Soul Blossom Gurus ( www.SoulBlossomGurus.org ) Soul Blossom Gurus
Soul Blossom Gurus ( www.SoulBlossomGurus.org )
Soul Blossom Gurus
  • Home
  • Soul Blossom Info
    • SB Experiences
    • SB Team
    • Values & Sub Values
  • Stories 001-018
    • 001 Sudama, Sagar and 3 students / सुदामा, सागर र ३ जना विधार्थिहरु
    • 002 Prashant's influence on Rahul's behavior
    • 003 Razia, Rani, their father and their addicted mother / जिया, रानी, उनिहरुको बुवा र दुर्व्यसनिमा प
    • 004 Archana Speaking The Truth
    • 005 The good influence of Sara's family / साराको परिवारको राम्रो (असल) प्रभाव पर्नु
    • 006 Prem forgot to give the pencil back
    • 007 Kiki and Elise, two friends / किकी र एलिसा, दुई साथीहरु
    • 008 Anu wanted go to school
    • 009 zaki would like to become a good tennis player
    • 010 Raj parent organized Soul Blossom Classes
    • 011 Lockdown and Positivity
    • 012 Rahul, Sahil and their new sister Stella
    • 013 An Elderly home, an children's home and Dalila
    • 014 Akash learned positive behavior from his friend San
    • 015 Concerned Gayatri, Arun and their parents / गायत्रीसँग सम्बन्धित, अरुण र उनका मातापिताहरु (आमाबा
    • 017 Namika, Daiki, Father and their wise mother / नमिका, दैकी, बुवा र तिनिहरुका बुद्धिमानी(विवेकी) आ
  • Stories 019-036
    • 019 Malaika, brother and an old woman / मलाईका, भाई र वृद्ध महिला (बुढी आईमाई )
    • 021 Tim, his sisters and their hard working parents
    • 022 Pujan, an example brother
    • 023 Kasvi And Her Two Permanent Advisers
    • 025 A family opens a thrift shop
    • 027 A Mother With Three Kids
    • 029 Triveni And The Order of Doing Things
    • 031 SAMRIDDHA EN KATSU, TWEE BROER
    • 033 Avni, HUGO EN OMA'S VARHALEN.
    • 035 WERKEN IN HET BUITENLAND.
  • games
  • Sai Games
  • Bhajans - Songs / भजनहरु - गीतहरु
  • others
    • Rama Khanal Dhungel (Nepal)
    • Meghna Shrestha (Nepal)
    • Manohar Das Shrestha (Nepal)
    • Meena Rijal (Nepal)
    • Dr Triveni (India)
    • Naresh Dhungel (Nepal)
    • Sunil Marapin (Holland)
  • Search

Story 007 /कथा 00७

KIKI AND ELISA, TWO FRIENDS

किकी र एलिसा, दुई साथीहरु

english, nepali, Dutch / अंग्रेजी, नेपाली, डच भाषा


007 KIKI AND ELISA, TWO FRIENDS

Elisa makes her friend Kiki aware of her blind in a smart way.

कथा ००७ किकी र एलिसा, दुई साथीहरु

एलिसाले आफ्नी साथी किकिलाई उनको लापरवाही, विचारहिन व्यवहार बाट आफ्नो चलाखीपूर्ण व्यवहारले सतर्कहुने बनाईन ।


Value: Non Violence
Sub-Value: Unwilling to hurt

Goal & Moral of today's story: If you realize that someone is hurting themselves and thus others, do not participate, but think of a way to make this consciously aware of the person.

Request to the gurus: 
01: As you know, the values in the story is the basis of a Soul Blossom  lesson and therefore a story where the values ​​come out clearly is important. Tell the story in such a way that the students understand it, like it and above all inspire them.

02: Choose only the stories you think are appropriate.
03: Only choose the stories which inspire you and you already practice the values of the story in your own life. We gurus are role model for our students

04: Don't go to the next story until the story is discussed extensively, thought and at least a value has been put into practice by the students.

05: If you change a story, keep the values ​​of the story in it. You can change the names and other things in the stories to better suit the culture or background of the students.
06: To know whether the students can follow the story, you can ask some questions during the stories.
07: Students like the group activity, give an activity to do, which is related to the values ​​of the story and which reflects their view of the values.
08: Consider whether it is necessary to divide students into age groups so that each student understands the story.
09: If a story has more values, focus on just one or two values. Also challenge students to find other values ​​or teachings in the story and share it with each other in the class.
10: Repeat the previous stories briefly from time to time.

विषय (मुल उप योगिता): अहिँसा
साभार्(शिक्षा):  कसैलाई चोटपुर्‍याउन दु:ख दिनु अनिच्छुक हुनु कसैलाई दु:खदिने ईच्छा नभएको 

कथाको उदेश्य र शिक्षा: यदी कसैले तिनिहरु आँफैलाई अथवा त्यस्तै अरुलाई चोट पुर्‍याईरहेका (दु:खदीइरहेका)छनभने उनिहरुसँग कहिलेपनी सहभागी नहुनु, तर त्यो व्यक्तीलाई सतर्कतापुर्वक आफुपनी सतर्कभई त्यस्तो व्यवहारबाट कसरी सतर्क गराउँन सकिन्छ भन्ने उपाय सोच्नुपर्छ ।

शिक्षक शिक्षिकालाई सल्लाह:

०१: हजुरहरुलाई थाहानै छ ; यस कथामा भएका मुल्य र मान्यताहरु आत्मा विकशित पाठका आधारहरु हुन र त्यसकारण यस कथामा मुल्य मान्यताहरु स्पष्टरुपमा देखिनुनै यसको महत्वपूर्ण पाटो हो । कथाहरु यसप्रकारले भन्नुहोसकी विद्धार्थिहरुले प्रष्टसंग बुझ्न सकुन , मनपराउन र यसबाट सबैजना प्रेरित हुन । 

०२: यस्तो कथा चयन गर्नुहोस् जुन सुहाउँदो तथा उपयुक्त छ ।

०३: यस्तो कथा मात्रै चयन गर्नुहोस् जुन कथाले तपाईंँ प्रेरित हुनुभएको छ र त्यो कथा तपाईँले आफ्नै जिवनमा त्यसको मुल्य र मान्यताहरुको (गुणहरुको) पहिलेनै अभ्यास गरीसक्नुभएको छ । हामी गुरुहरुनै हाम्रा विद्धार्थिहरुकालागी आदर्श भूमिका निर्वाहगर्ने व्यक्तित्व हौँ ।

०४: एउटा कथाको शुरुवात पश्चात त्यसको बारेमा विस्तृतरुपमा छलफल, विचार तथा थोरैमात्रामा भएपनी मुल्य र मान्यतालाई विद्धार्थिहरुद्वारा अभ्यास नगरुन्जेलसम्म अर्को कथाको थालनी नगर्नुहोला ।

०५: यदी कथा परिवर्तन गर्नमनलागेमा त्यसकथाको मुल्य र मान्यता पनि राख्नुपर्छ। हजुरहरुले कथाको नाम र अरुकेहि कथाको विषयवस्तुहरु त्यसमा मिल्दोजुल्दो स्ंस्कार, स्ंस्कृति अथवा पृष्ठभुमि (भूमिका) जस्तोकि विधार्थीहरुसंग मिल्नेकिसिमको पनि राख्न सकिन्छ ।

०६: यस् कथालाइ बच्चाहरुले ध्यानदिएका छन् कि छैनन्ं भनेर जान्नलाइ कथाको बिचमा प्रश्नहरु सोध्न सक्नुहुनेछ।

०७: बच्चाहरुलाइ सामुहिक् कृयाकलाप् मनपर्छ, त्यसैले सामुहिक् कृयाकलाप् गर्नदिनुहोस्ं जुन् कथासंग मिल्ने मुल्य र मान्यतास्ंग् मेल खाएकोहोस्! अनि त्यसमा बच्चाहरुको मुल्य तथा मान्यताको आभाष होस्'।

०८: यदि आवश्यक परेमा बच्चाहरुलाई दुई अथवा तीन समुहमा विभाजन गर्नुहोस्(उमेरको आधारमा) जुन कथा बच्चाहरुले सजिलै बुझ्नसकुन् ।

०९: यदी कथामा धेरै मुल्य तथा मान्यता अथवा महत्वपुर्ण कुराहरु छनभने त्यस अवस्थामा एउटा अथवा दुईवटा महत्वपुर्ण मुल्य मन्यतामा( गुण ) मात्र बढी ध्यान दिनुहोस् ! विद्धार्थिहरुलाई अरु अन्य मुल्य (गुणहरु ) र सिक्ने तथा सिकाउनेकलापनी यस कथामा पत्ता लगाउन लगाउने र कक्षामा एक अर्कासंग त्यसकोबारेमा भन र छलफल गर भनेर भन्ने ।

१०: अघिल्लो कथाहरु समय समयमा संक्षेपमा दोहोर्‍याईरहनु होला ।


01 Silent Sitting: Light Meditation

02a Experience of the last week/ previous classes

02b Quote of today: (The teachers choose or come up with a quote themselves)

03a Story: Kiki and Elisa, Two friends.

03b Questions: (The teachers choose or come up with the questions themselves)

04 (Groups) Activity: Drawing, or coloring, or drama, or circle discussions, or other activity related on the value.

05 Song: (The teachers choose or come up with the song themselves)

06 Homework: Pay extra attention these week on the value and lessons of today. By the next class we can share our experience, to motivate ourself and others.

०१ । शान्तभएर बस्ने: हल्का ध्यानगर्ने ।

०२(अ) । पछिल्लो हप्ताको अथवा पहिलेको कक्षाको अनुभव ।

०२(आ) उदाहरण: शिक्षकले बिषयवस्तु छान्ने अनी आफुलेनै उदाहरण दिएर शुरुगर्ने।

०३(अ) । कथा: किकी र एलिसा, दुई साथीहरु

०३(आ) । प्रश्न: शिक्षकले प्रश्न बनाउने अनि सोध्ने ।

०४ । सामुहिक कृयाकलाप: ( चित्र कोर्न लगाउने, रंग भर्न लगाउने, गोलो घेरा बनाएर आफुबिचमा बाद्विवाद गर्न लगाउने अथवा कुनै कृयाकलाप मुल्य र मान्यतामा आधारित गर्नलगाउने ।

०५ । गित: शिक्षकले त्यस कथामा आधारित गित बनाएर गाउने र गाउन लगाउने 

। ०६ । गृह्कार्य: यस कथामा अधारित विषय वस्तुमा अधिक ध्यान आकर्षण गरी यस हप्ता यस कथाको मुल्य तथा मुख्यपाठ (शिक्षा ) के हो भन्ने बुझाउने । अर्को पटक आफ्नो अनुभव सुनाउने । यस कथाबाट प्रेरणादायी हुने र अरुलाई पनि प्रेरणा दिने ।


english / nepali / dutch


Story 007, part 1

Kiki and Elise, two friends

Kiki and Eilsa were good friends. Both were 13 years old. They were in the same
school. The girls had known each other since they were little. They always played
together. They both had an older brother. The two families had known each other for many years and also had good contact with each other. The brothers were no longer in school, they both worked. They used to have a lot of contact when they were still in school, but since they were working, the brothers of Kiki and Elisa had little contact with each other. They were so busy making their careers, as if nothing else was important in life other than just working. When they were free, they were busy with their phone. The parents were so busy with their own things and work that they spent little time with the 2 daughters. Their brothers always helped them with the girls' homework, but doing something nice with them hardly ever happened. Fortunately, the girls lived on the same street opposite each other, after they had done their homework, they could sometimes play together. If they didn't have homework, their parents and brothers said they should work ahead. Sometimes they even had to help at home with some small household.

कथा ००७, भाग १

किकी र एलिसा, दुई साथीहरु

किकी र एलिसा दुई असल साथीहरु थिए । दुबैजना १३ वर्षका थिए । तिनिहरु दुबैजना एउटै विधालयमा पढ्थे । ति दुई केटीहरु, उनिहरु सानो हुँदा देखिनै एक अर्कालाई चिन्दथे । ति दुबइ सधैं सँगै खेल्दथे । ति दुबैका आफुभन्दा जेठा दाजुहरु थिए । धेरै वर्ष अगाडि देखिनै ति दुई परिवारहरु एक अर्कासँग परिचित थिए र एक अर्कासँग राम्रो सम्पर्कमा थिए । ति दुई दाजुहरुले ( दुबैका दाजुहरु ) विधालय निरन्तर गरेनन । र दुबैले कामगर्न जानथाले । तिनिहरु पनि विधालय पढ्दा उनिहरुको एक अर्कासँग धेरै सम्पर्क थियो । तर जब उनिहरु कामगर्न थाले, त्यहाँदेखी ति दुई किकी र एलिसाका दाजुहरुको एक अर्कासँग धेरै सम्पर्क हुनसकेन । तिनिहरु आ-आफ्नो पेशामा व्यस्त भए, उनिहरु आफ्नो कामलाई मात्र महत्व दिँदै अरु केही चिजहरु केही महत्वपूर्ण छैनन भन्ने ठाने । जब उनिहरु फुर्सत पाउँथे उनिहरु आ-आफ्नो फोनमा मात्रै व्यस्त हुन्थे । उनिहरुका आमा-बुवाहरु पनि आ-आफ्नो काममा व्यस्त थिए र अरु केही बचेँको समय आ-आफ्ना छोरीहरुसँग बिताउँथे । तिनिहरुका दाजुहरु आ-आफ्ना बहिनिहरुलाई गृहकार्य गर्नमा सधैं सहायता गर्दथे । तिनिहरुले यो कामचाहीँ जे भएपनी राम्रो गरेकाथिए । भाग्यबस ति दुई केटीहरु ( किकी र एलिसा ) एक अर्काको घ्ररको गल्लिको विपरित (आमने सामने ) बस्थे । आ-आफ्नो गृहकार्य सकिएपछी केही समय उनिहरु सँगै खेल्दथे । कुनैदिन उनिहरुको गृहकार्य नभएको बेला उनिहरुका आमा-बुवाहरुले र दाजुहरुले अब काम गर्नुपर्छ भन्थे । कहिलेकाहिँ उनिहरुको घरको सानोतिनो काममा पनि सहायता गर्नुपर्दथ्यो ।

Verhaal 007, deel 1

Kiki en Elisa, twee vriendinnen

Kiki en Eilsa waren goede vriendinnen. Beiden waren 13 jaar oud. Ze zaten op dezelfde school. De meisjes kenden elkaar al vanaf ze klein waren. Ze speelden
altijd samen. Ze hadden allebei een oudere broer. De twee gezinnen kenden elkaar al heel veel jaren en hadden ook goed contact met elkaar.
De broers zaten niet meer op school, ze werkten allebei. Vroeger toen ze nog op school zaten hadden ze veel contact, maar sinds ze werkten hadden de broers van Kiki en Elisa weinig contact met elkaar. Ze waren zo druk bezig met het maken van hun carrière, alsof er niks anders belangrijk was in het leven dan alleen maar werken. Als ze vrij waren, waren ze bezig met hun telefoon. Ook de ouders waren zo bezig met hun eigen dingen en werk, dat ze weinig tijd besteedden aan de 2 dochters. Met het huiswerk van de meisjes hielpen hun broers hun wel altijd, maar iets leuks doen met ze gebeurde bijna nooit. Gelukkig woonden de meisjes in dezelfde straat tegenover elkaar, nadat ze hun huiswerk hadden gemaakt konden ze soms samen gaan spelen. Als ze geen huiswerk hadden, moesten ze van hun ouders en broers vooruit werken. Soms moesten ze zelfs thuis helpen met wat kleine huishoudelijke werkzaamheden.   



Story 007, part 2:

Kiki's personality becomes less good.

When the girls were very young, they were about the same with personality. But that started to change a bit recently. Kiki became increasingly jealous and angry. Previously, the two friends often had the highest marks in class. But lately others got a higher grade sometimes and Kiki didn't like that at all, in fact she got jealous of the one who had a better grade. When the teacher complimented another classmate, she even got angry. She was used to receiving compliments herself. If Elisa got the highest rating or compliments, she didn't mind because Elisa was her best friend. But if anyone else did anything better than her and her best friend, Kiki didn't like it at all, she even got jealous. Other things also made her sad. When another student wore new shoes or a new bag, she didn't like it at all and Kiki became jealous too. Of course she did not show it, but because she was not cheerful as usual and was annoyed and reacted weird, Elisa noticed that something was wrong. Elisa thought Kiki was angry with her. On the way home after school, she asked Kiki what's going on, why she was mad at her. Kiki said the following: "No Elisa, I am not angry with you, I am so sorry that nor you or I got the highest mark for math as always today, but Lucia got the highest mark. She also had new shoes, exactly what I liked so much Lucia's twin sister had that cute bag that I wanted so badly but didn't get it from my parents Did you see that Pablo  who is sitting in front of us in class got a mobile phone from his parents and being cool about it? I am not allowed to have a mobile phone from my parents, that is not fair, right? I will never get angry with you Elisa, you are my best friend ".
Elisa was surprised that her friend was so jealous. She herself liked it that another student also had the highest score. And that new shoes, new bag and mobile phone that their classmates received was fun for them, she thought, why did Kiki mind. Normally Kiki was cheerful and joking on the way home, but today she was completely upset. Elisa thought: "Jealousy is a very bad quality, how should I explain this to her".

कथा ००७, भाग २:

किकीको चरित्रमा ( व्यक्तित्व, स्वभाव ) अलिक कमजोरी देखियो ( भयो) :

जब ति दुई केटीहरु (किकी र एलिसा ) धेरै जवानभए तिनिहरुको व्यक्तित्व (चरित्र, स्वभाव )प्राय: जसो उस्तै थिए । तर त्यो भर्खर हालैमा मात्र पतिवर्तन हुन शुरुभएको थियो । किकी धेरै बढ्दोमात्रामा ईर्ष्यालु र रिसाउने भएकिथीइन । पहिले त ति दुई साथीहरु प्राय: कक्षामा सबैभन्दा उच्च श्रेणीको अङ्क प्राप्त गर्दथे । तर कहिलेकाहीँ अरुलेपनी उच्च अङ्क प्राप्त गर्दथे, यो कुरा किकिलाई मन पर्दैनथ्यो । वास्तवमा यो थियो कि जसको उच्च श्रेणीको अङ्क आउँथ्यो उ सँग धेरै ईर्ष्या (रिस ) गर्दथिन । जब शिक्षकहरुले उनको कक्षाका साथीहरुको प्रशंसा गर्दथे, उनी सधैं रिसाउँथिन । उनी आफुलाई मात्र शिक्षकहरुले प्रशंसा गरिरहनुहोस् भन्ने बानी परेकी थीइन । यदी एलिसाले उच्च अङ्क प्राप्त गरिन तथा प्रशंसा पाईनभने उनी त्यती वास्ता गर्दिनथीइन (मनमा राख्दिनथीइन )। किनकी एलिसा उनकी धेरै मिल्ने असल साथी थीइन । तर अरु कसैले कुनैचिज उनी भन्दा र उनकी साथीभन्दा राम्रो गर्‍योभने किकिलाई यो कुरा पटक्कै मन पर्दैनथ्यो । र उनी धेरै ईर्ष्या गर्थिन । अर्कोचिजले पनि उनलाई दु:खी तुल्याउँथ्यो। जब अरु विधार्थिहरुले नयाँ जुत्ता लगाउँथे, नयाँ झोला (ब्याग ) बोक्थे उनलाई मन पर्दैनथ्यो । र किकी ईर्ष्यापनी गर्थिन । अवश्यपनी उनी ईर्ष्या देखाउँदिनथिन तर उनको अनुहार सधैंको जस्तो खुशी (आनन्दित)हुँदैनथ्यो ।

उनी चिढिएको (रिसाएको ) तथा टाढाहुन खोजेकोजस्तो प्रतिकृया दिन्थिन । एलिसाले केही गलत (बेठिक) भाईइरहेको छ भन्ने याद्गरिन (थाहा पाईन )। एलिसाले किकी उनिसँगनै रिसाईरहेकी छन भन्ने सोचिन । विधालय सकिएपछी घर फर्केर जाँदा उनले किकिलाई तिमीलाई के भएको छ भनेर सोधिन र म सँग किन रिसाईरहेकी छ्यौ भनेर भनिन। त्यसपछी किकिले यि सबै कुराहरु भनिन: ''होईन एलिसा , म तिमीसँग रिसाएकी छैन । मलाई माफ गरिदेउ, सधैं जस्तो आजपनी तिमीले अथवा मैँले हिसाबमा (Maths )उच्च श्रेणीको अङ्क ल्याउँन सकेनौं तर लुसियाले (अर्कोसाथिले) उच्च श्रेणीको अङ्क ल्याईन । उनले नयाँँ जुत्तापनी लगाएकिथीइन, लुसियाको जुम्ल्याहा बहिनिले बोकेको जस्तो राम्रो झोला जुन मलाई धेरै मनपरेको छ त्यो उनीसँग छ । मलाई मेरो आमा-बुवाले किनिदिनुभएन । तिमीले देखेकी छ्यौ नि पेब्लोलाई जो हामी बसेको कक्षाको अगाडिपट्टी बस्छन उसलाई उसका आमा-बुवाले मोबाईल फोन दिनुभएछ र उ त्यो पाएर कती आनन्द छ हैन र ? मलाई मेरो आमा-बुवाले मोबाईल फोन बोक्न अनुमती दिनुहुन्न । यो ठीक भएन नि (अन्याय भयो नि) होईन र ? म तिमीसँग कहिले पनि रिसाउँदिन एलिसा, किनकी तिमी त मेरो मिल्ने असल साथी हो नि''। एलिसा आफ्नी साथीको ईर्ष्यालुपन देखेर छक्क परिन । उनी आफुचाहीँ अरु विधार्थीहरुले पनि उच्चश्रेणिको अङ्क प्राप्तगरुन भन्ने चाहन्थिन । र त्यो नयाँँ जुत्ता, नयाँँ झोला (ब्याग) र मोबाईलफोन जुन उनिहरुका साथीहरुले पाएकाथिए त्यो त उनिहरुको रमाईलोको लागि (मनोरंजनको लागि ) मात्र हो भन्ने सोच्थिन । किन किकिले यस्तोमा ध्यान दिएकोहोला भनेर सोचिन । सधैंँभरी किकी विधालयबाट घर फर्किँदा हँसिली (सन्तुष्ट भएको ), मजाक गर्ने त्यस्तो व्यवहार गर्थिन । तर आज त पूर्णत: उदास छिन । एलिसाले सोचिन: ''ईर्ष्यालु स्वभावहुनु धेरै खराब स्वभाव हो; म कसरी उनलाई (किकिलाई ) यसको बारेमा सम्झाउनु''।

Verhaal 7, deel 2

Kiki's karakter wordt minder goed.

Toen de meisjes heel klein waren, waren ze qua karakter ongeveer hetzelfde. Maar dat begon een beetje te veranderen sinds kort.
Kiki werd steeds vaker jaloers en boos. Voorheen hadden de twee vriendinnen vaak de hoogste cijfers van de klas. Maar de laatste tijd kregen andere soms een hoger cijfer en dat vond Kiki helemaal niet leuk, sterker nog ze werd jaloers op degene die een beter cijfer had. Als de leerkracht complimenten gaf aan een andere klasgenoot werd ze zelfs boos. Ze was gewend om zelf complimenten te krijgen. Als Elisa de hoogste cijfer kreeg of complimenten kreeg vond ze dat niet erg, omdat Elisa haar beste vriendin was. Maar als iemand anders behalve zij en haar beste vriendin iets beter deden vond Kiki helemaal niet leuk, ze werd zelfs jaloers. Ook andere dingen maakte haar verdrietig. Als een andere leerling nieuwe schoenen aan had of een nieuwe tas, vond ze het ook niet leuk en werd Kiki ook jaloers. Ze liet het natuurlijk niet merken, maar omdat ze niet vrolijk was als gewoonlijk en geïrriteerd was en raar reageerde, merkte Elisa dat er iets aan de hand was. Elisa dacht dat Kiki boos was op haar.
Op weg naar huis na afloop van school vroeg ze aan Kiki wat er aan de hand is, waarom ze boos was op haar. Kiki zei het volgende: "Nee Elisa ik ben niet boos op jou Ik vind het zo erg dat jij of ik niet de hoogste cijfer hebben gehaald voor rekenen zoals altijd vandaag, maar Lucia had de hoogste cijfer gehaald. Ze had ook nog nieuwe schoenen, precies welke ik zo leuk vond. Lucia's tweeling zus had die leuke tas die ik zo graag wilde, maar niet heb gekregen van mijn ouders. Heb je gezien dat Pablo, die voor ons zit in de klas, een mobiel heeft gekregen van zijn ouders en zo stoer doet? Ik mag geen mobiel van mijn ouders, dat is toch niet eerlijk? Op jou zal ik nooit boos worden Elisa, jij bent mijn beste vriendin".
Elisa was verbaast dat haar vriendin zo jaloers was. Zelf vond ze het het juist leuk dat een andere leerling ook een keer de hoogste cijfer had. En die nieuwe schoenen, nieuwe tas en mobiel die hun klasgenoten kregen was toch leuk voor hun dacht ze, waarom vond Kiki dat erg. Normaal was Kiki vrolijk en maakten ze grapjes op weg naar huis, maar vandaag was ze helemaal van slag. Elisa dacht: "Jaloezie is een hele slechte eigenschap, hoe moet ik haar dit uitleggen". 



Story 007, part 3

Elisa comes up with a plan

When Kiki came home, her mother immediately saw that something was wrong. Normally she was cheerful, but not today. When the mother asked what has happend, she said irritably: "When will I get a mobile phone, new shoes and a nice bag?" And she stomped to her room.
Meanwhile, Elisa was home too, thinking how to make Kiki aware of her strange behavior. Then an idea came to her mind. They often played chess, she usually won, only once she played a draw. So she had never lost to Kiki. Also at school with sports day, Kiki had either lost or played a draw with chess games, while Elisa had won all games and became champion.
She did her homework and asked her mother if she could go to Kiki. the mother said: "Finish your homework first and if you don't have homework, work or learn a little ahead." Elisa said she had just completed her homework and also showed it to the mother. The mother said: "well well, you were quickly today, it is good, you can go, be back by dinnertime. And eat some fruit before you go, there is fruit in the fruitbowl, I went to the market today". Elisa thought for a moment: "Kiki loves grapes". She picked up a bunch of grapes and said to her mother: "Can I take it with me then I will eat it together with Kiki". The mother was fine with it. She said: "Bring 2 apples with you too, fruit is healthy". She took her chess board and the fruit to her friend who lived across the street.

 
 
 

 

कथा ००७, भाग ३:

एलिसा एउटा योजना सहित आईन

जब किकी घर फर्केर आईन, उनकी आमाले उनलाई पक्कैपनी के भएछ भनेर तुरुन्तै थाहापाईन । सधैँ उनी हँसिलो र खुशी हुन्थिन तर आज थीइनन । जब आमाले उनलाई के भयो भनेर सोधिन, उनले झोक्किँदै (झर्केर ) भनिन: ''मैले कहिले मोबाईलफोन, नयाँ जुत्ता र एउटा राम्रो झोला (ब्याग ) पाउँछु ?''। र उनी झोँक्किएर ( झर्किँदै ) खुट्टा बजार्दै आफ्नो कोठामा गईन । उत्तिनैखेर एलिसापनी कसरी किकिलाई उनको अनौठो व्यवहारबाट सतर्कगराउने भन्दै सोच्दै घरमा पुगिन । त्यसपछी उनको मनमा एउटा विचार (उपाय ) आयो । तिनिहरु (ती दुई साथीहरु ) प्राय: बुद्धिचाल (चेस ) खेल्दथे । उनी (एलिसा ) प्राय:जसो जित्दथिन, एकपटक मात्रै दुबैको खेल बराबरिमा भएको थियो (टुङगीएको थियो )। त्यस्सकारण उनले किकिसँग कहिलेपनी हारिनन् । विधालयमा पनि खेलकुद हुनेदिनमा किकिले हार्थिन अथवा बुद्धिचालमा बराबरिमा खेल टुङ्गिन्थ्यो । त्यसपछी एलिसा सबै खेलकुदहरु जित्दथिन र सर्वश्रेष्ठ विजेता घोषित हुन्थिन । उनले (एलिसाले ) आफ्नो गृहकार्य सिध्याईन र आफ्नी आमालाई सोधिन; के म किकिको घरमा जान सक्छु ? त्यसपछी आमाले भनिन: ''सबभन्दा पहिला आफ्नो गृहकार्य गरेर सिद्ध्याउ; यदी गृहकार्य गर्नुछैन भने अगाडिको पाठको केही अध्ययन गर ''। एलिसाले भनिन, मैले भरखर मात्र सबै सम्पूर्ण गृहकार्य समाप्त गरिसकेँ भनेर आफ्नी आमालाई त्यो गरेको गृहकार्य देखाईन । त्यसपछी आमाले भनिन: ''राम्रो भयो; ठीक छ, आज तिमीले चाँडैनै गृहकार्य गर्‍यौ त । राम्रो भयो, हुन्छ तिमी जाउ तर साँझको खाना खानेबेलामा आईपुग्नु नि । जानुभन्दा पहिला केही फलफुलहरु फलफुलराख्ने भाँडोमा छन खाएर जाउ । म आज बजार गएकिथिएँ; बजारबाट किनेर ल्याएकी हुँ''। एलिसाले एकछिन सोचिन: ''किकिलाई अंङगुर मनपर्छ''। उनले अङगुरको एक झुप्पा टिपिन र आमालाई भनिन: ''म यो अङगुर लिएर जाउँ त्यसपछी किकी र म संगै खानेछौँ ''। आमाले ठीक छ हुन्छ लैजाउ भनिन । उनले (आमाले ) फेरी भनिन: ''त्याहाँबाट दुईवटा स्याउहरुपनी आफुसित लैजाउ, किनकी फलफुल स्वास्थ्यवर्धक (स्वास्थ्यको लागि राम्रो )हो । उनले (एलिसाले) आफुसँग बुद्धिचाल खेल्नेबोर्ड र फलफुलहरु उनकी साथीलाई (किकिलाई ) लगिदीइन, जो त्यहीँ नजिकै सडकपारी गल्लिको विपरिततर्फ बस्थिन ।

Verhaal 007, deel 3

Elisa bedenkt een plan

Toen Kiki thuis kwam, zag haar moeder meteen dat iets mis was. Normaal was ze vrolijk, maar vandaag niet. Toen de moeder vroeg wat er was, zei ze geïrriteerd: "Wanneer krijg ik een mobiel, nieuwe schoenen en een mooie tas?" En toen liep ze stampend naar haar kamer. 
Intussen was ook Elisa thuis en zat ze te denken, hoe ze Kiki bewust kon maken van haar rare gedrag. Toen kwam een idee in haar gedachten. Ze speelden vaak schaken, ze won meestal, alleen 1 keer hadden ze gelijkspel. Ze had dus nog nooit verloren van Kiki. Ook bij het schoolsportdag had Kiki alle schaakwedstrijden verloren of gelijk gespeeld, terwijl Elisa alle wedstrijden had gewonnen en kampioen werd.
Ze maakte haar huiswerk en vroeg aan haar moeder of ze naar Kiki mocht. De moeder zei: "Maak eerst je huiswerk af en als je geen huiswerk hebt, werk of leer een beetje vooruit". Elisa vertelde dat ze haar huiswerk net had gemaakt en liet het ook aan de moeder zien. De moeder zei: "Zo zo, snel gedaan vandaag, is goed ga maar, tegen etenstijd wel terug zijn. En eet wat fruit voordat je gaat, in de fruitschaal zit fruit. Ik was vandaag naar de markt geweest". Elisa dacht wacht even: "Kiki houd van druiven". Ze pakte een tros druiven en zei tegen haar moeder: "Mag ik het meenemen dan eet ik het samen op met Kiki". De moeder vond het prima. Ze zei: "Neem ook 2 Appels mee, fruit is gezond". Ze nam haar schaakbord en het fruit mee naar haar vriendin die aan de overkant woonde.



Story 007, part 4

Will Elisa's plan work?

Kiki was still annoyed and hadn't finished her homework yet. Logical of course, if you are restless you can not concentrate well. Elisa helped her with her homework. Now that she had finished her homework and her friend was there, she calmed down a bit. They ate the grapes together, then Elisa said: "Let's play chess and eat the apples in between" Kiki said: "Okay that's fine, but I'm going to lose from you as always and you have now also become chess champion of the school" . Elisa said: "Come on, don't think negatively, think positively."
The chess game started, the game went right on. Halfway through the game, Elisa made a mistake on purpose, which made Kiki look good. She now felt for the first time that she would win. Sure enough, Kiki won the chess match. For the first time, she had beaten Elisa. She was very happy, she ran to her mother and said: "I beat the champion." The mother thought: "What a strange child, she came home annoyed and now she screams for joy, maybe I should take her to the doctor tomorrow?" When Kiki recovered a little, Elisa said: "You're very happy, aren't you?" Upon which Kiki said: "Because I won from you for the first time, I won from the school champion." Elisa said: "How do you think I feel, I usually always win, sometimes I got a draw but have never lost. This is the first time I've lost." Kiki then said: "You will be happy for me, because you always win, you probably grant it to someone else". Elisa said: "Yes, that's exactly right, I am not angry, disappointed or jealous, but very happy, how would you like me if I were jealous?". Kiki immediately said: "I would think you were very selfish, you always win, it is nice if someone else is happy too". Then Elisa said: "Honestly, this morning you were disappointed and jealous about Lucia, why was that?".
Then Kiki realized what Elisa meant, now she was very sorry for her behavior. She thanked Elisa for the wise lesson. She said: "I hope you always correct me if I do something wrong like you just did."
Elisa said: "I also hope you correct me if I do something wrong, because often we don't notice our own wrong behavior, real friends are the ones who point out your mistakes in a neat way and not the ones who agree with everything and participate while it is wrong behavior".

कथा ००७, भाग ४:

के एलिसाको योजनाले सफलता मिल्यो ?

किकी अझै त्यतिबेलासम्म चिढिरहेकी (रिसाईरहेकी ) थीइन र अझसम्म आफ्नो गृहकार्यपनी गरिसकेकी थीइनन । वास्तवमा यो तर्कसँगत छ किनकी यदी तिमीलाई केहीकुरामा छटपटी भईरहेको छ भने तिमी ध्यानमग्न हुन अथवा एकाग्रहुन सक्तैनौ । एलिसाले उनलाई गृहकार्यगर्न सहायता गरिन । अब उनले गृहकार्य गरिसकेकि थीइन र उनकी साथीपनी त्यहीँ थीइन; उनी अलिक शान्त भएकी थीइन । तिनिहरु दुबैले सँगै अङगुर खाए; त्यसपछी एलिसाले भनिन: ''लौ अब बुद्धिचाल खेल खेलौँ; अनी खेल खेल्दाखेल्दै स्याउपनी खाए''।
किकिले भनिन:
"ठीक छ; धेरै राम्रो; तर सधैंँझैँ म तिमीसँग हार्ने त होनी र अहिले पनि तिमी विधालयमा बुद्धिचालको सर्वश्रेष्ठ विजेयतापनी हो''।

एलिसाले भनिन: ''छिटो आउन; धेरै नकारात्मक नसोच; साकारात्मक सोच राख''। तिनिहरुको बुद्धिचाल खेल शुरुभयो; खेल ठिकै र राम्रो हुँदैगयो । खेलको आधा समयबाट एलिसाले आफ्नै उद्देश्यले (जानी जानी कन ) गल्ती गरिन; जसले गर्दा किकिको खेल राम्रो भयो । अब उनले पहिलोपल्ट खेल जित्नेछु भन्ने महशुस गरिन । त्यो निश्चयनै पर्याप्त थियोकी किकिले बुद्धिचालको खेल जितिन । पहिलो पटक उनले एलिसालाई हराएकी थीइन । उनी धेरै खुशी थीइन र उनी आमा भएको ठाउँमा दौँडदै गईन र आमालाई भनिन: ''मैले सर्वश्रेष्ठ विजेयता खेलाडिलाई हराएँ''। आमाले सोचिन'' यो कस्तो अनौठो (अचम्मको ) बच्चा होला; उनी घर फर्केर आउँदा चिढिएकी (रिसाएको अवस्था ) थीइन र अहिले खुशीले (हर्षले) चिच्याईरहेकी छन; शायद मैले भोली उनलाई डाक्टरकोमा (चिकित्सक) लैजानुपर्ने हो कि''? जब किकी अलिक शान्त भईन त्यसपछी एलिसाले भनिन: ''तिमी धेरै खुशी छ्यौ होईन र ?'' त्यती भनेपछी किकिले भनिन: ''किनकी मैले पहिलो पटक तिमीसँग जितेकी छुँ; मैले विधालयको सर्वश्रेष्ठ विजेयतालाई हराएर जितेकी छुँ ''। एलिसाले भनिन: ''मैले अनुभवगरेको तिमीले कसरी सोच्यौ; मैले सधैं प्राय:जसो जितेकी छुँ; कहिले खेल बराबरिमा भएकोथियो (टुङगिएको थियो ) तर कहिलेपनी हारेकी थीइँन । यो पहिलोपटक हो मैले हारेको ''। किकिले त्यसपछी भनिन: 'तिमी मेरोलागि खुशी हुनुपर्छ; किनकी सधैं तिमी जित्थ्यौ; तिमीले अरुप्रति पनि सम्भवत: स्विकृती (स्विकार गर्नु) दिनुपर्छ''। एलिसाले भनिन: ''हो; त्यो एकदमै सही (ठिक )कुरो हो; म रिसाएकी , निराश भएकी तथा ईर्ष्या गरिरहेकी छैन; म त धेरै खुशी छु; यदी मैले ईर्ष्या गरेँभने तिमी मलाई कसरी मनपराउँछ्यौ ''?

त्यसपछी किकिले तुरुन्तै भनिन ''मैले तिमी त धेरै स्वार्थी (मतलवी ) छ्यौ, त्यसैले तिमी सधैँ जित्दछ्यौ भन्ने ठान्दथेँ । यदी कोही अरु व्यक्तीपनी खुशीहुनु धेरै राम्रो कुरा हो नि''। त्यसपछी एलिसाले भनिन: 'वास्तवमा ईमान्दारीकासाथ भन्नुपर्दा आज बिहान तिमी लुसियाको बारेमा धेरै निराश तथा ईर्ष्यालु थियौ, त्यो चैँ के थियो नि?''

त्यसपछी किकिले एलिसाले के भन्न खोजेको हो भन्ने मतलव (तथ्य कुरो) बुझिन; अब उनी आफ्नो व्यवहार देखी आँफैँ दु:खित भईन । उनले एलिसालाई विवेकशिल पाठकोलागी धन्यवाद दीईन । उनले (किकिले )भनिन: ''मलाई आशा छ यदी मैले केहीगल्ती गरेको खण्डमा तिमीले अहिले भरखर गरेजस्तो सधैं मलाई सही (ठिक) बाटोमा लाग्न मद्द्त गर्नेछ्यौ''। एलिसाले भनिन: '' मलाई पनि आशा छ; यदी मैलेपनी केही गल्ती गरेँभने मलाईपनी सही (ठिक ) बाटोमा लाग्न मद्द्त गर्नेछ्यौ, किनकी प्राय: हामी आफ्नो गलत व्यवहारप्रती त्यती याद गर्दैनौँ (ध्यान दिँदैनौँ ), सत्य (साचो ) साथीहरु ति हुन जसले तिम्रो गल्तिमा शुद्ध तरिकाले गल्ती देखाईदिन्छन । र त्यस्ता साथीहरु जो सत्य (साचो ) छैनन, ति सबै साथीहरु गलत कुराहरुमा सहमतहुँदै जब गलत व्यवहारमा पनि सहभागी हुन्छन''।

Verhaal 007, deel 4

Zal Elisa's plan werken?

Kiki was nog steeds geïrriteerd en had haar huiswerk nog niet af. Logisch natuurlijk, als je onrustig bent kun je je niet goed concentreren. Elisa hielp haar met haar huiswerk. Nu ze haar huiswerk af had en haar vriendin er was werd ze beetje rustiger.  Ze aten samen de druiven op, daarna zei Elisa: "Kom gaan we schaken en tussendoor de appels eten"
Kiki zei: "Oké is goed, maar ik ga toch verliezen van jou zoals altijd en jij bent nu ook nog schaakkampioen van de school geworden".
Elisa zei: "Kom op, niet negatief denken, denk positief".
De schaakwedstrijd begon, de wedstrijd ging gelijk op. Halverwege de wedstrijd maakte Elisa bewust een fout, waardoor Kiki er heel goed voor stond. Ze had nu voor het eerst het gevoel dat ze zou winnen. En ja hoor, Kiki won de schaakwedstrijd. Voor het eerst had ze gewonnen van Elisa. Ze was heel erg blij, ze rende naar haar moeder en zei: "Ik heb van de kampioen gewonnen". De moeder dacht: "Wat een raar kind, eerst kwam ze geïrriteerd thuis en nu schreeuwt ze van blijdschap, misschien moet ik haar morgen naar de dokter brengen?" Toen Kiki een beetje bijgekomen was, zei Elisa: "Je bent heel blij he?"  Waarop Kiki zei: "Ja, omdat ik voor het eerst van jou heb gewonnen, ik heb van de schoolkampioen gewonnen".
Elisa zei: "Hoe denk je dat ik me voel, ik win bijna altijd, soms speel ik gelijk, maar ik heb nog nooit verloren. Dit is de eerste keer dat ik heb verloren."
Kiki zei toen: "Jij zal blij zijn voor mij, omdat jij toch altijd wint, dan gun je het vast ook aan een ander".
Elisa zei: "Ja precies, dat klopt helemaal. Ik ben niet boos, teleurgesteld of jaloers, maar juist heel blij. Hoe zou jij mij vinden, als ik jaloers zou zijn?". Kiki zei meteen."Ik zou je heel erg egoïstisch vinden, je wint altijd al. Het is toch leuk als een ander ook blij wordt".
Toen zei Elisa: "Zeg eerlijk, vanmorgen was je teleurgesteld en ook jaloers om Lucia, waarom was dat?".
Toen had Kiki door wat Elisa bedoelde, ze had nu heel erg spijt van haar gedrag. Ze dankte Elisa voor de wijze les.
Ze zei: "Ik hoop dat je me altijd corrigeert als ik iets verkeerds doe, zoals je net heb gedaan."
Elisa zei: "Ik hoop ook dat jij mij corrigeert als ik iets verkeerds doe, want vaak hebben we zelf onze eigen verkeerde gedrag niet door. Echte vrienden zijn degenen die op een nette manier op je fouten wijst en niet degenen die met alles eens is en meedoet terwijl het verkeerd gedrag is". 


Questions: What can we learn from this story?

01: What have you learned from this story?
02: Everyone can have jealousy, but know that it is a very bad trait. Note that if you start to get jealous, you have to change your own thoughts and behavior. 
03: If you don't control your jealousy, you will have more bad traits in you, such as irritation, hatred and anger.
04: Real friends are the ones who do good themselves and also keep an eye on you.
05: If you are confident, you will remain calm and think well and get good ideas.

प्रश्नहरु : हामी यस कथाबाट के सिक्न सक्छौं ?

०१: यस कथाबाट के शिक्षा पायौ?
०२
: हरेक व्यक्ती (एक एक व्यक्ती) ईर्ष्यालु हुन सक्छन तर त्यो जान्नु कि यो एउटा विशेष (खास ) खराब गुण हो । यदी तिमी ईर्ष्यागर्न शुरु गर्‍यौभने यो याद गर्नु कि तिमीले आफ्नो विचार तथा व्यवहारमा परिवर्तन ल्याउनुपर्छ ।
०३: यदी तिमीले आफ्नो ईर्ष्यालुपनमा नियन्त्रण गर्न सकेनौभनें तिमी आँफैँमा ति विशेष खराब गुणहरु धेरै हुन्छन । जस्तो कि :- रिस उठ्नु, कसैलाई मन नपराउनु (घृणा गर्नु ), कोध आउनु (क्रोधी स्वभावको हुनु ) ।

०४: सत्य (साचो ) साथीहरु ति हुन जो तिनिहरु आफैँले राम्रो गर्छन् र तिमीहरुलाई पनि त्यस्तोबाट जोगाउन (बचाउन ) ध्यान दिईरहेका हुन्छन ।

०५: यदी तिमी विश्वस्त (निसँकोच ) छौ भने, तिमी शान्त बस र राम्रा कुराहरु सोच्दै असल (राम्रा ) उपायहरु (युक्तीहरु ) प्राप्त गर ।

Vragen: Wat kunnen we leren van dit verhaal?
01: Wat hebben jullie geleerd van dit verhaal?
02: Jaloezie kan iedereen hebben, maar weet dat het een hele slechte eigenschap is. Let erop dat als je jaloers begint te worden, je je eigen gedachten en gedrag moet veranderen.
03: Als je, je jaloersheid niet onder controle krijgt, komen nog meer slechte eigen schappen in je naar boven zoals; irritatie, haat en boosheid. 
04: Echte vrienden zijn degenen die zelf goed doen en ook opletten dat jij goed blijft.
05: Als je zelfvertrouwen hebt, zal je rustig blijven en goed kunnen nadenken en vanzelf goede ideeën krijgen.


Tell something about this story / कृपया यो कथाकोबारेमा केही प्रतिकृया दिनुहोला। / vertel iets over dit verhaal 

Add comment

Comments

There are no comments yet.

Writer of this story: This story is written by Sunil MARAPIN

Drawings of this Story: The drawings are made by students of the Soul Blossom classes.

Translators of this story: Kerin JASIN and Meena RIJAL 
Layout of this page
: Zaki HOSEINI and Tom de HAAS
For whom
: Soul Blossom Teachers and others can use this story in their classes

© 2020 - 2021 Soul Blossom Gurus ( www.SoulBlossomGurus.org )