग यस्ता सकारात्मक कुराहरु सिक्यौं ।''
017 Anita, 11years, student
"I learn to make greeting card. I don’t fight with people. We learn many things, when i go to Soul Blossom class i change into another person".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2F1sx7c9%2F5dbd68107e.png)
०१७:- अनिता, ११ वर्ष, विद्धार्थी
'' मैले स्वागत तथा अभिवादन व्यक्तगर्ने लिखित पत्र (ग्रिटिङ कार्ड ) बनाउन सिकें । म कसैसँग झगडापनी गर्दिन । म आत्मा विकशित कक्षामा गएदेखी धेरै कुराहरु सिकें । म आँफै आफुलाई परिवर्तन भएको महशुस गरेको छु ।''
016 Aditya, 10 years, student
"I have changed a lot because of the Soul Blossom class. I have learned to love young people and to help the elderly".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fuml87a%2F5dbd683208.jpeg)
०१६ :- आदित्य,१० वर्ष, विद्धार्थी
'' आत्मा विकशित कक्षाको कारणलेगर्दा म मा धेरै परिवर्तनहरु आएका छन । मैले सानालाई मायागर्ने र वयस्कहरुलाई (उमेर ढल्केका ) सहायता गर्नुपर्छ भन्ने सिकें ।''
015 Laxman, 13 years , student
"I like Soul Blossom class. We can learn various good habits knowledge. There is also change in health by meditation".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fsv2tcw%2FUnknown-2-1.jpeg)
०१५:- लक्ष्मण, १३ वर्ष, विद्धार्थी
'' मलाई आत्मा विकशित कक्षा सार्है मन पर्यो । हामीहरुले धेरै प्रकारका असल बानि व्यवहारहरुको ज्ञान हासिल गर्यौँ । त्यसमा स्वास्थकोपनी हेरविचार तथा परिवर्तन ध्यानद्वारा हुनेरहेछ भन्ने ज्ञानभयो ।''
014 Esika, 15 years, student
"We are getting human helping lessons to and how we can help them and further we learn that we have to love our self and the people around us".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fwggggt%2F5dbd6871e7.jpeg)
०१४:- एसिका, १५ वर्ष, विद्धार्थी
''हामीहरुले मानविय सहयोगको बारेमापनी शिक्षा हासिल गरिरहेका छौँ र कसरी उनिहरुलाई सहयोगगर्ने भन्ने बारेमापनी ज्ञान हासिल गरिरहेकाछौँ । र अझै अगाडिपनी हामी आँफैलाईपनी माया तथा प्रेम गर्नुपर्छ भन्नेबारे र हामी वरिपरी भएका व्यक्तिहरुलाईपनी प्रेम गर्नुपर्छ भन्नेबारेमा जान्नेछौँ ।''
013 Mr. Manohar Das Shrestha, parent and teacher
"Soul Blossom is a very impactful program. Although character development is a gradual process, participants of this program definitely exhibit several positive changes very soon. I felt so personally".

०१३:- मनोहर दास श्रेष्ठ, अविभावक तथा शिक्षक
'' आत्मा विकशित एउटा धेरै प्रभावकारी कार्यक्रम हो । चारित्रिक विकाश क्रमिकरुपमा विस्तारहुने प्रकृया भएतापनी सहभागीहरुले यस कार्यक्रममा स्पष्टरुपमा अवश्यपनी विविध प्रकारका सकारात्मक परिवर्तनहरु चाँडैनै देख्नेछन । म आफै स्वयंलेपनी महशुस गरेको छु ।''
012 Rusan, 12 years, student
"I love Soul Blossom class. I learn helping, loving etc.I learn also meditate. I do not like to drink milk, we don’t fight here, but out side we can fight.Soul Blossom is different then school classes because Soul Blossom teachers are good".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2F13r6m3%2F5dbd68e730.jpeg)
०१२:- रुसान, १२ वर्ष, विद्धार्थी
'' मलाई आत्मा विकशित कक्षा मनपर्छ । मैले सहायतागर्न तथा माया प्रेमगर्नपनी सिकें । मैले ध्यानपनी गर्नसिकें । मलाई दुध पिउन मन पर्दैन , हामीहरु यहाँं लडाईं झगडापनी गर्दैनौँ । तर हामी कक्षा बाहिर चाँही झगडा गछौँ । आत्मा विकशित कक्षा विद्धालयको कक्षाभन्दा फरक छ किनकी आत्मा विकशित शिक्षकहरु असल हुनुहुन्छ ।''
011 Sahil, 13 years, student
"I have progressed my school studies since i started with Soul Blossom. They taught me about human values and that I must love myself and others of course".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fd3i6z6%2F5dbd690f41.jpeg)
०११:- साहिल, १३ वर्ष, विद्धार्थी
'' मैले आत्मा विकशित कक्षा शुरुगरेपछी मेरो विद्धालयको अध्यनमा प्रगतीभएको छ । वहाँँहरुले मलाई मानविय मुल्यहरुकोबारेमा साथै आफुले आफुलाईपनी प्रेम गर्नुपर्दछ र अवश्यपनी अरु व्यक्तिहरुलाईपनी माया, सद्भाव तथा प्रेम गर्नुपर्दछ भन्ने पाठ सिकाउनु भयो ।''
010 Sameer, 14 years, student
"I learned to be positive and to help others when they need it. And to be happy and to share this with the others in the Soul Blossom class".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fk1pmsa%2F5dbd693101.jpeg)
०१०:- समिर, १४ वर्ष, विद्धार्थी
'' मैले सकारात्मक हुन र कसैलाई आवश्यक परेकोबेलामा सहयोग गर्नुपर्छ भन्नेसिकें । आत्मा विकशित कक्षामा खुशीहुन र अरुसंगपनी खुशी बांड्नुपर्छ भन्नेपनी सिकें ।''
009 Prabin, 13 years, student
'I joined this class from the beginning.We have learned many things From Soul Blossom.We learned about human values.
Many changes threw this 6 years. We have to avoid violence and untruth".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2F37phm1%2F5dbd694e18.jpeg)
०९:- प्रबिन, १३ वर्ष, विद्धार्थी
'' मैले शुरुवातको दिनदेखिनै यो कक्षामा सामेल हुनथालेको हुँँ । यस आत्मा विकशित कक्षाबाट धेरै कुराहरु सिक्न पायौँ । हामीले मानविय मुल्य र मायाताकाबारेमा पनि सिक्यौँ । यो ६ वर्षको अन्तरालमा धेरै परिवर्तनहरु भएका छन । हामीहरुले अहिँसा र असत्य त्याग्नुपर्छ ।''
008 Ram, 13 years, student
'I am changed from bad to good I have concentration power by doing meditation. From my change from Soul Blossom class my brother also come to the class.My friends are also coming in Soul Blossom and they are good now. We can learn many things from".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fo0k21q%2F5dbd6968e4.jpeg)
०८:- राम, १३ वर्ष, विद्धार्थी
'' मैले आफुलाई खराब बाट असल हुनुपर्छ भन्ने परिवर्तन पाएँ । मैले ध्यानयोगद्वारा (मेडिटेसन ) एकाग्रशक्ती (ध्यानशक्ती ) प्राप्त गरेँ । यस आत्मा विकशित कक्षाबाट म मा आएको परिवर्तन देखेर मेरो भाईपनि यस कक्षामा आउन थाले । मेरा साथीहरुपनी यस आत्मा विकशित कक्षामा आउन थाले र अहिले उनिहरु असल व्यक्ती भएका छन । हामीले यसबाट धेरैकुराहरु सिक्न सक्छौँ ।''
007 Anish, 18 years, student
"The most important thing I’ve learned in this class is helping people in need without any selfishness.
And also feel very calm and peaceful while meditating".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fvyu3do%2FBerries_1024_617_84_c1.jpg)
०७:- अनिश, १८ वर्ष, विद्धार्थी
'' मैले यो आत्मा विकशित कक्षामा एउटा यस्तो महत्वपूर्ण कुराको जानकारी पाएँ, त्यो हो आपतमा अथवा आवश्यक अप्ठ्यारोमा परेका व्यक्तिहरुलाई निस्वार्थ तथा उदार भावनाले सहयोग गर्नुपर्दछ भन्ने सिकेँ । र ध्यानगर्दा शान्त र शान्तिपूर्ण वातावरण महशुस गरेँ ।''
006 Raj, 12 years, student
"I like Soul Blossom programmers because I learn so may positive things like be kind, helpful and sharing happiness".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fiaaapg%2F5dbd69a388.jpeg)
०६:- राज, १२ वर्ष, विद्धार्थी
'' मलाई आत्मा विकशित कार्यक्रम चलाऊने व्यक्तिहरु मन पर्यो किनकी मैले धेरै सकारात्मक कुराहरु जस्तै:- दयालु बन्न, सहयोगी बन्न तथा खुशीहरु बाँड्नपनी सिकेँ ।''
005 Chis, 10 years, student
"I like to meditate.
I learn to respect seniors".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fzu1y1d%2FUnknown-7.jpeg)
५ चिस, १० वर्ष, विद्धार्थी
'' मलाई ध्यानगर्न मनपर्छ । मैले आफुभन्दा ठुला व्यक्तिहरुलाई आदर र सम्मानगर्न सिकेँ ।''
004 Mendu, 16 years, student
"I like to come in Soul Blossom class.
I also told my friend and parents about this.
I want to add all my friends in this class".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2F9644i6%2FUnknown-1-2.jpeg)
०४ मेन्दु, १६ वर्ष, विद्धार्थी
'' मलाई आत्मा विकशित कक्षामा आउन मनलाग्छ । मैले मेरो अभिभावक (आमा -बुवा ) तथा साथीहरुलाईपनी यो कक्षाकोबारेमा पनि भनें । म मेरा सबै साथीहरुलाई यो कक्षामा सामेल गराउन चाहन्छु ।''
003 Lila, 11 years, student
"I learn respect all others. Soul Blossom class is very beautiful. I like to meditate".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fdlhjp7%2FUnknown-5.jpeg)
०३ लीला, ११ वर्ष, विद्धार्थी
'' मैले सबैलाई आदर तथा सम्मानगर्न सिकेँ । आत्मा विकशित कक्षा धेरै राम्रो छ । मलाई ध्यानगर्न मनपर्छ ।''
002 Rusha, 15 years, student
"This class has helped me broaden my abilities to distinguish right actions from wrong by acknowledging their corresponding consequences in our daily lives".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2Fd7fv5g%2FSchermafbeelding2019-10-11om133134.png)
०२ रुषा, १५ वर्ष, विद्धार्थी
'' यो कक्षाले मेरो सामर्थ्य र निपूर्णतालाई विस्तृतहुन सहायता गर्नुकोसाथै हाम्रो दैनिक जीवनमा आउने खराब कार्यलाई असल कार्यमा त्यसको परिणाम स्वरुप अनुकुल बातावरणमा स्विकार गर्नपनी सहायता गर्यो ।''
001 Krishna Laxmi Bati, parent
"My two sons has attended the class for four years. I have noticed several changes on them like politeness, helpfulness and commitment of being responsible".
/f.eu1.jwwb.nl%2Fpublic%2Fg%2Fy%2Fj%2Ftemp-ltywbfvpiovgnaytlqfq%2F9hfbr6%2FSchermafbeelding2019-10-11om133437.png)
०१ कृष्ण लक्ष्मी बटी, अभिभावक
'' मेरा दुईवटा छोराहरु विगत चार वर्षदेखी यो कक्षामा उपस्थित भईरहेका छन । मैले विविध प्रकारका परिवर्तनहरु आएको देखेकी छु । जस्तै:- नम्रता(शुशिलता ), सहयोगी भावना र जिम्मेवारी लिनेकुरामा बचन वद्धताहुनु जस्ता परिवर्तनहरु आएका छन ।''