story 013 / कथा 013
An elderly home, an children's home and Dalila
ज्येष्ठ व्यक्तिहरु बस्ने घर ( वृद्धाश्रम ), एक बालगृह (बलबालिकाहरु बस्ने घर ) र डालीला
english, nepali, dutch / अंग्रेजी, नेपाली, डच भाषा
Story 013 An Elderly home, an children's home and Dalila
A story about a child, a children's home and a elderly home.
कथा ०१३ ज्येष्ठ व्यक्तिहरु बस्ने घर ( वृद्धाश्रम ), एक बालगृह (बलबालिकाहरु बस्ने घर ) र डालीला
यो कथा एक बच्चा, बालगृह र ज्येष्ठ व्यक्तिहरु बस्ने घरको ( वृद्धाश्रम ) बारेमा हो ।
Value: Non Violence
Sub-Value: Service to other
Goal & Moral of today's story: Lonely people also have plenty of options. How more you serve how more you will be happy.
Request to the gurus:
01: As you know, the values in the story is the basis of a Soul Blossom lesson and therefore a story where the values come out clearly is important. Tell the story in such a way that the students understand it, like it and above all inspire them.
02: Choose only the stories you think are appropriate.
03: Only choose the stories which inspire you and you already practice the values of the story in your own life. We gurus are role model for our students
04: Don't go to the next story until the story is discussed extensively, thought and at least a value has been put into practice by the students.
05: If you change a story, keep the values of the story in it. You can change the names and other things in the stories to better suit the culture or background of the students.
06: To know whether the students can follow the story, you can ask some questions during the stories.
07: Students like the group activity, give an activity to do, which is related to the values of the story and which reflects their view of the values.
08: Consider whether it is necessary to divide students into age groups so that each student understands the story.
09: If a story has more values, focus on just one or two values. Also challenge students to find other values or teachings in the story and share it with each other in the class.
10: Repeat the previous stories briefly from time to time.
विषय (मुल उप योगिता): अहिँसा
साभार्(शिक्षा): अरुको सेवागर्नु
कथाको उदेश्य र शिक्षा: एक्लो तथा असहाय व्यक्तिहरुकोपनी पर्याप्तमात्रामा विकल्पहरु हुन्छन । जती सेवा गर्यो उतिनै खुशीहुन सकिन्छ ।
शिक्षक शिक्षिकालाई सल्लाह:
०१: हजुरहरुलाई थाहानै छ ; यस कथामा भएका मुल्य र मान्यताहरु आत्मा विकशित पाठका आधारहरु हुन र त्यसकारण यस कथामा मुल्य मान्यताहरु स्पष्टरुपमा देखिनुनै यसको महत्वपूर्ण पाटो हो । कथाहरु यसप्रकारले भन्नुहोसकी विद्धार्थिहरुले प्रष्टसंग बुझ्न सकुन , मनपराउन र यसबाट सबैजना प्रेरित हुन ।
०२: यस्तो कथा चयन गर्नुहोस् जुन सुहाउँदो तथा उपयुक्त छ ।
०३: यस्तो कथा मात्रै चयन गर्नुहोस् जुन कथाले तपाईंँ प्रेरित हुनुभएको छ र त्यो कथा तपाईँले आफ्नै जिवनमा त्यसको मुल्य र मान्यताहरुको (गुणहरुको) पहिलेनै अभ्यास गरीसक्नुभएको छ । हामी गुरुहरुनै हाम्रा विद्धार्थिहरुकालागी आदर्श भूमिका निर्वाहगर्ने व्यक्तित्व हौँ ।
०४: एउटा कथाको शुरुवात पश्चात त्यसको बारेमा विस्तृतरुपमा छलफल, विचार तथा थोरैमात्रामा भएपनी मुल्य र मान्यतालाई विद्धार्थिहरुद्वारा अभ्यास नगरुन्जेलसम्म अर्को कथाको थालनी नगर्नुहोला ।
०५: यदी कथा परिवर्तन गर्नमनलागेमा त्यसकथाको मुल्य र मान्यता पनि राख्नुपर्छ। हजुरहरुले कथाको नाम र अरुकेहि कथाको विषयवस्तुहरु त्यसमा मिल्दोजुल्दो स्ंस्कार, स्ंस्कृति अथवा पृष्ठभुमि (भूमिका) जस्तोकि विधार्थीहरुसंग मिल्नेकिसिमको पनि राख्न सकिन्छ ।
०६: यस् कथालाइ बच्चाहरुले ध्यानदिएका छन् कि छैनन्ं भनेर जान्नलाइ कथाको बिचमा प्रश्नहरु सोध्न सक्नुहुनेछ।
०७: बच्चाहरुलाइ सामुहिक् कृयाकलाप् मनपर्छ, त्यसैले सामुहिक् कृयाकलाप् गर्नदिनुहोस्ं जुन् कथासंग मिल्ने मुल्य र मान्यतास्ंग् मेल खाएकोहोस्! अनि त्यसमा बच्चाहरुको मुल्य तथा मान्यताको आभाष होस्'।
०८: यदि आवश्यक परेमा बच्चाहरुलाई दुई अथवा तीन समुहमा विभाजन गर्नुहोस्(उमेरको आधारमा) जुन कथा बच्चाहरुले सजिलै बुझ्नसकुन् ।
०९: यदी कथामा धेरै मुल्य तथा मान्यता अथवा महत्वपुर्ण कुराहरु छनभने त्यस अवस्थामा एउटा अथवा दुईवटा महत्वपुर्ण मुल्य मन्यतामा( गुण ) मात्र बढी ध्यान दिनुहोस् ! विद्धार्थिहरुलाई अरु अन्य मुल्य (गुणहरु ) र सिक्ने तथा सिकाउनेकलापनी यस कथामा पत्ता लगाउन लगाउने र कक्षामा एक अर्कासंग त्यसकोबारेमा भन र छलफल गर भनेर भन्ने ।
१०: अघिल्लो कथाहरु समय समयमा संक्षेपमा दोहोर्याईरहनु होला ।
01 Silent Sitting: Light Meditation
०१ । शान्तभएर बस्ने: हल्का ध्यानगर्ने ।
02a Experience of the last week / previous classes
02b Quote of today: (The teachers choose or come up with a quote themselves)
०२(अ) । पछिल्लो हप्ताको अथवा पहिलेको कक्षाको अनुभव ।
०२(आ) उदाहरण: शिक्षकले बिषयवस्तु छान्ने अनी आफुलेनै उदाहरण दिएर शुरुगर्ने।
03a Story: An Elderly home, an children's home and Dalila
03b Questions: (The teachers choose or come up with the questions themselves)
०३(अ) । कथा: ज्येष्ठ व्यक्तिहरु बस्ने घर ( वृद्धाश्रम ), एक बालगृह (बलबालिकाहरु बस्ने घर ) र डालीला
०३(आ)। प्रश्न: ( शिक्षकले प्रश्न बनाउने अनि सोध्ने । )
04 (Groups) Activity: Drawing, coloring, drama, or circle discussions, or other activity related on the value.
०४ । सामुहिक कृयाकलाप: ( चित्र कोर्न लगाउने, रंग भर्न लगाउने, गोलो घेरा बनाएर आफुबिचमा बाद्विवाद गर्न लगाउने अथवा कुनै कृयाकलाप मुल्य र आधारित गर्नलगाउने ।
05 Song / Bhajan: (The teachers choose or come up with the song themselves)
०५ । गित: शिक्षकले त्यस कथामा आधारित गित बनाएर गाउने र गाउन लगाउने ।
06 Homework: Pay extra attention these week on the value and lessons of today. By the next class we can share our experience, to motivate ourself and others.
०६ । गृह्कार्य: यस कथामा अधारित विषय वस्तुमा अधिक ध्यान आकर्षण गरी यस हप्ता यस कथाको मुल्य तथा मुख्यपाठ (शिक्षा ) के हो भन्ने बुझाउने । अर्को पटक आफ्नो अनुभव सुनाउने । यस कथाबाट प्रेरणादायी हुने र अरुलाई पनि प्रेरणा दिने ।
english / nepali / dutch
The story 013, part 1:
An Elderly home, children's home and Dalila
There was once a family consisting of a mother, father and their daughter Dalila. The family had a small clothing store. Customers liked to buy their clothes from this store because they not only had a lot of choice and good prices, but mainly because they were friendly and good people. They helped the customers to make the best choice that suited them. They never urged customers to buy unnecessary clothes because of unfair sales pitches. If the customers bought something they did not want afterwards, they could exchange it or get the purchase price back. Since even the cheapest clothes were too expensive for some of the people, the family had decorated part of the store with second-hand clothes. People who still had good looking clothes that they no longer use could hand it over. Customers could take these second-hand clothes with them in exchange for a voluntary amount. The sale of second-hand clothes had 3 advantages.
1st advantage: the environment was spared
2nd advantage: those who had little money could also buy clothes.
3rd advantage: the proceeds from the second-hand clothing went entirely to charity
The family's lifestyle was different from most retailers; they lived very simply, they made no unnecessary costs, they only bought what was necessary.
They reinvested some of the money they had earned in the clothing store and the other part was going to be donated to charity.
The parents often disagreed about the charity they should donate the money to. The father wanted to give it to children's homes, but the mother wanted to give it to elderly homes.
Their daughter Dalila saw how much fun other grandmothers and grandfathers had with their grandchildren. She asked her parents why they never visited her grandmothers and grandfathers, but the parents never replied and changed the topic of conversation.
You can read further in the story about why the father wanted to give the donation to children's homes and the mother to elderly homes.
कथा १३, भाग १:-
ज्येष्ठ व्यक्तिहरु बस्ने घर ( वृद्धाश्रम ), एक बालगृह (बलबालिकाहरु बस्ने घर ) र डालीला
एक समयमा एक परिवारमा आमा, बुवा र छोरी डालीला मिलेर बसेका थिए । त्यो परिवारको एउटा कपडाको पसलपनी थियो । ग्राहकहरु त्यही पसलबाट आफ्ना कपडाहरु किन्न चाहन्थे किनकी त्यहाँ विभिन्न रोजाईका कपडाहरुकोसाथै उचित मुल्यमापनी पाईन्थ्यो । तर अर्को महत्वपूर्ण कुराचाहीं ति पसलका व्यक्तिहरु मिलनसार र असल थिए । तिनिहरुले ग्राहकहरुलाई कपडाको रोजाईमा तथा सुहाउँदो कपडा छान्नमापनी सहायता गर्दथे । ति पसलेहरु कहिलेपनी अनावश्यक कपडाहरु अन्यायपूर्णढँगले बिक्रिगर्ने कोशीस गर्दैनथे । यदी ग्राहकहरुलाई केही चिजहरु किनेपछी फेरि नचाहिने भयोभने उनिहरु साट्न अथवा किनेकोमुल्य फिर्तालिन सक्दथे । केही व्यक्तिहरुकालागी सस्तो र सुलभ कपडापनी महँगो भनेछनभने ति परिवारहरुले पसलेको एक भागमा पहिले प्रयोग भईसकेको कपडाहरु भनेर सजाउने गर्दथे । मानिसहरुले आफुले प्रयोग नगर्ने तर हेर्दा राम्रो देखिने कपडाहरुपनी त्यही पसलमा ल्याएर दिनेगर्दथे । ग्राहकहरुले ति प्रयोग भईसकेका कपडाहरु किनेर लैजान्थे र आफ्नै ईच्छाले मुल्यतिरेर जान्थे । ति प्रयोग भईसकेका कपडाहरुका ३ वटा फाईदाहरु थिए ।
पहिलो फाईदा: बातावरण जोगाउनु थियो ।
दोश्रो फाईदा: ति व्यक्तिहरु जो संग प्रशस्त पैसा छैन तिनिहरुलेपनी ति कपडाहरु किन्न सक्थे ।
तेश्रो फाईदा: ति प्रयोग भएका सबै कपडाहरु परोपकारी सहायताको रुपमा गईरहेको थियो ।
त्यो परिवारको जीवनशैली खुद्रा व्यापारिकोभन्दा भिन्दै (फरक ) प्रकारको थियो । तिनिहरु धेरै साधारण (सामान्य ) तरिकाले बस्दथे; तिनिहरु अनावश्यक खर्च गर्दैनथे; तिनिहरु जे कुराको आवश्यकता छ त्यही मात्र किन्दथे ।
तिनिहरुले कमाएको केही रुपैँया कपडाको पसलमा सामान किन्न खर्च गर्दथे भने अर्को भाग चाहीं परोपकारीकार्यमा सहायता गर्दथे । तर आमा- बुवाहरुले परोपकारीकार्यमा सहयोग गर्नेबारेमा बिरोध गर्दथे तर उनिहरुलाई जसरिभएपनी त्यहां सहयोगगर्नुनै थियो । बुवा चाहीं बालगृहमा सहयोगगर्न चाहन्थे भने तर आमा चाहीं ज्येष्ठ व्यक्तिहरुबस्ने गृहमा सहयोग गर्न चाहन्थिन । तिनिहरुकी छोरी डालीलाले अरुका हजुरआमा र हजुरबुवाहरु आफ्ना नाती नातिनिहरुसंग रमाईलो गरेको देखिन । उनले आफ्ना आमा-बुवालाई हामी किन कहिलेपनि हाम्रा हजुरआमा-हजुरबुवासंग भेट्न गएका छैनौँ भनेर सोधिन तर ति आमा-बुवाहरुले कहिलेपनि जवाफ दिनुभएन र प्रश्नगर्दा कुराको प्रशंगनै बदलिन्थे ।
अब यो कथाको अगाडिको बारेमा बुवाले किन बालगृहमा सहयोग गर्नचाहन्थे र आमाले किन ज्येष्ठ व्यक्तिहरुबस्ने घरमा सहयोग गर्न चाहन्थिन भन्नेबारेमा पढने अथवा जान्ने छौँ ।
Verhaal 013, deel 1:
Een ouderentehuis, kindertehuis en Dalila
Er was eens een familie die bestond uit een moeder, vader en hun dochter Dalila. De familie had een kleine kledingwinkel. Klanten kochten graag hun kleding bij deze winkel omdat ze niet alleen veel keuze en goede prijzen hadden, maar vooral omdat ze vriendelijk en goede mensen waren. Ze hielpen de klanten om de beste keuze te maken die bij hen pasten. Ze drongen nooit aan bij de klanten om onnodige kleding te kopen, door oneerlijke verkooppraatjes. Mochten de klanten iets gekocht hebben dat ze achteraf toch niet wilden, konden ze het ruilen of het aankoopbedrag terugkrijgen. Omdat zelfs de goedkoopste kleding te duur was voor een deel van de mensen, had de familie een gedeelte van de winkel ingericht met tweedehands kleding. Mensen die nog goed uitziende kleding hadden welke ze niet meer gebruiken, konden dat afgeven. Deze tweedehands kleding konden klanten, in ruil voor een vrijwillig bedrag, meenemen.
De verkoop van tweedehands kleding had 3 voordelen.
1e voordeel: het milieu werd gespaard
2e voordeel: wie weinig geld had, kon ook kleding kopen.
3e voordeel: de opbrengst van de tweedehandse kleding, ging volledig naar een goed doel. De leefstijl van de familie was anders dan de meeste winkeliers; Ze leefden heel eenvoudig, ze maakten geen onnodige kosten, ze kochten alleen wat echt nodig was.
Een deel van het geld wat ze verdiend hadden, investeerden ze weer in de kledingwinkel en het andere deel wilden ze aan een goed doel doneren.
De ouders waren het vaak niet met elkaar eens naar welk goed doel ze het geld moesten doneren. De vader wilde het aan kinderhuizen geven, maar de moeder wilde het aan bejaardentehuizen geven.
Hun dochter Dalila zag hoe leuk andere oma's en opa's het met hun kleinkinderen hadden. Ze vroeg aan haar ouders waarom ze nooit naar haar oma's en opa's op bezoek gingen, maar de ouders gaven daar nooit antwoord op en veranderden het gespreksonderwerp.
Waarom de vader de donatie wilde geven aan kinderhuizen en de moeder aan bejaardentehuizen, lees je verder in het verhaal.
Story 013, part 2:
The mother had grown up in an elderly home.
Before the parents agreed on where the donation was going, there were two things they should discuss first. The first discussion was about whether they would donate later if they make more money. The father said: "Let's give some of the money we have left over to a children's home, because that's where it is badly needed."
The mother disagreed and said: "I am happy to donate, but not yet. Let us invest all the money in the store. We will make a lot more profit because of that and then we can donate. Please be patient with donating until we make more profit."
The father disagreed with the mother and said: "This is the same thing that many people say, only when they have more they will give, but you know that these people keep saying the same thing even if they have much more. If they have a lot more there will still be things they still want and this will go on forever, just look around you." The mother could not find a good answer to this and could not say anything but agree with the father.
Then came the second discussion; where will the donation go to?
When the mother was a baby, she was found at the entrance of an elderly home. All grandmothers and grandfathers from the elderly home wanted to have the child and take care of her. Some elderly people even started fighting with each other because they wanted to take care of the child too. A grandfather got into a fight with other grandfathers and grandmothers and was so wounded that he was taken to a hospital by ambulance.
When the management from the elderly home saw how much the elderly wanted to keep the baby in the elderly home, the management decided to grow up the baby in the elderly home, but on one condition. The only condition was that the elderly would no longer fight for the baby. The smallest room in the old people's home was furnished for the baby, and two elderly people in turn stayed with the baby. It had never been so much fun in the elderly home. The elderly was suddenly no longer lonely, they felt they had someone. When the baby grew older, the elderly told the child about their own lives. Almost all elderly people also had children themselves, but these children rarely visited.
Some children even made it so bad that they only visited once or twice a year. The child comforted the elderly and said: "I will always be with you. You may not be my real parents, but you have given me everything that parents could give to a child." The elderly also shared fun experiences they had experienced when they were young. The elderly all used to have different professions such as police, military, doctor, sister, minister, top athlete, business manager, greengrocer, fruit farmer, market vendor, teacher, singer, magician and so on and so on. As a result, the child learned a lot from the elderly. Later when she turned 25 and married at the elderly home, it was an emotional moment for everyone. All the elderly cried when she left. She comforts them by saying that she would come back regularly. The mother told the father that she would therefore like the donation to go to the elderly home.
कथा ०१३ , भाग २:
आमा ज्येष्ठ व्यक्तिहरुबस्ने घरमा (वृद्धाश्रम) हुर्केकी थिईन
आमा-बुवाहरुले त्यो सहयोग कहाँगर्ने भन्ने कुरामा मञ्जुर हुनुभन्दा पहिला तिनिहरुले दुईवटा कुराहरुमा छलफल गर्नुपर्ने थियो । पहिलो छलफलमा यदि हामीले पछि धेरै पैसा जम्मागर्न सक्यौंभने कहाँ सहयोगगर्ने भन्ने बारेमा गर्नुथियो । बुवाले भने: '' हामीहरुले केही रुपैँया बालगृहमा सहयोग दिउँ किनकी त्यहाँ धेरै आवश्यकता पर्दछ ।'' आमाले यो कुरा मञ्जुर गरिनन र भनिन: ''म सहयोग गर्नेकुरामा धेरै खुशी छु तर अहिले होईन । पहिले सबै रुपैँयाहरु पसलमा लगानी गरौँ । त्यसपछी हामीहरुले धेरै नाफा कमाउँछौँ; त्यसपछी हामी सहयोग गर्नेछौँ । कृपया हाम्रो नाफा नहुन्जेलसम्म धैर्य गरेर बस्नुपर्छ ।''
त्यसपछि बुवा चाँही आमाको कुरामा मञ्जुर भएनन र भने: '' यो त अरु धेरै मानिसहरुले भनेकोजस्तै भयो, जब उनिहरुसंग धेरै पैसाहुन्छ अनि दिनेछौँ तर तिमीलाई थाहा छ ति मानिसहरु सधैं यस्तै भन्ने गर्दछन, धेरै कमाएपछी दिउँला । यदि तिनिहरुसंग धेरै रुपैँया भएपनी आफुसंग सामान छ भनेपनी फेरि अरु किन्ने चाहना हुन्छ, त्यसैले यो अनन्तकालसम्म त्यहीकुरा दोहरीरहन्छ । हामीले हाम्रो वरिपरीपनि हेरौंन।'' आमाले उपयुक्त उत्तर पाईनन र केहीपनी नभनिकन बुवाको कुरामानै मञ्जुरी जनाईन ।
त्यसपछि दोश्रो छलफल भयो, अब त्यो सहयोग कहाँ गर्नेहोला ?
जब ति आमा बच्चानै थिईन उनी ज्येष्ठ व्यक्तिहरु बस्ने घरको मुख्यद्वारमा भेटिएकी थिईन । त्यो ज्येष्ठ व्यक्तिहरुबस्ने घरका सबै हजुरआमा र हजुरबुवाहरु सबैजना त्यो बच्चा आफुसँग राख्न र हेरचाहगर्न चाहन्थे । केही ज्येष्ठ व्यक्तिहरु त्यो बच्चालाई आफुहरुलेमात्रै हेरविचारगर्ने भनेर लडाईं तथा झगडा गर्नथाले । एकजना हजुरबुवा अरु हजुरआमा र हजुरबुवाहरुसँग लडाईँ तथा झगडागर्न थाल्नुभयो । त्यसपछि ति हजुरबुवालाई धेरै चोटपटक लागेर घाऊ भयो र वहाँलाई आहातयानमा (एम्बुलेन्समा ) राखेर अस्पताल पुर्याइयो ।
जब त्यस ज्येष्ठ व्यक्तिहरु बस्ने घ्ररको व्यवस्थापन समितिका व्यक्तिहरुले यो देखे यि ज्येष्ठ व्यक्तिहरुले यो बच्चालाई कत्तिको राख्न चाहेका रहेछन भन्ने बुझे । त्यसपछि व्यवस्थापन समितिका व्यक्तिहरुले त्यो बच्चालाई त्यही ज्येष्ठ व्यक्तिहरुबस्ने घ्ररमानै बढाउने तथा हुर्काउने निर्णय गरे । तर उनिहरुले एउटा प्रतिवद्धतामा मात्रै त्यो बच्चाराख्ने निर्णय गरे। त्यो के थियो भने ति ज्येष्ठ व्यक्तिहरु बच्चाकोलागी अब लडाईं झगडा गर्नेछैनन । त्यस ज्येष्ठ व्यक्तिहरु बस्ने घरको एउटा सानो कोठालाई त्यो बच्चालाई राख्न तयार पारीयो र दुईजना ज्येष्ठ व्यक्तिहरु पालो पालो गरी त्यो बच्चासँग बस्ने व्यवस्था मिलाइयो । त्यती भएपछी त्यो ज्येष्ठ व्यक्तिहरु बस्ने घरमा धेरै रमाईलो हुनथाल्यो । ति ज्येष्ठ व्यक्तिहरुलाई अब धेरै समयसम्म एक्लोपनाको महशुस गर्नुपरेन । तिनिहरुले अब हामीसँग कोही त छ भन्ने महशुस गर्नथाले । जब त्यो बच्चा ठुलि भईन ति ज्येष्ठ व्यक्तिहरुले आफ्नो जीवनको बारेमापनी सबैकुराहरु उनलाई भने । प्राय: सबै ज्येष्ठ व्यक्तिहरुका आ- आफ्ना छोराछोरिहरु त थिए तर तिनिहरु कहिलेकाहीँमात्रै उनिहरुलाई भेट्न आउँथे ।
केही केटाकेटिहरुले त यती नराम्रो व्यवहार गर्थे र एक वर्षमा एक वा दुई पटकमात्र भेट्न आउँथे । ति बच्चाले ज्येष्ठ व्यक्तिहरुलाई उत्साहदिँदै भनिन: '' म सँधै तपाईंहरुसँग बस्छु । तपाईंहरु मेरो वास्तविक आमा-बुवाहरु त हुनुहुन्न तर तपाईंहरुले एउटा आमा-बुवाले आफ्नो बच्चालाई दिनुपर्ने सम्पूर्ण चिजहरु मलाई दिनुभएको छ ।''
ति ज्येष्ठ व्यक्तिहरुलेपनी आफ्न बाल्यकाल तथा जवान हुँदा भएका रमाईला अनुभवहरु सुनाए । ति ज्येष्ठ व्यक्तिहरु सबैजना विभिन्न पेशामा संलग्न भएका थिए । जस्तो कोही पुलिस, सैनिक, डाक्टर, नर्स, मन्त्री, प्रमुख खेलाडी, व्यापारी, व्यवस्थापक, सागसब्जी तथा फलफुल बेच्ने व्यापारी, फलफुल किसान, बजारमा घुमेर बिक्रिगर्ने व्यापारी, शिक्षक, गायक, जादुगर र अन्य धेरै विभिन्न पेशामा संलग्न भएका व्यक्तिहरु थिए । त्यसको परिणाम ति बच्चाले ज्येष्ठ व्यक्तिहरुबाट धेरै कुराहरु सिकेकी थिईन । पछि जब उनी २५ वर्षकी भईन उनलाई त्यही बालगृहबाटनै विवाह गरिदिए । त्योबेला सबैजना भावुक क्षणमा थिए । त्यो ज्येष्ठ नागरिक गृहबाट बिदाहुने बेलामा त्याहाँका प्रत्येक व्यक्तिहरु रोएका थिए । उनले सबैलाई उत्साहदिँदै म समय समयमा आईरहनेछु भनेकी थिईन । त्यसकारणले आमाले म ज्येष्ठ व्यक्तिहरु बस्ने गृहमा सहयोग दिनचाहन्छु भनेर बुवालाई भनिन ।
Verhaal 013, deel 2:
De moeder was opgegroeid in een bejaardentehuis.
Voordat de ouders het eens waren over waar de donatie naar toe ging, waren er twee dingen waarover ze eerst over moesten discussiëren. De eerste discussie ging over of ze nu al of pas later, als ze meer geld verdienden, zouden doneren. De vader zei: "Laten we een deel van het geld dat we overhouden aan een kindertehuis geven, want daar is het hard nodig."
De moeder was daar niet mee eens en zei: "Ik vind het prima om een donatie te geven, maar nu nog niet. Laten we alle geld investeren in de winkel. We zullen daardoor veel meer winst maken en daarna kunnen we doneren. Heb alstublieft nog een beetje geduld met doneren, totdat we meer winst maken."
De vader was het niet eens met de moeder en zei: "Dit is hetzelfde wat veel mensen zeggen, pas als ze meer hebben zullen ze geven, maar je weet zelf dat deze mensen hetzelfde blijven zeggen ook als ze veel meer zullen hebben. Als ze veel meer hebben zullen er nog steeds dingen zijn dat ze nog willen hebben en dit gaat eindeloos door, kijk maar om je heen." De moeder kon hierop geen goed antwoord vinden en kon niet anders dan de vader gelijk geven.
Daarna kwam de 2e discussie; Naar wie gaat de donatie?
Toen de moeder een baby was, werd ze bij de ingang van een bejaardentehuis gevonden. Alle oma's en opa's uit het bejaardentehuis wilden het kind hebben en voor haar zorgen. Een paar bejaarden begonnen zelfs te vechten met elkaar, omdat zij ook voor het kind wilde zorgen. Een opa raakte in het gevecht met andere opa's en oma’s en was zodanig gewond dat hij met de ambulance naar het ziekenhuis gebracht werd.
Toen de directe van het bejaardentehuis zag hoe graag de ouderen de baby in het bejaardentehuis wilden houden, besloot de directie om de baby in het bejaardentehuis op te laten groeien, maar wel op 1 voorwaarde. De enige voorwaarde was dat de bejaarden niet meer zouden vechten om de baby. De kleinste kamer in het bejaardentehuis werd ingericht voor de baby en om de beurt bleven steeds twee ouderen bij de baby. Nog nooit was het zo leuk geweest in het bejaardentehuis. De ouderen waren ineens niet meer eenzaam, ze voelden dat ze iemand hadden. Toen de baby ouder werd vertelden de ouderen over hun eigen leven aan het kind. Bijna alle ouderen hadden zelf ook kinderen, maar zelden kwamen deze kinderen op bezoek. Sommige kinderen maakten het zelfs zo bont, dat ze maar 1 of 2 keer per jaar even op bezoek kwamen. Het kind troostte de ouderen en zei: "Ik zal altijd bij jullie blijven. Jullie zijn dan wel niet mijn echte ouders, maar jullie hebben me alles gegevens, wat ouders aan een kind zouden kunnen geven." De ouderen vertelden ook leuke dingen wat ze hadden meegemaakt toen ze jong waren. De bejaarden hadden allemaal vroeger verschillende beroepen zoals; politie, militair, dokter, zuster, minister, topsporter, bedrijfsleider, groenteboer, fruitboer, marktverkoper, lerares, zanger, goochelaar enzovoort, enzovoort. Het kind leerde daardoor heel veel van de ouderen. Later toen ze 25 werd en vanuit het bejaardentehuis trouwde, was het een emotioneel moment voor iedereen. Alle bejaarden moesten huilen toen ze wegging. Ze troosten hen door te zeggen dat ze regelmatig terug zou komen. De moeder zei tegen de vader dat ze daarom zou willen dat de donatie naar het bejaardentehuis zou gaan.
Story 013, part 3:
The father was raised in a children's home
When the father was a baby, he was dropped at the front door of a children's home. When the children of the home opened the door to go to school in the morning, they saw a baby lying on the floor. They looked everywhere but saw no one else. The children lifted the baby. The baby looked at the children very sadly. Then the children started to sing, and the baby immediately laughed. When the song was over, the baby looked sad again. As soon as the children started to sing again, the baby laughed again. If the children stopped singing, the baby would look sad again. They sang one song after another for the baby. The children had completely forgotten to go to school. The bus driver who was waiting in the bus to take the children to school went to see where the children were.
When he saw that the children were singing around the baby, he liked it so much that he also sat down in the circle and sang along. The children's home leader heard the children sing all the time, wondering what was wrong with the children. Why did they keep singing instead of going to school? He said to the employee: "Can you tell the children that it is Thursday today, they have to go to school. The singing lessons are not today, but on Saturday." The employee immediately went to see why the children did not go to school, but always sang songs one after the other.
When she saw that the children were all around the baby, she also liked it so much that she sat down and sang along. When the employee did not return, the leader sent the other employee to see what was going on. The employee saw them all singing, and she also liked it so much that she had forgotten her assignment and started singing along. The children's home leader now came to see for himself and said: "Who is the baby, why are you singing around the baby instead of going to school? You have to go to school now or you will be late." The children ran to the bus, the bus driver had to race a bit to arrive on time. Fortunately, they arrived at school just in time.
So, the father grew up in a children's home.
The father said: "I was incredibly happy in the children's home. Everyone was good for each other and because i was the youngest, i also got the most love and attention. In our children's home we didn't always have enough money and on some days, there was little to eat. I always got enough food, because the other kids always gave me a little bit of their food, even if they did not have enough and were still hungry themselves. That is why I would like the donation to go to children's homes." The mother said: "Now i understand why you have been singing all day, you liked it since you were a baby. An advantage is that I do not have to switch on a radio, because like a radio you are never silent."
Now they had to decide where the donation would go.
Is it going to the children's homes or elderly homes?
कथा ०१३ , भाग ३:
बुवाले बालगृहमा सहयोगगर्ने भन्ने आवाज उठाएका थिए ।
जब बुवा बच्चानै थिए उनलाई बालगृहको प्रवेशद्वारमा छोडिएको थियो । जब त्यो बालगृहका बालबालिकाहरुको विद्धालयजाने समय भएको थियो; उनिहरु बिहान विद्धालयजान ढोका खोल्दा एउटा बच्चा भुईँमा लडिरहेको देखे । तिनिहरुले चारैतिर कसैलाई देख्छुकी भनेर हेरे तर कसैलाईपनी देखेनन ।
ति बालगृहका बालबालिकाहरुले त्यो सानो बच्चालाई उठाए । त्यो सानो बच्चाले दु:खी अनुहारले ति बालबालिकाहरुको अनुहारमा हेरिरहेको थियो । त्यसपछी ति बालबालिकाहरुले गीत गाउन थाले र त्यो बच्चा तुरुन्तै हाँस्न थाल्यो । जब गीत सकियो फेरी त्यो वच्चा दु:खी देखिन थाल्यो । फेरी चाँडो भन्दा चाँडो ति बालबालिकाहरुले गीत गाउन शुरु गरे, त्यी बच्चा फेरी हाँस्न थाल्यो । यदी ति बालबालिकाहरुले गीत गाउन रोकिने बितिकै त्यो बच्चा फेरी दु:खी देखिन्थ्यो । तिनिहरुले त्यो बच्चाकोलागी एक पछी अर्को गीतहरु गाउन थाले । ति बालबालिकाहरुले विद्धालय जानपनी बिर्सिए । विद्धालयको बसको चालकले ति बालबालिकाहरुलाई पर्खेर बसिरहेकाथिए र कता गएहोलान भनेर यताउता हेरिरहेका थिए । जब ति बस चालकले एउटा सानो बच्चाको वरिपरी बसेर गीत गाईरहेको देखे, उनलाईपनी यो देखेर सार्है मनपर्यो र उनिपनी त्यही बसेर गीत गाउन थाले । जब बालगृहको प्रमुखले ति बालबालिकाहरुले लगातार गीत गाईरहेको देखेर यि बालबालिकाहरुलाई के भएछ भनेर छक्क परे र किन विद्धालय नगईकन यसरी गीत गाईरहेको होला? भनेर सोचे । उनले एक कर्मचारीलाई भने: '' ति बालबालिकाहरुलाई आज बिहीवार हो, उनिहरुले विद्धालय जानुपर्छ भनेर भन भन्ने आदेश गरे । आज गीत गाउने कक्षा होईन, त्यो त शनिवारको दिनमा पर्दछ ।'' त्यो कर्मचारी तुरुन्तै ति बालबालिकाहरु किन विद्धालय गएनन र लगातार किन गीत गाईरहेका छन भनेर हेर्नगए ।
जब उनले त्यो सानो बच्चाको वरिपरी सबै अरु बालबालिकाहरु बसेर गीत गाईरहेको देखे उनलाई सार्है राम्रो लाग्यो र उनीपनी सँगै बसेर गीत गाउन लागे । जब ति कर्मचारी फर्केर आएनन ति प्रमुखले फेरी अर्को कर्मचारीलाई त्याहाँ के भईरहेको छ भनेर हेर्न पठाए । ति कर्मचारीपनि सबैजनाले गीत गाएको देखेर उनलाईपनी सार्है मनपर्यो र आफुलाई दिएको कार्य के हो भन्ने बिर्सेंर सँगै गीत गाउँ थालिन । त्यो बालगृहका प्रमुख अब आँफैं त्याहां हेर्न आएर भन्न लागे : '' यो बच्चा को हो? तिमीहरु किन विद्धालय नगईकन यो बच्चाको वरिपरी बसेर गीत गाईरहेका छौ? तिमीहरु विद्धालयजान ढिला हुनेछौ, अब तिमीहरु विद्धालय जाउ भने ।'' ति बालबालिकाहरु बस भएतिर दौडिए र बस चालकलेपनी विद्धालय समयमा पुग्नकोलागी अलिक तिब्रगतिमा बस चलाऊनु परेकोथियो । भाग्यबस तिनिहरु विद्धालय समयमानै पुगे । त्यसकारण बुवा बालगृहमा हुर्केर ठुलो भएका थिए ।
बुवाले भने:-'' म बालगृहमा असिमितरुपमा ( अविश्वसनिय ) खुशी थिएँ । त्यहां भएका हरेक व्यक्तिहरु एक अर्का प्रती ज्यादै असल व्यवहार गर्नुहुन्थ्यो । म पनि सानै थिएं र मैलेपनी धेरै माया र हेरचाह सावधानिपुर्वक पाएको थिएँ । हाम्रो बालगृहमा हामीहरुसँग प्रशस्त पैसा हुँदैनथ्यो र कहिलेकाहीँ खाना खानपनी थोरैमात्र खानु पर्दथ्यो । मैले सधैं प्रशस्त खाना खान पाउँथे किनकी अरु बालबालिकहरुले उनिहरुसँग प्रशस्त खाना हुँदैनथ्यो आफु भोकै हुन्थे तरपनी आफ्नो खानाबाट अलिकती खाना मलाई खान दिन्थे । त्यसकारणले मलाई बालगृहमा सहायता गर्नमन लागेको हो ।'' आमाले भनिन: '' तिमी दिनभरी गीत किन गाईरहन्छौ भनेर अहिले मैले बल्ल बुझेँ; तिमी बच्चा हुँदा देखिनै तिमीलाई गीत मनपर्ने रहेछ । मलाई एउटा कुराको फाईदा भएको छ; त्यो के हो भने मैले रेडियो खोल्नुपरेको छैन किनकी तिमी शान्तसँग चुपलागेर बस्दैनौ ।''
अब उनिहरुले कहाँं सहायतागर्ने भन्ने कुरामा निर्णय गर्नुपरेको थियो । अब यो बालगृहमा दिने कि ज्येष्ठ नागरिकहरु बस्ने घरमा दिने ?
Verhaal 013, deel 3
De vader was opgegroeid in een kindertehuis
Toen de vader nog een baby was, werd hij afgezet bij de voordeur van een kinderhuis. Toen de kinderen van het kinderhuis ‘s-morgens de deur opendeden om naar school te gaan, zagen ze een baby op de grond liggen. Ze keken overal maar zagen verder niemand. De kinderen tilden de baby op. De baby keek heel verdrietig naar de kinderen. Toen begonnen de kinderen te zingen en de baby begon meteen te lachen. Toen het liedje voorbij was, keek de baby weer verdrietig. Zodra de kinderen weer begonnen te zingen, lachte de baby weer. De kinderen stopten daarom niet meer met zingen anders zou de baby weer verdrietig kijken. Ze zongen het ene na het andere lied voor de baby. De kinderen waren helemaal vergeten dat ze naar school moesten. De buschauffeur die in de bus zat te wachten om de kinderen naar school te brengen, ging kijken waar de kinderen waren gebleven. Toen hij zag dat de kinderen om de baby zaten te zingen, vond hij het zo leuk dat hij ook ging zitten in de kring en zong mee. De leider van het kinderhuis hoorde de kinderen steeds zingen, hij vroeg zich af wat er mis was met de kinderen. Waarom bleven ze zingen in plaats van naar school te gaan? Hij zei tegen de medewerkster: "Kun je tegen de kinderen zeggen dat het vandaag donderdag is, ze moeten naar school. De zanglessen zijn niet vandaag, maar op de zaterdag.” De medewerkster ging onmiddellijk kijken waarom de kinderen niet naar school gingen, maar steeds het ene na de andere liedjes zongen. Toen ze zag dat de kinderen allemaal rond de baby zaten, vond zij het ook zo leuk dat ze erbij ging zitten en zong ook mee. Toen de medewerkster maar niet terugkwam stuurde de leider de andere medewerkster om te kijken wat er aan de hand was. De medewerkster zag ze allemaal zingen en ook zij vond het zo leuk dat ze haar opdracht vergeten was en begon ook mee te zingen. De leider van het kinderhuis kwam nu zelf kijken en zei: "Wie is de baby, waarom zitten jullie om de baby heen te zingen in plaats van naar school te gaan? Jullie moeten nu snel naar school anders komen jullie te laat." De kinderen renden naar de bus, de buschauffeur moest een beetje racen om op tijd te komen. Gelukkig kwamen ze net op tijd aan op school.
De vader was dus opgegroeid in een kindertehuis.
De vader Zei: "Ik was heel gelukkig in het kindertehuis. Iedereen was goed voor elkaar en omdat ik de jongste was, kreeg ik ook nog de meeste liefde en aandacht. In ons kindertehuis hadden wij niet altijd genoeg geld en op sommige dagen was er weinig te eten. Ik kreeg altijd genoeg eten, want de andere kinderen gaven me altijd een beetje van hun eten, ook als ze niet genoeg hadden en zelf nog honger hadden. Daarom zou ik graag willen dat de donatie naar kinderhuizen gaat." De moeder zei: "Nu snap ik waarom je de hele dag aan het zingen bent, sinds je een baby was vond je dat al leuk. Een voordeel is dat ik geen radio hoef aan te zetten, want jij bent net als een radio nooit stil." Nu moesten ze beslissen waar de donatie naar toe zou gaan.
Gaat het naar de kindertehuizen of bejaarden huizen?
Story 013, part 4:
A wise decision
The parents discussed the two points and then decided.
The first point was: which organization needed the money most or should we split it half? It was clear that the children's homes needed the money more urgently. The costs of the elderly home were paid by the children of the elderly.
The second point was: what did the elderly home need? The answer was: more visitors and preferably also children.
The parents decided to donate money to two children's homes. They also organized a program in the old people's home, where every Saturday the children of the two children's homes went to the old people's home alternately to sing, play the stage or listen to the stories of the elderly.
The parents thought Dalila was now old enough to know why they never went to her grandmothers and grandfathers. The parents told Dalila that they also, did not know who their own parents were. Nor did they know who Dalila's parents were. They found Dalila at the door of the clothing store. Because they did not have a child themselves and wanted to have a child, they considered Dalila as a gift from God.
Dalila started to cry and said: "I am happy with you. You are not my own parents, but I have always considered you as my parents and you have considered me as your own child. It will always be that way." The parents wondered: "If you're happy, why did you cry?" Dalila said: "Since you don't know your own parents either, I don't have any grandmothers or grandfathers. That's why I'm sad."
Then the mother said: "How many grandmothers and grandfathers do you want?" Dalila said: "Preferably all four, the parents of both of you, but unfortunately I don't have any. I would be happy with one."
The mother said: "Come on, we're going somewhere where more than four grandmas and grandpas are waiting for you." They went to the elderly home, where the mother had grown up. All grandfathers and grandmothers had heard that Dalila was coming today and were already waiting at the gate to receive Dalila as their own grandchild. After this special day they regularly went there. The children of the two children's homes also came every other Saturday. From this day on, Dalila, her parent, the children of the children's homes and the elderly never felt lonely again. Dalila was grateful and happy. She did not know her own parents but had loving parents and now more than 50 loving grandmothers and grandfathers.
When Dalila returned home, she cried again. This time it was not with sadness, but with joy.
कथा ०१३ , भाग ४:
एउटा बुद्धिमानिपूर्ण (विवेकी ) निर्णय
ति आमा-बुवाहरुले दुईवटा बुँदाहरुमा तर्क (छलफल ) गरेर त्यसपछी निर्णय गरे । पहिलो बुँदा (तर्क ) थियो:- कुन संस्थालाई पैसाको अती आवश्यकता परेको छ अथवा यसलाई आधा आधा २ भागमा बाँड्ने कि? यो प्रष्ट थियो कि बालगृहलाई धेरै जरुरी अथवा आवश्यकता परेको थियो । ज्येष्ठ व्यक्तिहरुकोलागी लाग्ने खर्च ति ज्येष्ठ व्यक्तिहरुका छोराछोरिहरुले पहिलेनै सहायता स्वरुप दिईसकेकाथिए ।
दोश्रो बुँदा (तर्क ) थियो:- ज्येष्ठ व्यक्तिहरु बस्ने घरमा के कुराको आवश्यकता छ त ? उत्तर थियो:- त्याहां धेरै आगन्तुकहरुले र ज्येष्ठ व्यक्तिहरुबस्ने घरमा बसेका व्यक्तिहरुका छोराछोरिहरुलेपनी सहयोग गर्दथे । ति आमा-बुवाहरुले २ वटा बालगृहहरुमा सहायतागर्ने निर्णय गरे । तिनिहरुले ज्येष्ठ व्यक्तिहरु बस्ने घरकोलागी पनि एउटा कार्यक्रम आयोजना गरे, त्यो कार्यक्रम प्रत्येक शनिवार ति दुई बालगृहहरुका बालबालिकाहरु पालो पालो गरेर त्यहां गएर गाउन, नाटक मञ्चनगर्ने र ति ज्येष्ठ व्यक्तिहरुका कथाहरु सुन्ने गर्नथाले ।
ति आमा-बुवाहरुले विचार गरेको अब डालीला ठुलिपनी भईन र किन हजुरआमा र हजुरबुवाको घरमा नगएको भनेर बुझिनहोला । ति आमा-बुवाहरुले डालीलालाई हामी आँफैँलाई हाम्रा आमा-बुवाहरु को हुन भन्ने थाहाछैन भने । र डालीलाको आमा-बुवाहरुपनी को थिए भनेरपनी थाहा थिएन । तिनिहरुले डालीलालाई आफ्नो कपडा पसलको ढोका अगाडि भेट्टाएका थिए । उनिहरुको आफ्नो बच्चा थिएन र त्यसैले उनिहरुले एउटा बच्चा भए हुन्थ्यो भनेर सोचिरहेका थिए । त्यसकारण उनिहरुले डालीलालाई भगवानले दिएको एउटा उपहार हो भन्ने सम्झेर स्विकार गरे । डालीला रुन थालिन र भनिन: ''म हजुरहरुसँग खुशी छु। हजुरहरु मेरो आफ्नो आमा-बुवा त होईन तरपनी मैले हजुरहरुलाई सधैं मेरो आफ्नै आमा-बुवाहरु ठानेकी छुँ र ह्जुरहरुलेपनी मलाईपनी आफ्नै बच्चाजस्तै मान्नुभएको छ । यो सधैंँभरिनै यस्तै कायम रहिरहन्छ ।'' ति आमा-बुवाहरु छक्क परे अनी भने: ''यदी तिमी खुशी छ्यौ भने किन रोएको त ?'' डालीलाले भनिन: '' हजुरहरुका आमा-बुवाहरु को हो हजुरहरुलाईपनी थाहा छैन; त्यस्तै मेरोपनी हजुरआमा-हजुरबुवाहरु हुनुहुन्न । त्यसैले म दु:खी छु ।'' त्यसपछी आमाले भनिन: ''तिमी कतिजना हजुरआमा र हजुरबुवाहरु चाहन्छ्यौ ?'' डालीलाले भनिन: '' सम्भव भएसम्म हजुरहरु दुबैजनाको आमा-बुवाहरु मिलाएर चारजना भए हुन्थ्यो तर दुर्भाग्यबस मेरा त कोहिपनी हुनुहुन्न । म एकजना मात्रै भनेपनी खुशीहुन्थेँ ।'' आमाले भनिन: ''आउ हामी कहीं जानेछौँ जहाँँ चारजना भन्दा धेरै हजुरआमा र हजुरबुवाहरुले तिमीलाई पर्खेर बसीरहनुभएको छ ।'' तिनिहरु एक ज्येष्ठ व्यक्तिहरु बस्ने घरमा गए जहाँ ति आमा हुर्किएकी थीइन । जब ति हजुरआमा- हजुरबुवाहरुले आज डालीला आउँदैछन भनेको सुने उनिहरु पहिलेनै आफ्नै नातिनीलाई पर्खेझैँगरी ढोकामा पर्खेर स्वागतगर्न बसीरहेका थिए । त्यो विशेष दिनपछी तिनिहरु लगातार भेटगर्न जान लागे । ति दुईवटा बालगृहका बालबालिकाहरुपनी प्रत्येक शनिवार त्यहाँ भेटगर्न आउँथे । त्यो दिनदेखी डालीला र उनका आमा-बुवाहरु, बालगृहका बालबालिकाहरु र ज्येष्ठ व्यक्तिहरु बस्ने घरका हजुरआमा-हजुरबुवाहरुले कहिलेपनी एक्लोपन महशुस गरेनन । डालीलापनी आभार व्यक्तगर्दै खुशी थीइन । उनलाई आफ्ना आमा-बुवाहरु को हुन थाहा थिएन तर धेरै मायागर्ने आमा-बुवाहरु उनले पाएकी थीइन र अब पचास जनाभन्दा धेरै उनलाई मायागर्ने हजुरआमा- हजुरबुवाहरुपनी पाएकी थीइन ।
जब डालीला घर फर्कीइन उनी फेरी रोईन । त्यो उनको रुवाईको समय दु:खको होईन खुशी र आनन्दले भरिएको रुवाई थियो ।
Verhaal 013, deel 4:
Een wijze beslissing
De ouders bespraken de twee punten en namen daarna een beslissing
Het eerste punt was: welke instantie had het geld het hardste nodig of zullen we het voor de helft verdelen? Het was duidelijk dat de kinderhuizen het geld harder nodig had. De kosten van het bejaardentehuis werden door de kinderen van de bejaarden betaald.
Het tweede punt was: wat had het bejaardenhuis dan wel nodig? Het antwoord was: meer bezoek en het liefst ook kinderen.
De ouders besloten om geld te doneren aan twee kinderhuizen. Ze organiseerden ook een programma in het bejaardenhuis, waarbij elke zaterdag de kinderen van de twee kinderhuizen om en om naar het bejaardentehuis gingen om daar voor de ouderen te zingen, toneel te spelen of naar de verhalen van de ouderen te luisteren.
De ouders vonden dat Dalila nu oud genoeg was om te weten waarom ze nooit naar haar oma's en opa's gingen. De ouders vertelden aan Dalila dat ook zij niet wisten wie hun eigen ouders waren. Ze wisten ook niet wie de ouders van Dalila waren. Ze hadden Dalila gevonden bij de deur van de kledingwinkel. Omdat ze zelf geen kind hadden en graag een kind wilden hebben beschouwden ze Dalila als een geschenk van God.
Dalila begon te huilen en zei: "Ik ben gelukkig met jullie. Jullie zijn niet mijn eigen ouders, maar ik heb jullie altijd beschouwd als mijn ouders en jullie mij als jullie eigen kind. Dat zal altijd zo blijven." De ouders vroegen zich af van: “Als je gelukkig bent, waarom huilde je dan?” Dalila zei: "Omdat jullie ook je eigen ouders niet kennen, heb ik geen oma's en opa's. Dat is de reden dat ik verdrietig ben."
Toen zei de moeder: "Hoeveel oma's en opa's wil je hebben?" Dalila zei: "Het liefst alle vier, de ouders van jullie beide, maar helaas heb ik geen enkele. Ik zou al blij zijn met eentje."
De moeder zei: “Kom, we gaan nu ergens heen waar meer dan vier oma's en opa's op jouw wachten.“ Ze gingen naar het bejaardentehuis, waar de moeder opgegroeid was. Alle opa's en oma's hadden gehoord dat Dalila vandaag langs zou komen en stonden al bij de poort te wachten om Dalila als hun eigen kleinkind te ontvangen. Na deze bijzondere dag gingen ze regelmatig er naartoe. Ook de kinderen van de twee kinderhuizen kwamen elke zaterdag om en om langs.
Dalila, haar ouder, de kinderen van de kinder huizen en de ouderen voelden zich vanaf deze dag nooit meer eenzaam. Dalila was erg dankbaar en blij. Ze kende haar eigen ouders niet, maar had liefdevolle ouders en nu ook meer dan 50 liefdevolle oma's en opa's.
Toen Dalila weer naar huis ging, moest ze weer huilen. Dit keer was het niet van verdriet, maar van blijdschap.
What can we learn from this story?
01: What have you learned from this story?
02: Never feel alone. There are parents who do not have children or grandchildren. There are also children who do not have parents or grandparents. When these people contac each other, they are no longer alone.
03: Children can bring joy to the elderly by visiting them.
04: Grandparents can teach children a lot, things you will not find in books and movies.
05: Nobody is an orphan, because at least we always have God. Thats why we used the name Children's Home instead of the name orphanage
प्रश्नहरु : हामी यस कथाबाट के सिक्न सक्छौं ?
०१: यस कथाबाट के शिक्षा पायौ?
०२: कहिलेपनी एक्लोपनको महशुस गर्नुहुदैन । यहाँं यस्ता आमा-बुवाहरुपनी हुनुहुब्छ हसका छोराछोरिहरु र नाती नातिनिहरु छैनन । यहाँ त्यस्ता बालबालिकाहरुपनी छ जसका आमा-बुवाहरु र हजुरआमा - हजुरबुवाहरु हुनुहुन्न । जब यस्ता व्यक्तिहरु एक अर्कासँग संम्पर्कमा आएर आवत जावत गरेमा उनिहरु कहिल्यैपनी एक्लोपनको महशुस गर्नुपर्दैन ।
०३: बालबालिकाहरुले यदी ज्येष्ठ व्यक्तिहरुसँग भेटघाट गरेमा उनिहरुलाई धेरै खुशी हुन्छ ।
०४: तिमीहरुले किताबहरुमा अथवा चलचित्रहरुमा नभेटेका कुराहरु हजुरआमा-हजुरबुवाहरुले धेरै सिकाउन सक्नुहुन्छ ।
०५: यहाँ कोहिपनी असहाय छैनन किनकी हामीहरुसँग सधैं भगवान हुनुहुन्छ । त्यसकारण हामीहरुले असहाय अनाथहरु बस्नेघर भनेर भन्नुको सट्टामा बालगृह भन्दछौँ ।
Wat kunnen we leren van dit verhaal?
01: Wat hebben jullie geleerd van dit verhaal?
02: Voel je nooit alleen. Er zijn ouders die geen kinderen of kleinkinderen hebben. Er zijn ook kinderen die geen ouders of grootouders hebben. Als deze mensen contact maken met elkaar zijn ze niet meer alleen.
03: Kinderen kunnen ouderen veel blijdschap geven door hen te bezoeken.
04: Grootouders kunnen kinderen heel veel leren, dingen die je niet zal vinden in boeken en films.
05: Niemand is een weeskind, omdat wij altijd tenminste God hebben. Daarom hebben we de naam kindertehuis gebruikt i.p.v. de naam weeshuis.
Tel something about these story / कृपया यो कथाकोबारेमा केही प्रतिकृया दिनुहोला। / vertel iets over dit verhaal
Writer of this story: This story is written by Sunil MARAPIN
Drawings of this Story: The drawings are made by students of the Soul Blossom classes.
Translators of this story: Kerin JASIN and Meena RIJAL
Layout of this page: Zaki HOSEINI and Tom de HAAS
For whom: Soul Blossom teachers and others can use this story in their classes
Add comment
Comments