Soul Blossom Gurus ( www.SoulBlossomGurus.org ) Soul Blossom Gurus
Soul Blossom Gurus ( www.SoulBlossomGurus.org )
Soul Blossom Gurus
  • Home
  • Soul Blossom Info
    • SB Experiences
    • SB Team
    • Values & Sub Values
  • Stories 001-018
    • 001 Sudama, Sagar and 3 students / सुदामा, सागर र ३ जना विधार्थिहरु
    • 002 Prashant's influence on Rahul's behavior
    • 003 Razia, Rani, their father and their addicted mother / जिया, रानी, उनिहरुको बुवा र दुर्व्यसनिमा प
    • 004 Archana Speaking The Truth
    • 005 The good influence of Sara's family / साराको परिवारको राम्रो (असल) प्रभाव पर्नु
    • 006 Prem forgot to give the pencil back
    • 007 Kiki and Elise, two friends / किकी र एलिसा, दुई साथीहरु
    • 008 Anu wanted go to school
    • 009 zaki would like to become a good tennis player
    • 010 Raj parent organized Soul Blossom Classes
    • 011 Lockdown and Positivity
    • 012 Rahul, Sahil and their new sister Stella
    • 013 An Elderly home, an children's home and Dalila
    • 014 Akash learned positive behavior from his friend San
    • 015 Concerned Gayatri, Arun and their parents / गायत्रीसँग सम्बन्धित, अरुण र उनका मातापिताहरु (आमाबा
    • 017 Namika, Daiki, Father and their wise mother / नमिका, दैकी, बुवा र तिनिहरुका बुद्धिमानी(विवेकी) आ
  • Stories 019-036
    • 019 Malaika, brother and an old woman / मलाईका, भाई र वृद्ध महिला (बुढी आईमाई )
    • 021 Tim, his sisters and their hard working parents
    • 022 Pujan, an example brother
    • 023 Kasvi And Her Two Permanent Advisers
    • 025 A family opens a thrift shop
    • 027 A Mother With Three Kids
    • 029 Triveni And The Order of Doing Things
    • 031 SAMRIDDHA EN KATSU, TWEE BROER
    • 033 Avni, HUGO EN OMA'S VARHALEN.
    • 035 WERKEN IN HET BUITENLAND.
  • games
  • Sai Games
  • Bhajans - Songs / भजनहरु - गीतहरु
  • others
    • Rama Khanal Dhungel (Nepal)
    • Meghna Shrestha (Nepal)
    • Manohar Das Shrestha (Nepal)
    • Meena Rijal (Nepal)
    • Dr Triveni (India)
    • Naresh Dhungel (Nepal)
    • Sunil Marapin (Holland)
  • Search

Story 002 / कथा 00२

Prashant's influence on Rahul's behavior

राहुलको बानी व्यवहारमा प्रशान्तको असर पर्‍यो

 

English, Nepali, dutch / अंग्रेजी, नेपाली, डच भाषा


002 Prashant influences on Rahul's behavior

कथा:- ००२ राहुलको बानी व्यवहारमा प्रशान्तको असर पर्‍यो


Value: Truth

Sub-Value: Self-analysis

Goal & Moral of today's story: You will become like your friends if you interact with

Request to the gurus: 
01: As you know, the values in the story is the basis of a Soul Blossom  lesson and therefore a story where the values ​​come out clearly is important. Tell the story in such a way that the students understand it, like it and above all inspire them.

02: Choose only the stories you think are appropriate.
03: Only choose the stories which inspire you and you already practice the values of the story in your own life. We gurus are role model for our students

04: Don't go to the next story until the story is discussed extensively, thought and at least a value has been put into practice by the students.

05: If you change a story, keep the values ​​of the story in it. You can change the names and other things in the stories to better suit the culture or background of the students.
06: To know whether the students can follow the story, you can ask some questions during the stories.
07: Students like the group activity, give an activity to do, which is related to the values ​​of the story and which reflects their view of the values.
08: Consider whether it is necessary to divide students into age groups so that each student understands the story.
09: If a story has more values, focus on just one or two values. Also challenge students to find other values ​​or teachings in the story and share it with each other in the class.
10: Repeat the previous stories briefly from time to time.

 

विषय (मुल उप योगिता):    सत्यता

साभार्(शिक्षा): आफुले आफ्नो विश्लेषण गर्नु

कथाको उदेश्य र शिक्षा:  जस्तो साथीको संगत गर्‍यो अथवा जस्तो साथीसँग मिल्यो आफुपनी त्यस्तै भईन्छ

शिक्षक शिक्षिकालाई सल्लाह: 

०१: हजुरहरुलाई थाहानै छ ; यस कथामा भएका मुल्य र मान्यताहरु आत्मा विकशित पाठका आधारहरु हुन र त्यसकारण यस कथामा मुल्य मान्यताहरु स्पष्टरुपमा देखिनुनै यसको महत्वपूर्ण पाटो हो । कथाहरु यसप्रकारले भन्नुहोसकी विद्धार्थिहरुले प्रष्टसंग बुझ्न सकुन , मनपराउन र यसबाट सबैजना प्रेरित हुन । 

०२: यस्तो कथा चयन गर्नुहोस् जुन सुहाउँदो तथा उपयुक्त छ ।

०३: यस्तो कथा मात्रै चयन गर्नुहोस् जुन कथाले तपाईंँ प्रेरित हुनुभएको छ र त्यो कथा तपाईँले आफ्नै जिवनमा त्यसको मुल्य र मान्यताहरुको (गुणहरुको) पहिलेनै अभ्यास गरीसक्नुभएको छ । हामी गुरुहरुनै हाम्रा विद्धार्थिहरुकालागी आदर्श भूमिका निर्वाहगर्ने व्यक्तित्व हौँ ।

०४: एउटा कथाको शुरुवात पश्चात त्यसको बारेमा विस्तृतरुपमा छलफल, विचार तथा थोरैमात्रामा भएपनी मुल्य र मान्यतालाई विद्धार्थिहरुद्वारा अभ्यास नगरुन्जेलसम्म अर्को कथाको थालनी नगर्नुहोला ।

०५: यदी कथा परिवर्तन गर्नमनलागेमा त्यसकथाको मुल्य र मान्यता पनि राख्नुपर्छ। हजुरहरुले कथाको नाम र अरुकेहि कथाको विषयवस्तुहरु त्यसमा मिल्दोजुल्दो स्ंस्कार, स्ंस्कृति अथवा पृष्ठभुमि (भूमिका) जस्तोकि विधार्थीहरुसंग मिल्नेकिसिमको पनि राख्न सकिन्छ ।

०६: यस् कथालाइ बच्चाहरुले ध्यानदिएका छन् कि छैनन्ं भनेर जान्नलाइ कथाको बिचमा प्रश्नहरु सोध्न सक्नुहुनेछ।

०७: बच्चाहरुलाइ सामुहिक् कृयाकलाप् मनपर्छ, त्यसैले सामुहिक् कृयाकलाप् गर्नदिनुहोस्ं जुन् कथासंग मिल्ने मुल्य र मान्यतास्ंग् मेल खाएकोहोस्! अनि त्यसमा बच्चाहरुको मुल्य तथा मान्यताको आभाष होस्'।

०८: यदि आवश्यक परेमा बच्चाहरुलाई दुई अथवा तीन समुहमा विभाजन गर्नुहोस्(उमेरको आधारमा) जुन कथा बच्चाहरुले सजिलै बुझ्नसकुन् ।

०९: यदी कथामा धेरै मुल्य तथा मान्यता अथवा महत्वपुर्ण कुराहरु छनभने त्यस अवस्थामा एउटा अथवा दुईवटा महत्वपुर्ण मुल्य मन्यतामा( गुण ) मात्र बढी ध्यान दिनुहोस् ! विद्धार्थिहरुलाई अरु अन्य मुल्य (गुणहरु ) र सिक्ने तथा सिकाउनेकलापनी यस कथामा पत्ता लगाउन लगाउने र कक्षामा एक अर्कासंग त्यसकोबारेमा भन र छलफल गर भनेर भन्ने ।
१०: अघिल्लो कथाहरु समय समयमा संक्षेपमा दोहोर्‍याईरहनु होला ।

 


01 Silent Sitting: Light Meditation

02a Experience of the last week / previous classes 
02b Quote:
 (The teachers choose or come up with a quote themselves)

03a Story: Prashant's influence on Rahul's behavior
03b Questions: (The teachers come up with the questions themselves)

04 (Groups) Activity: Drawing, coloring, drama, or circle discussions, or other activity related on the value. 

 

05 Song: (The teachers come up with the song themselves)

 

06 Homework: Pay extra attention these week on the value and lessons of today. By the next class we can share our experience, to motivate our self and others. 

०१ । शान्तभएर बस्ने: हल्का ध्यानगर्ने ।

०२(अ) । पछिल्लो हप्ताको अथवा पहिलेको कक्षाको अनुभव ।

०२(आ)  उदाहरण: शिक्षकले बिषयवस्तु छान्ने अनी आफुलेनै उदाहरण दिएर शुरुगर्ने।

 

०३(अ) । कथा:  राहुलको बानी व्यवहारमा प्रशान्तको असर पर्‍यो

०३(आ) । प्रश्न: ( शिक्षकले प्रश्न बनाउने अनि सोध्ने ।

०४ । सामुहिक कृयाकलाप: ( चित्र कोर्न लगाउने, रंग भर्न लगाउने, गोलो घेरा बनाएर आफुबिचमा बाद्विवाद गर्न लगाउने अथवा कुनै कृयाकलाप मुल्य र मान्यतामा आधारित गर्नलगाउने ।

०५ । गित: शिक्षकले त्यस कथामा आधारित गित बनाएर गाउने र गाउन लगाउने । 

०६ । गृह्कार्य: यस कथामा अधारित विषय वस्तुमा अधिक ध्यान आकर्षण गरी यस हप्ता यस कथाको मुल्य तथा मुख्यपाठ (शिक्षा ) के हो भन्ने बुझाउने । अर्को पटक आफ्नो अनुभव सुनाउने । यस कथाबाट प्रेरणादायी हुने र अरुलाई पनि प्रेरणा दिने । 


English / Nepali / Dutch


Story 002, part 1:

Rahul, Ranu and their parents

There was a family in one of the village. The family consisted of a father, a mother and their two children: Rahul and Ranu. Rahul was 10 years old and his little sister Ranu was 7 years old. The parents were unable to satisfy both themselves and their children. Mother worked as a housekeeper at the neighbor's house. She also helped one of the grandmothers who was very old, because the grandmother was unable to take care of herself.

Both children, Rahul and Ranu, were very good and respect their parents. Little Ranu was so helpful, helping her parents with every job.

Rahul was also helpful, helping his little sister with her homework. Rahul and Ranu meditated and prayed daily and were therefore calm and confident. Father worked in a shop as an assistant to the store owner. Both children studied at school about a 10-minute walk from their home. Both children were good in  study. The teachers also praise their good performance at school. One day father had gone for the work, the children were ready for the school at that moment mother became sick. She had the terrible headache and could not take the children to the school. Rahul was worried because mother was unable to take them to the school and the sister was small. Ranu was small but very clever and brave. She said: "Don't worry, first of all we have to take care of our mother and then we think about the school." She ran to the neighbor and said that mother was sick. The neighbor came and helped them and took care of the mother. Sometimes the mother got a little relief and thanked to the neighbor. The neighbor told: ''Thank your daughter, she called me and then I came to know about you." 

कथा - ००२     भाग:- १

राहुल, रानु र उनिहरुका आमा-बुवाहरु

कुनै एउटा गाउँमा एउटा परिवार थिए । त्यो परिवारमा आमा, बुवा र उनिहरुका दुईजना केटाकेटिहरु थिए राहुल र रानु । राहुल दस वर्षको र उसकी सानी बहिनी सात वर्षकी थिईन । ति दुई आमा-बुवाहरु आफुहरु र साथै आफ्ना दुई बच्चाहरुलाई संतुष्ट राख्न असमर्थ थिए । आमा छिमेकिको घरमा घरको कामगर्न जानुहुन्थ्यो । उनी एकजना हजुरआमालाईपनी सहायता गर्नुहुन्थ्यो जो सार्है बुढो हुनुहुन्थ्यो र आफ्नो हेरचाहपनी आँफैले गर्न सक्नुहुन्नथ्यो ।

दुबै राहुल र रानु धेरै असल थिए र आफ्ना आमा-बुआलाई आदर तथा सम्मान गर्थे । सानी रानु धेरै सहयोगी थिईन र आफ्ना आमा-बुवाहरुलाई प्रत्येक कामहरुमा सहायता गर्थिन ।

राहुल पनि सहयोगी थिए, उनी आफ्नी सानी बहिनिलाई गृहकार्यगर्नमा सहायता गर्थे । राहुल र रानु सधैं ध्यान तथा प्रार्थना गर्दथे त्यसैले उनिहरु शान्त तथा विश्वस्त( निसंकोच ) थिए । बुवा एउटा पसलमा पसलको मालिकको सहयोगिको रुपमा काम गर्थे । दुबै केटाकेटिहरु आफ्नो घरभन्दा १० मिनेटको दुरीमा भएको एक विद्धालयमा पढथे । दुबै केटाकेटिहरु पढाईमा राम्रो थिए । विद्धालयमापनी गुरु तथा गुरुआमाहरुले उनिहरुको पढाईको प्रशंसा गर्नुहुन्थ्यो । एकदिन बुवा काममा जानुभएको थियो केटाकेटिहरु विद्धालय जान तयार भईरहेका थिए, त्यहीबेला आमा बिरामी हुनुभयो । आमालाई भयानक (एकदमै धेरैनै) टाउको दुख्यो र केटाकेटिहरुलाई विद्धालय लैजान सक्नुभएन । राहुल बहीनिपनी सानै छ र आमाले विद्धालय लैजान सक्नुभएनभनेर चिन्तित थिए । रानु सानी थिईन तर धेरै चलाख र बहादुर थिईन । उनले भनिन:-'' चिन्ता नगर्नुस् , पहिला हामीले हाम्रो आमाको हेरविचार गर्नुपर्छ अनी त्यसपछी विद्धालयको बारेमा सोचौंला ।'' उनी ( रानु) दौडेर छिमेकिको घरमा गईन र आमा बिरामी हुनुहुन्छ भनेर भनिन । ति छिमेकी आएर उनिहरुलाई मद्द्त गर्नुभयो र आमाकोपनी हेरविचार गर्नुभयो । केहीबेरपछी आमाले आराम महशुस गर्नुभयो र छिमेकिलाई धन्यवाद दिनुभयो । ति छिमेकिले भन्नुभयो:-'' तपाईंंको छोरीलाई धन्यवाद दिनुहोस्, किनकी उनी मलाई बोलाउन आईन अनिमात्र हामीलाई तपाईंको बारेमा थाहाभयो ।

 

 

Verhaal 002, deel 1:

Rahul, Ranu en hun ouders

In een van de dorpen was een gezin. Het gezin bestond uit een vader, een moeder en hun twee kinderen; Rahul en Ranu. Rahul was 10 jaar en zijn zusje Ranu was 7 jaar. De ouders waren niet in staat om zowel voor zichzelf en voor hun kinderen te voldoen. De moeder werkte in het huis van de buren als huishoudster. Ze hielp ook een van de grootmoeders die erg oud was, de grootmoeder kon namelijk niet voor haar zelf zorgen. Beide kinderen, Rahul en Ranu, waren erg goed en hadden respect voor hun ouders. Kleine Ranu was zo behulpzaam en hielp haar ouders bij elk werk.

Rahul was ook behulpzaam en hielp zijn zusje met haar huiswerk. Rahul en Ranu mediteerden en baden dagelijks en waren daarom kalm en zelfverzekerd. Hun vader werkte in een winkel als hulpje van de winkeleigenaar. Beide kinderen studeerden op school op ongeveer 10 minuten lopen van hun huis. Beide kinderen waren goed in studeren. De leerkrachten prijzen ook hun goede prestatie op school. Op een dag was de vader naar werk gegaan, de kinderen waren klaar om naar school te gaan en op dat moment werd de moeder ziek. Ze had vreselijke hoofdpijn en kon de kinderen daardoor niet naar school brengen. Rahul maakte zich zorgen omdat hun moeder ze niet naar school kon brengen en zijn zusje nog klein was. Ze zei: “Maak je geen zorgen, eerst moeten we onze moeder verzorgen en daarna denken we pas aan school.” Ze rende naar de buurvrouw en zei dat hun moeder ziek was. De buurvrouw kwam hen helpen en zorgde voor de moeder. Soms kreeg de moeder wat opluchting en bedankte ze de buurvrouw. De buurvrouw vertelde: "Bedank uw dochter maar, want die belde aan bij mij en daardoor wist ik wat er aan de hand was."



Story 002, part 2:
The negative influence of 
Prashant on Rahul

The neighbour was helpful, and she took the children to school. 
They reached late at school.  The teacher asked why they were late. They explained that their mother was sick. Rahul was very worried about their mother and all day he was sad during class. When the teacher saw it, the teacher felt pity on him and the teacher said: "Don't worry, God is with you." When the class was over, they reached home quickly and saw that the mother was fine and preparing Tiffin.

After that, Rahul slowly behaving rudely with the parents because he learnt this from his friend Prashant. Rahul started to ask money to the parents to buy unnecessary things. If the parents deny he fought with them. The parents became worried because of his behaviour and went to the school and talked with the teacher about his behaviour. The teacher assured them that they will find out why Rahul act like this. The teacher found out it was because of the influence of Prashant who was the best friend of Rahul. Then the teacher met with the parents of Prashant. The parents of Prashant said that they had given him what he wanted and fulfilled all the desires what he wanted. So, now a days we do not have any work to do, we all are at home. He wants what he was getting before.

कथा ००२   भाग:- २

प्रशान्तको नकारात्मक प्रभाव राहुलमा पर्‍यो ।

ति छिमेकिहरु धेरै सहयोगी थिए, उनले केटाकेटिहरुलाई विद्धालय लिएर गए । तिनिहरु विद्धालयमा ढिला पुगेका थिए । शिक्षकले तिमीहरु किन ढिला विद्धालय आएको भनेर सोध्नुभयो । उनिहरुले आमाको बिमारिको बारेमा सबै विस्तारमा भने । राहुल आमाको बारेमा धेरै चिन्तित थिए र दिनभरी कक्षामा दु:खी भएर बसे । जब शिक्षकले उनलाई दु:खी देख्नुभयो वहाँँलाई दयालागेर भन्नुभयो :-'' चिन्ता नगर भगवान तिम्रो साथमा हुनुहुन्छ ।'' जब विद्धालय बिदाभयो उनिहरु छिट्टोगरेर घर गए, घरमा पुगेर हेर्दा त आमा ठीक हुनुहुन्थ्यो र उनिहरुकोलागी खाजा बनाईरहनु भएकोथियो । राहुल विस्तारै आफ्ना आमा-बुवाहरुसँग असभ्य व्यवहार गर्न  थाले किनकी उनले त्यो बानी आफ्नो साथी प्रशान्तबाट सिकेका थिए । राहुल आफ्ना आमा-बुवाहरुसंग अनावश्यक चिजहरु किन्नकोलागी पैसा माग्न शुरुगरेका थिए । यदी आमा-बुवाहरुले पैसा दिनलाई ईन्कार गर्नुभयो भने (दिनुभएनभने) उनी आमा-बुवाहरुसँग झगडा गर्दथे । ति आमा-बुवाहरु राहुलको बानी व्यवहार देखेर धेरै चिन्तित हुनुभयो र विद्धालयमा शिक्षकहरुसँग राहुलको व्यवहारको बारेमा कुरागर्न जानुभयो । शिक्षकहरुले वहाँँहरुलाई राहुलको व्यवहार किन यस्तो भएछ भनेर हामी पत्ता लगाउछौँ भनेर बाचा गरे । शिक्षकहरुले राहुलको मिल्नेसाथी प्रशान्तको कारणलेगर्दा उनले यस्तो व्यवहार देखाईरहेका छन भन्ने पत्ता लगाए। त्यसपछी शिक्षकहरु प्रशान्तको आमा-बुवाहरुलाई भेट्न जानुभयो । प्रशान्तको आमा-बुवाहरुले उसले जे चाहन्थ्यो त्यै दिएर उसको ईच्छाहरु पुरागरेका थियौँ भन्नुभयो । अहिले हाम्रो कामपनी छैन, हामी सबैजना घरमानै छौँ । प्रशान्त अहिलेपनी पहिले पाएको जस्तै सबै कुराहरु चाहन्छ ।

 

 

Verhaal 002, deel 2:
De negatieve invloed van Prashant op Rahul

De buurvrouw was behulpzaam en ze bracht de kinderen naar school. Ze kwamen laat op school. De leraar vroeg waarom ze te laat waren. Ze legden uit dat hun moeder ziek was. Rahul maakte zich grote zorgen om hun moeder en de hele dag was hij verdrietig tijdens de les. Toen de leraar het zag, kreeg de leraar medelijden met hem en de leraar zei: "Maak je geen zorgen, God is met je." Toen de les voorbij was, kwamen ze snel thuis en zagen dat de moeder in orde was en Tiffin voorbereidde. Daarna gedroeg Rahul zich langzaam grof tegenover de ouders, omdat hij dit van zijn vriend Prashant leerde. Rahul begon de ouders geld te vragen om onnodige dingen te kopen. Als de ouders nee zeiden, maakte hij ruzie met hen. De ouders maakten zich zorgen over zijn gedrag en gingen naar de school en spraken met de leraar over zijn gedrag. De leraar verzekerde hun dat ze erachter zouden komen waarom Rahul zich zo gedroeg. De leraar ontdekte dat het kwam door de invloed van Prashant, die de beste vriend van Rahul was. Toen ontmoette de leraar de ouders van Prashant. De ouders van Prashant zeiden dat ze hem hadden gegeven wat hij wilde en alle verlangens hadden vervuld wat hij wilde. Tegenwoordig hebben we geen werk te doen, we zijn allemaal thuis. Hij wil wat hij eerder kreeg.



Story 002, part 3:
The positive influence of Prashant on Rahul

The next day at school the teacher asked to Prashant what he wants from his parents. Then Prashant said: ''My parents were giving everything to me what I wanted but now a days they deny giving anything.'' Carefully the teacher told: ''Do your parents have any work now a days?'' Prashant replied: ''No, teacher, now a days they are at home every time.'' The teacher said: ''Look, when your parents were at work, they saved money, now a days they are at home, so they have no work. Without work, who will give salary to them?'' Prashant understood that what he was doing was wrong and that he was misbehaving with the parents. Prashant felt guilty and said to the teacher now he understood and will say sorry to the parents after he was back at home. When Prashant went back to home, he looked at the parents and then he said sorry and felt gratitude to them. Rahul, who learnt the wrong behaviour from Prashant, said: "My best friend Prashant, I often ask money to my parents but only sometimes they give me little. But your parents give you everything what you ask."
Then Prashant felt guilty, because of him Rahul learnt  these bad habit and said: "You were a very good boy, but because of me you became a little bad, my best friend. I was wrong to always ask my parents for money, but now I understood it was my fault. You also have to change."   
Rahul said: "Why do I have to change, you taught  me to always ask my  parents for money."
Prashant explained Rahul about the rude behaviour he had unknowingly, but now he understood that it was wrong, and he changed himself. After listening carefully to his best friend, now Rahul also understood his mistake. When Rahul was back at home, he said to his sister Ranu who was always taking care of the parents: "My dear sister, why did you never tell me about my bad behaviour." Sister Ranu said: ''You are older than me, I tried to say to you about it but you became angry with me and never listen to me.'' Rahul said: ''Forgive me my sister, I didn't listen to you, if we listen to our parents, they would not be worried and sad with us." Then Rahul started to help the parents and helped his sister Ranu with her homework. 
Then the parents of Rahul and Ranu said: ''Now we feel proud with our children because now our children became good." At the mean time the neighbour came to Rahul and Ranu's home to see the mother. When she saw Rahul change, she also became very happy.

कथा:- ००२     भाग:- ०३

प्रशान्तको सकारात्मक प्रभाव राहुलमा पर्‍यो ।

अर्कोदिन विद्धालयमा शिक्षकहरुले प्रशान्तलाई तिमी आफ्नो आमा-बुवाहरुसँग के चाहन्छौ भनेर सोध्नुभयो । त्यसपछी प्रशान्तले भने:-'' मेरो आमा-बुवाहरुले मैले जे चाह्यो त्यै सबैचिजहरु दिनिहुन्थ्यो तर अहिले केही दिनलाईपनी ईन्कार गर्नुहुन्छ ( अहिले छैन भन्नु, दिन नखोज्नु )।'' त्यसपछी शिक्षकहरुले सवधानिपुर्वक भन्नुभयो:-'' के तिम्रो आमा-बुवाहरु आजकाल कामगर्न जानुहुन्छ ?'' प्रशान्तले उत्तर दिए:-'' छैन गुरु, आजकाल त जतिबेलापनी घरमै बस्नुहुन्छ ।'' शिक्षकले भन्नुभयो:-'' हेर, जब तिम्रो आमा-बुवाहरु कामगर्न जानुहुन्थ्यो, वहाँँहरुले पैसा कमाउनुहुन्थ्यो । आजकाल घरमा हुनुहुन्छ, किनकी वहाँँहरुको काम छैन। काम नागरिकन वहाँँहरुलाई पैसा कसले दिन्छ त ।'' प्रशान्तले मैले गल्ती गरिरहेको रहेछु र मैले आमा-बुवाहरुलाई नराम्रो व्यवहार गरिरहेको रहेछु भनेर बल्ल बुझे । प्रशान्तले आफुलाई दोषी ठाने र शिक्षकलाई अब मैले बुझेँ अब घर गएपछी म आमा-बुवाहरुसँग माफि माग्नेछु भने । जब प्रशान्त घरमा पुगे, उनले आमा-बुवाहरुलाई हेरे र भने मलाई माफ गरिदिनुहोस् अनी वहाँँहरुप्रती धयवाद तथा कृतज्ञ भए । राहुल जो गलत व्यवहार प्रशान्तबाट सिकेका थिए उनले भने:-'' मेरो प्यारो असल साथी प्रशान्त, म प्राय: मेरो आमा-बुवाहरुसँग पैसा माग्छु तर वहाँँहरुले कहिकाहिँमात्र थोरै पैसा दिनुहुन्छ । तर तिम्रो आमा-बुवाहरुले तिमीले भन्ने बितिक्कै सबै चिजहरु दिनुहुन्छ ।''

त्यसपछी प्रशान्तले आफु दोषी महशुस गरे किनकी उनको कारणले राहुलले त्यो खराब (नराम्रो) बानी सिकेको थियो, प्रशान्तले भने:-'' मेरो प्यारो साथी, तिमी असल केटा थियौ, तर मेरो कारणले अलिकती बिग्रियौ । मैले मेरो आमा-बुवाहरुसंग सधैंँ पैसा मागेर गल्ती गरिको थिएं, अहिले मेरो गल्ती बुझिसकेको छु । अब तिमीपनी बदलिनु (सुध्रिनु) पर्दछ ।''

राहुलले भने:-'' म किन सुध्रिनु (बदलिनु)पर्छ, तिमीलेनै मलाई आमा-बुवाहरुसँग सधैंँ पैसा माग्नुपर्छ सिकाएको हैन ?'' प्रशान्तले सबै कुराहरु विस्तारमा भने, त्यस्तो असभ्य व्यवहार नजानेर मैले गरेको थिएँ, तर अहिले त्यो गलत रहेछ भनेर बुझें अनी मैलेपनी आफ्नो व्यवहारमा परिवर्तन ल्याएँ । राहुलली पनि आफ्नो मिल्नेसाथी प्रशान्तको कुरा ध्यानपुर्वक सुनेपछी उसलेपनी आफो गल्ती स्विकारे । जब राहुल आफ्नो घर फर्के उनले आफ्नो बहिनी रानुलाई भने, जो सधैंँ आमा-बुवालाई सहायता गर्थिन:-'' तिमीले मलाई मेरो खराब व्यवहारको बारेमा कहिल्यै भनिनौ ।'' बहिनी रानुले भनिन:-'' तपाईं म भन्दा ठुलो (जेठो) हुनुहुन्छ, मैले त्यसको बारेमा भन्न कोशीस गरेको थिएँ तर तपाईं रिसाएर मैले भनेको कहिल्यै सुन्नुभएन ।'' राहुलले भने:-'' मलाई माफ गरिदेउ मेरो बहिनी मैले तिमीले भनेको सुनिन । यदी हामीले आफो आमा-बुवाहरुले भनेको सुनेकोभए वहाँँहरु कहिल्यैपनी हामीहरुकोबारेमा चिन्तित त दु:खी हुनुहुने थिएन ।'' त्यसपछी राहुलले आमा-बुवाहरुलाई सहायता गर्न र आफ्नो बहिनी रानुलाई गृहकार्य गर्नमा सहायता गर्न थाले ।

त्यसपछी राहुल र रानुको आमा-बुवाले भन्नुभयो:-'' अब हामी हाम्रा छोराछोरिहरुसँग गर्व गर्छौँ किनकी अब हाम्रा छोराछोरिहरु असल (ज्ञानी ) भए ।''  त्यहिबेला ति छिमेकी राहुल र रानुको आमालाई भेट्न आउनु भयो । जब वहाँँले पनि राहुलको बानीमा सुधार आएको देख्नुभयो वहाँपनी खुशी हुनुभयो ।

 

Verhaal 002, deel 3:

De positieve invloed van Prashant op Rahul

De volgende dag op school vroeg de leraar aan Prashant wat hij van zijn ouders wilde. Toen zei Prashant: “Mijn ouders gaven me alles wat ik wilde, maar nu willen ze me niks meer geven.” Voorzichtig zei de leraar: “Hebben je ouders nu nog werk?'' Prashant antwoordde: ''Nee, juf, tegenwoordig zijn ze elke keer thuis.'' De juf zei: ''Kijk, als je ouders aan het werk waren, hebben ze geld gespaard, nu zijn ze thuis, dus hebben ze geen werk. Wie zal ze zonder werk salaris geven?'' Prashant begreep dat wat hij deed verkeerd was en dat hij zich misdroeg tegenover zijn ouders. Prashant voelde zich schuldig en zei tegen de leraar dat hij het nu begreep en sorry tegen de ouders zou zeggen nadat hij weer thuis was. Toen Prashant terug naar huis ging, keek hij naar de ouders en zei toen sorry en voelde dankbaarheid voor hen. Rahul, die het verkeerde gedrag van Prashant leerde, zei: "Mijn beste vriend Prashant, ik vraag vaak geld aan mijn ouders, maar soms geven ze me weinig. Maar jouw ouders geven je alles wat je vraagt."

Toen voelde Prashant zich schuldig, vanwege hem leerde Rahul deze slechte gewoonte kennen en zei: ‘’Je was een heel brave jongen, maar door mij ben je een beetje slecht geworden, mijn beste vriend. Ik had het mis om altijd mijn ouders om geld te vragen, maar nu begreep ik dat het mijn schuld was. Jij moet ook veranderen.’’

Rahul zei: "Waarom moet ik veranderen, jij hebt me geleerd om altijd mijn ouders om geld te vragen."

Prashant legde Rahul uit over het onbeschofte gedrag dat hij onbewust had, maar nu begreep hij dat het verkeerd was, en hij veranderde zichzelf. Na aandachtig naar zijn beste vriend te hebben geluisterd, begreep Rahul nu ook zijn fout. Toen Rahul weer thuis was, zei hij tegen zijn zus Ranu, die altijd voor hun ouders zorgde: "Mijn lieve zus, waarom heb je me nooit verteld over mijn slechte gedrag?" Zuster Ranu zei: ''Je bent ouder dan ik, ik probeerde je erover te vertellen, maar je werd boos op me en luisterde nooit naar me.'' Rahul zei: ''Vergeef me mijn zus, ik luisterde niet naar jou, als we naar onze ouders luisteren, zouden ze niet bezorgd en verdrietig meer zijn om ons.” Toen begon Rahul zijn ouders te helpen en hielp hij zijn zus Ranu met haar huiswerk.

Toen zeiden de ouders van Rahul en Ranu: ''Nu zijn we trots op onze kinderen, want nu zijn onze kinderen goed geworden.'' Ondertussen kwam de buurvrouw naar het huis van Rahul en Ranu om de moeder te zien. Toen ze Rahul zag veranderen, werd zij ook erg blij.



Questions: What can we learn from this story?

01: What have you learned from this story?

02: We should behave politely and feel gratitude with the parents.

03: Bad Behavior can change, as it happen by Prashant and also by Rahul in these story

04: Sometime we can learn also from a younger person than you. As Rahul learn from his young sister Ranu.

05: Don't panic, stay calm and have faith in God and yourself, as Ranu did, by asking the neighbors for help

प्रश्नहरु : हामी यस कथाबाट के सिक्न सक्छौं ?

०१:- यस कथाबाट के शिक्षा पायौ?

०२:- हामीले नम्र स्वभावले व्यवहार गर्नुपर्छ र आमा-बुवाहरुप्रती कृतज्ञ हुनुपर्दछ ।

०३:- खराब बानीमा सुधार ल्याउन सकिन्छ, जस्तो यस कथामा राहुल र प्रशान्तको बानिमा सुधार भएको थियो ।

०४:- कहिलेकाहीँ हामी आफुभन्दा साना बाटपनी सिक्नसक्छौँ । जस्तो कि राहुलले आफी बहीनी रानुबाट सिकेका थिए ।

०५:- केही भएमा नाअत्तिनु, शान्त रहनु र भगवानमा तथा आफुमा विश्वास राख्नु जस्तो कि रानुले छिमेकिलाई सहायतकोलागी गरिन ।

Vragen: Wat kunnen we leren van dit verhaal?

01: Wat heb je van dit verhaal geleerd?
02: We moeten ons beleefd gedragen en onze ouders dankbaar zijn.
03: Slecht gedrag kan veranderen, zoals het gebeurt bij Prashant en ook door Rahul in dit verhaal
04: Soms kunnen we ook leren van een jonger persoon dan jij zelf. Zoals Rahul leerde van zijn jonge zus Ranu.

05: Geen paniek, blijf kalm en heb geloof in God en jezelf, zoals Ranu deed, door de buren om hulp te vragen




TelL something about this story / Nepalees / vertel iets over dit verhaal 

Add comment

Comments

There are no comments yet.

Writer of these story: This story is written by Meena RIJAL  

Drawings of these Story: De drawings are made by students of the Soul Blossom classes.

Translation of this story: Kerin JASIN, Meena RIJAL
Layout of this page: Zaki HOSEINI and Kerin JASIN
For whom: Soul Blossom teachers and others can use this story in their classes.

© 2020 - 2021 Soul Blossom Gurus ( www.SoulBlossomGurus.org )