Soul Blossom Gurus ( www.SoulBlossomGurus.org ) Soul Blossom Gurus
Soul Blossom Gurus ( www.SoulBlossomGurus.org )
Soul Blossom Gurus
  • Home
  • Soul Blossom Info
    • SB Experiences
    • SB Team
    • Values & Sub Values
  • Stories 001-018
    • 001 Sudama, Sagar and 3 students / सुदामा, सागर र ३ जना विधार्थिहरु
    • 002 Prashant's influence on Rahul's behavior
    • 003 Razia, Rani, their father and their addicted mother / जिया, रानी, उनिहरुको बुवा र दुर्व्यसनिमा प
    • 004 Archana Speaking The Truth
    • 005 The good influence of Sara's family / साराको परिवारको राम्रो (असल) प्रभाव पर्नु
    • 006 Prem forgot to give the pencil back
    • 007 Kiki and Elise, two friends / किकी र एलिसा, दुई साथीहरु
    • 008 Anu wanted go to school
    • 009 zaki would like to become a good tennis player
    • 010 Raj parent organized Soul Blossom Classes
    • 011 Lockdown and Positivity
    • 012 Rahul, Sahil and their new sister Stella
    • 013 An Elderly home, an children's home and Dalila
    • 014 Akash learned positive behavior from his friend San
    • 015 Concerned Gayatri, Arun and their parents / गायत्रीसँग सम्बन्धित, अरुण र उनका मातापिताहरु (आमाबा
    • 017 Namika, Daiki, Father and their wise mother / नमिका, दैकी, बुवा र तिनिहरुका बुद्धिमानी(विवेकी) आ
  • Stories 019-036
    • 019 Malaika, brother and an old woman / मलाईका, भाई र वृद्ध महिला (बुढी आईमाई )
    • 021 Tim, his sisters and their hard working parents
    • 022 Pujan, an example brother
    • 023 Kasvi And Her Two Permanent Advisers
    • 025 A family opens a thrift shop
    • 027 A Mother With Three Kids
    • 029 Triveni And The Order of Doing Things
    • 031 SAMRIDDHA EN KATSU, TWEE BROER
    • 033 Avni, HUGO EN OMA'S VARHALEN.
    • 035 WERKEN IN HET BUITENLAND.
  • games
  • Sai Games
  • Bhajans - Songs / भजनहरु - गीतहरु
  • others
    • Rama Khanal Dhungel (Nepal)
    • Meghna Shrestha (Nepal)
    • Manohar Das Shrestha (Nepal)
    • Meena Rijal (Nepal)
    • Dr Triveni (India)
    • Naresh Dhungel (Nepal)
    • Sunil Marapin (Holland)
  • Search

Story 014 / कथा  0१४

Akash learns positive behavior from his friend Sandeep

English, Nepali, dutch / अंग्रेजी, नेपाली, डच भाषा


014  Akash learns positive behavior from his friend Sandeep

कथा १४   आकाशले आफ्नो साथी सन्दिपबाट सकारात्मक व्यवहार सिके ।

 

 


Value: Non-Voilence

Sub-Value: Good manners

विषय (मुल उप योगिता): अहिँसा

साभार्(शिक्षा):  असल शैलीहरु ( तरिकाहरु)

 

Goal & Moral of today's story:

If we practice good manners, we will become someone of good manners. People with good manners are respected and  beloved by everyone.

कथाको उदेश्य र शिक्षा:

यदी हामीले असल शैलिहरुको (बानिहरु, व्यवहारहरु) अभ्यास गर्‍यौँभने, असल शैलिहरुभएको व्यक्तित्व बन्न सक्छौँ । जो व्यक्तिमा असल शैलिहरु छन, तिनिहरुलाई सबैले ईज्जत, आदर गर्नुको साथै सबैको अतिप्रिय व्यक्तित्व बन्दछन ।

 


Request to the gurus: 
01: As you know, the values in the story is the basis of a Soul Blossom  lesson and therefore a story where the values ​​come out clearly is important. Tell the story in such a way that the students understand it, like it and above all inspire them.

02: Choose only the stories you think are appropriate.
03: Only choose the stories which inspire you and you already practice the values of the story in your own life. We gurus are role model for our students

04: Don't go to the next story until the story is discussed extensively, thought and at least a value has been put into practice by the students.

05: If you change a story, keep the values ​​of the story in it. You can change the names and other things in the stories to better suit the culture or background of the students.
06: To know whether the students can follow the story, you can ask some questions during the stories.
07: Students like the group activity, give an activity to do, which is related to the values ​​of the story and which reflects their view of the values.
08: Consider whether it is necessary to divide students into age groups so that each student understands the story.
09: If a story has more values, focus on just one or two values. Also challenge students to find other values ​​or teachings in the story and share it with each other in the class.
10: Repeat the previous stories briefly from time to time.

शिक्षक शिक्षिकालाई सल्लाह: 

०१: हजुरहरुलाई थाहानै छ ; यस कथामा भएका मुल्य र मान्यताहरु आत्मा विकशित पाठका आधारहरु हुन र त्यसकारण यस कथामा मुल्य मान्यताहरु स्पष्टरुपमा देखिनुनै यसको महत्वपूर्ण पाटो हो । कथाहरु यसप्रकारले भन्नुहोसकी विद्धार्थिहरुले प्रष्टसंग बुझ्न सकुन , मनपराउन र यसबाट सबैजना प्रेरित हुन । 

०२: यस्तो कथा चयन गर्नुहोस् जुन सुहाउँदो तथा उपयुक्त छ ।

०३: यस्तो कथा मात्रै चयन गर्नुहोस् जुन कथाले तपाईंँ प्रेरित हुनुभएको छ र त्यो कथा तपाईँले आफ्नै जिवनमा त्यसको मुल्य र मान्यताहरुको (गुणहरुको) पहिलेनै अभ्यास गरीसक्नुभएको छ । हामी गुरुहरुनै हाम्रा विद्धार्थिहरुकालागी आदर्श भूमिका निर्वाहगर्ने व्यक्तित्व हौँ ।

०४: एउटा कथाको शुरुवात पश्चात त्यसको बारेमा विस्तृतरुपमा छलफल, विचार तथा थोरैमात्रामा भएपनी मुल्य र मान्यतालाई विद्धार्थिहरुद्वारा अभ्यास नगरुन्जेलसम्म अर्को कथाको थालनी नगर्नुहोला ।

०५: यदी कथा परिवर्तन गर्नमनलागेमा त्यसकथाको मुल्य र मान्यता पनि राख्नुपर्छ। हजुरहरुले कथाको नाम र अरुकेहि कथाको विषयवस्तुहरु त्यसमा मिल्दोजुल्दो स्ंस्कार, स्ंस्कृति अथवा पृष्ठभुमि (भूमिका) जस्तोकि विधार्थीहरुसंग मिल्नेकिसिमको पनि राख्न सकिन्छ ।

०६: यस् कथालाइ बच्चाहरुले ध्यानदिएका छन् कि छैनन्ं भनेर जान्नलाइ कथाको बिचमा प्रश्नहरु सोध्न सक्नुहुनेछ।

०७: बच्चाहरुलाइ सामुहिक् कृयाकलाप् मनपर्छ, त्यसैले सामुहिक् कृयाकलाप् गर्नदिनुहोस्ं जुन् कथासंग मिल्ने मुल्य र मान्यतास्ंग् मेल खाएकोहोस्! अनि त्यसमा बच्चाहरुको मुल्य तथा मान्यताको आभाष होस्'।

०८: यदि आवश्यक परेमा बच्चाहरुलाई दुई अथवा तीन समुहमा विभाजन गर्नुहोस्(उमेरको आधारमा) जुन कथा बच्चाहरुले सजिलै बुझ्नसकुन् ।

०९: यदी कथामा धेरै मुल्य तथा मान्यता अथवा महत्वपुर्ण कुराहरु छनभने त्यस अवस्थामा एउटा अथवा दुईवटा महत्वपुर्ण मुल्य मन्यतामा( गुण ) मात्र बढी ध्यान दिनुहोस् ! विद्धार्थिहरुलाई अरु अन्य मुल्य (गुणहरु ) र सिक्ने तथा सिकाउनेकलापनी यस कथामा पत्ता लगाउन लगाउने र कक्षामा एक अर्कासंग त्यसकोबारेमा भन र छलफल गर भनेर भन्ने ।
१०: अघिल्लो कथाहरु समय समयमा संक्षेपमा दोहोर्‍याईरहनु होला ।


01 Silent Sitting: Light Meditation

०१ । शान्तभएर बस्ने: हल्का ध्यानगर्ने ।

02a Experience of the last week / previous classes 
02b Quote:
 The teachers choose or come up with a quote themselves

०२(अ) । पछिल्लो हप्ताको अथवा पहिलेको कक्षाको अनुभव ।

०२(आ)  उदाहरण: शिक्षकले बिषयवस्तु छान्ने अनी आफुलेनै उदाहरण दिएर शुरुगर्ने।

03a Story: Akash learn positive behavior from his friend Sandeep
03b Questions: The teachers come up with the questions themselves

०३(अ) । कथा:  आकाशले आफ्नो साथी सन्दिपबाट सकारात्मक व्यवहार सिके ।

०३(आ) । प्रश्न:  शिक्षकले प्रश्न बनाउने अनि सोध्ने ।

04 (Groups) Activity: Drawing, coloring, drama, or circle discussions, or other activity related on the value. 

०४ । सामुहिक कृयाकलाप: ( चित्र कोर्न लगाउने, रंग भर्न लगाउने, गोलो घेरा बनाएर आफुबिचमा बाद्विवाद गर्न लगाउने अथवा कुनै कृयाकलाप मुल्य र मान्यतामा आधारित गर्नलगाउने ।

05 Song: The teachers come up with the song themselves

०५ । गित: शिक्षकले त्यस कथामा आधारित गित बनाएर गाउने र गाउन लगाउने । 

06 Homework: Pay extra attention these week on the value and lessons of today. By the next class we can share our experience, to motivate our self and others. 

 ०६ । गृह्कार्य: यस कथामा अधारित विषय वस्तुमा अधिक ध्यान आकर्षण गरी यस हप्ता यस कथाको मुल्य तथा मुख्यपाठ (शिक्षा ) के हो भन्ने बुझाउने । अर्को पटक आफ्नो अनुभव सुनाउने । यस कथाबाट प्रेरणादायी हुने र अरुलाई पनि प्रेरणा दिने । 


English / Nepali / Dutch


Story 014, part 1:

A story about a rich family

In the city there lived a rich family. In that family there was a mother, father and their three children. The children were Aakash, Elisha and Madhu. Akash was 14, Elisha 10 and Madhu was 5 years old. They had a big bungalow, car and many luxurious things. The father had a big company and at that company many people had got the job from earning it. The mother was also helping the father with the company. They had no time to take care of the children so they kept their children at the daycare. So, all the children were at daycare. They rarely come home and stay with the parents. When they come home they never greet and respect their parents. They never help the parents with the household too. Their study was good and they always obtained good marks at all the subjects. They have got the habit of always wanting expensive school materials, dresses, chocolates and whatever they want because they think that they are very rich and all their desires should be fulfilled. When their parents come to meet them at daycare, they never greet and respect the parents. One day their parents came to meet their children at daycare. They became happy because their parents had brought all those things they demanded. One of the friends of Akash; Sandeep was looking at everything and he was surprised that these 3 children Akash, Elisha and Madhu didn't greet and respect the parents. He became very sad and went near the parents of Akash to greet them and asked respectfully: "How are you?" When Akash saw this he became regretful and bowed his head. Sandeep was from a middle class family but had learned many things from his parents. His parents always let him shower early in the morning, change his clothes, worship God, chant the mantras, do the meditation etc. These are all the things his mother taught because when she was a school student, she had learned it in the Soul Blossom class.

कथा ० १४ , भाग १:

   यो कथा एक धनी परिवारको हो ।

एक समयमा एक शहरमा त्याहाँ एक धनी परिवार बस्दथे । त्यो परिवारमा आमा, बुवा र तीनजना केटाकेटिहरु थिए । ति केटाकेटिहरुको नाम आकाश, एलिशा र मधु थियो । आकाश १४ वर्ष, एलिशा १० वर्ष र मधु ५ वर्षका थिए । तिनिहरुको ठुलो अलिशान घर, कार र धेरै विलाशिताका सामानहरु थिए । ति बुवाको ठुलो कम्पनी थियो र त्यो कम्पनिमा धेरै मानिसहरुले आय आर्जनको लागि नोकरिपनी पाएका थिए । ति आमालेपनी बुवाको कम्पनिमा सहयोग गर्नुहुन्थ्यो । तिनिहरुलाई आफ्ना केटाकेटिहरुको हेरविचारगर्ने समयपनी थिएन, त्यसकारण तिनिहरुले आफ्ना केटाकेटिहरुलाई विद्धालयको छात्रावासमा (होस्टेल) राखेका थिए । त्यसकारण सबै केटाकेटिहरु विद्धालयको छात्रावासमा थिए । ति केटाकेटिहरु कहिलेकाहिँमात्र आफ्नो घर आउँथे र आफ्ना आमा-बुवाहरुसँग बस्दथे । जब ति केटाकेटिहरु घर आउँथे तिनिहरुले कहिल्यैपनी आफ्ना आमा-बुवाहरुलाई आदर तथा अभिवादन गर्दैनथे ।तिनिहरु आमा-बुवाहरुलाई कहिल्यैपनी घरको काममापनी सहयोग गर्दैनथे । तिनिहरुको पढाई राम्रो थियो र सधैं सबै बिषयहरुमा राम्रो नम्बर प्राप्त गर्दथे । तिनिहरुको सधैं महँगो स्कुलको सामाग्री, कपडाहरु, चकलेटहरु र उनिहरुलाई मनपरेको सबै सामानहरु चाहन्थे किनकी उनिहरु सोच्दथेकी हामीहरु धनी छौँ र हाम्रो सबै ईच्छाहरु पुराहुनुपर्दछ भन्ने ठान्दथे । जब उनिहरुका आमा-बुवाहरु विद्धालयको छात्रावासमा उनिहरुलाई भेट्न आउनु हुन्थ्यो तिनिहरुले कहिल्यैपनी आमा-बुवाहरुलाई आदर तथा सम्मान गर्दैनथे । एकदिन तिनिहरुका आमा-बुवाहरु विद्धालयको छात्रावासमा उनिहरुलाई भेट्न आउनु भयो । तिनिहरु धेरै खुशी भएका थिए किनकी उनिहरुले माग गरेअनुसारको सबै चिजहरु आमा-बुवाहरुले ल्याईदिनुभएको थियो । आकाशको एकजना साथी सन्दिपले यि सबै कुराहरु हेरिरहेका थिए, उनी ति केटाकेटिहरु आकाश, एलिशा र मधु कसैलेपनी आफ्ना आमा-बुवाहरुलाई अभिवादन तथा आदर नगरेको देखेर अचम्म भए । सन्दिप उदास हुनुको साथै दु:खीपनी भए र आकाशको आमा-बुवाहरुको नजिकमा गएर नमस्कार गरी आदर गरे र अनी आदरतापुर्वक सोधे:-'' हजुरहरुलाई कस्तो छ ?'' जब आकाशले यो देखे उनी पछुतो मानेर खिन्न भए,त्यसपछी लाजले टाउको निहुराए । सन्दिप एउटा मध्यम परिवारका थिए तर उनले आफ्ना आमा-बुवाहरुबाट धेरै कुराहरु सिकेका थिए । उनका आमा-बुवाहरु सधैं बिहान नुहाउने, कपडा फेर्ने, भगवानको पूजा गर्ने, मन्त्रहरु भन्ने, ध्यान गर्ने आदी कुराहरु गर्नुहुन्थ्यो । यि सबै कुराहरु उनकी आमाले सिकाउनु भएको थियो किनकी जब आमा विद्धालयको विद्धार्थी हुनुहुन्थ्यो त्यो बेलामा आत्मा विकशित कक्षामा सिक्नुभएको थियो ।

 

 

 


 
 

Verhaal 014, deel 1:

Een verhaal over een rijke familie

In de stad woonde er een rijke familie. In dat gezin woonden een moeder, vader en hun drie kinderen. De kinderen heetten Aakash, Elisha en Madhu. Akash was 14, Elisha 10 en Madhu was 5 jaar oud. Ze hadden een grote bungalow, auto en veel luxe dingen. De vader had een groot bedrijf en bij dat bedrijf hadden veel mensen de baan gekregen door het te verdienen. De moeder hielp de vader ook met het bedrijf. Ze hadden geen tijd om voor de kinderen te zorgen, dus hielden ze hun kinderen op de kinderopvang. Dus alle kinderen waren op de kinderopvang. Ze komen zelden thuis en blijven bij de ouders. Als ze thuiskomen, begroeten en respecteren ze hun ouders nooit. Ze helpen de ouders ook nooit met het huishouden. Hun studie was goed en ze haalden altijd goede cijfers met alle vakken. Ze hebben de gewoonte om altijd dure schoolmaterialen, jurken, chocolaatjes en wat ze maar willen te hebben, omdat ze denken dat ze erg rijk zijn en dat al hun verlangens moeten worden vervuld. Als hun ouders hen komen ontmoeten op de kinderopvang, begroeten en respecteren ze de ouders nooit. Op een dag gingen de  ouders hun kinderen ontmoeten op de kinderopvang. Ze werden gelukkig omdat hun ouders al die dingen hadden meegebracht die ze eisten. Een van de vrienden van Akasha; Sandeep bekeek alles en hij was verrast dat deze 3 kinderen Akash, Elisha en Madhu de ouders niet groetten en respecteerden. Hij werd erg verdrietig en ging naar de ouders van Akash toe om hen te begroeten en vroeg respectvol: "Hoe gaat het met jullie?" Toen Akasha dit zag, kreeg hij spijt en boog hij zijn hoofd. Sandeep kwam uit een gezin uit de middenklasse, maar had veel van zijn ouders geleerd. Zijn ouders lieten hem altijd vroeg in de ochtend douchen, zijn kleren verwisselen, God aanbidden, de mantra's zingen, mediteren enz. Dit zijn alle dingen die zijn moeder leerde, want toen ze een schoolstudent was, had ze het in de Soul Blossom klas geleerd.



Story 014, part 2:

Akash learns positive behavior from his friend Sandeep

The next day Sandeep's parents came to meet him at the daycare, he greeted them and respected them. When Akash saw it he asked: ''Why are you doing this? It is just your parents.'' Again Akash said: ''They are our own parents, no need to do this all. We should do this to other persons who are relatives and neighbours.'' Then Sandeep said:' 'If you won't respect your parents and make a habit out of it, how can you respect others? You must greet and respect your parents. Parents are as a God because they have brought us in this world. Other has taught all these like, meditation, mantras and prayer to God.'' Then slowly Akash is being understandable. Sandeep said : '' You are an elder brother and you have 2 sisters, if you won't respect the parents how will your sisters will learn about it? So, you should be a role model for your sisters.'' Akash now realized why all these things are important for life. Now the school vacation started they went to the home. Next morning Akash woke up, washed his face and went to greet the parents and did some meditation. His parents were surprised that now his life has changed positively. How did these miracle happen and how did he learned it? Akash's parents asked him: ''Now you have changed your behavior in a positive good manner. How did you learn and who taught it you?'' Then Akah said: ''My friend Sandeep taught me that greeting and respecting the parents and elders is a good manner. Now I will teach to my sisters why the good behaviours are important in our life.'' The parents of Akash were very happy and went to meet Sandeep and thanked him. Then forever both families lived happily.

कथा ०१४ , भाग २:

आकाशले आफ्नो साथी सन्दिपबाट सकारात्मक व्यवहार सिके

अर्कोदिन सन्दिपको आमा-बुवाहरु उनलाई भेट्न छात्रावासमा आउनुभयो, उनले आमा-बुवाहरुलाई अभिवादगरी आदरपुर्वक व्यवहार गरे । जब आकाशले यो सबै देखे उनले सन्दिपलाई सोधे:-''यो सबै तिम्रो आमा-बुवाहरुलाई किन गरेको ?'' आकाशले फेरी भने:-''वहाँँहरु त हाम्रो आफ्नै हो नि, यो सबै गर्नै पर्दैन नि, हामीहरुले त अरु व्यक्तिहरुलाई जस्तै आफ्ना आफ्न्त, छिमेकिहरु वहाँँहरुलाई पो गर्ने हो त ।'' त्यसपछी सन्दिपले भने:-''यदी तिमीले आफ्नै आमा-बुवाहरुलाई आदर सम्मान गर्दैनौ र त्यै बानी बसाल्छौभने तिमीले कसरी अरुको आदर र सम्मान गर्न सक्छौ? तिमीले आफ्ना आमा-बुवाहरुलाई अभिवादन तथा आदर सम्मान गर्नुपर्छ । आमा-बुवाहरु हाम्रो भगवान सरह हुनुहुन्छ किनकी वहाँहरुले हामीहरुलाई यस सँसारमा ल्याउनु भएको हो । अरु कुराहरुपनी जस्तै ध्यान, मन्त्रहरु, भगवानकोलागी प्रार्थनाहरुपनी सिकाए।'' त्यसपछी आकाशले विस्तारै बुझ्न सक्ने योग्य भए । सन्दिपले भने:-'' तिमी जेठो (ठुलो) हौ र तिम्रा २ वटा बहिनिहरु छन, यदी तिमीले आमा-बुआहरुलाई आदर सम्मान गरेनौ भने कसरी तिम्रा बहिनिहरुले यसको बारेमा सिक्छन त । त्यसकारण तिम्रा बहिनिहरुकालागी तिमी उदाहरण बन्नुपर्छ ।'' आकाशले अब बल्ल हाम्रो जीवनमा यि सबै कुराहरु किन महत्वपूर्ण रहेछ भनेर महशुस गरे । अब विद्धालयको विदापनी शुरु भयो तिनिहरु घर गए । भोलिपल्ट बिहान आकाश उठे, मुख धोए र आमा-बुवाहरुलाई अभिवादन (नमस्कार) गर्न गए र ध्यान गरे । आकाशका आमा -बुवाहरु उनको जिवनमा सकारात्मक परिवर्तन भएको दिखेर छक्क पर्नुभयो । कसरी यो चमत्कार भयो उनले कसरी सिके होलान ? आकाशका आमा-बुवाहरुले उनलाई सोध्नुभयो:-'' अब तिम्रो व्यवहार एउटा सकारात्मक असल व्यवहारमा परिणत भएको छ । तिमीले कसरी सिक्यौ र यो कसले सिकायो ?'' त्यसपछी आकाशले भने:-'' मेरो साथी सन्दिपले आमा-बुवाहरुलाई र आफुभन्दा ठुलाहरुलाई आदर सम्मान गर्नु असल व्यवहार हो भनेर सिकाएको हो । अब म मेरा बहिनिहरुलाई असल व्यवहार हाम्रो जिवनमा किन महत्वपूर्ण छ भनेर सिकाउँछु ।'' आकाशका आमा-बुवाहरु धेरै खुशी हुनुभयो र सन्दिपलाई भेट्न जानुभयो त धन्यवाद दिनुभयो । त्यसपछी सबै परिवारहरु सधैं खुशीसाथ बस्न थाले ।

Verhaal 014, deel 2:
Akash leert positief gedrag van zijn vriend Sandeep

De volgende dag kwamen de ouders van Sandeep hem ontmoeten op de kinderopvang, hij begroette hen en respecteerde hen. Toen Akasha het zag, vroeg hij: ''Waarom doe je dit? Het zijn gewoon je ouders.'' Opnieuw zei Akash: ''Het zijn onze eigen ouders, het is niet nodig om dit allemaal te doen. We zouden dit moeten doen bij andere personen die familie en buren zijn.'' Toen zei Sandeep: '' Als je, je ouders niet respecteert en er geen gewoonte van maakt, hoe kun je dan anderen respecteren? Je moet je ouders groeten en respecteren. Ouders zijn als een God omdat ze ons in deze wereld hebben gebracht. Anderen hebben al deze dingen geleerd, zoals meditatie, mantra's en gebed tot God. '' Langzaamaan wordt Akasha begrijpelijk. Sandeep zei: ''Je bent een oudere broer en je hebt twee kleine zusjes, als je de ouders niet respecteert, hoe zullen je zusjes er dan van leren? Dus je zou een rolmodel moeten zijn voor je zusjes.'' Akasha besefte nu waarom al deze dingen belangrijk zijn voor het leven. Nu de schoolvakantie begon, gingen ze naar huis. De volgende ochtend werd Akash wakker, waste zijn gezicht en ging de ouders begroeten en deed wat meditatie. Zijn ouders waren verrast dat zijn leven nu positief is veranderd. Hoe is dit wonder tot stand gekomen en hoe heeft hij het geleerd? De ouders van Akash vroegen hem: ''Nu heb je, je gedrag op een positieve, goede manier veranderd. Hoe heb je het geleerd en wie heeft het je geleerd?'' Toen zei Akah: ''Mijn vriend Sandeep leerde me dat het begroeten en respecteren van de ouders en ouderen een goede manier is. Nu zal ik mijn zusjes leren waarom goed gedrag belangrijk is in ons leven.''  De ouders van Akash waren erg blij en gingen naar Sandeep en bedankten hem. Daarna leefden beide gezinnen voor altijd gelukkig.

 


Questions: What can we learn from this story?

01: What have you learned from this story?

02: We should take care of our children ourselves.
03. If daycare friends practice good behavior, other will learn for them.
04: If you do your best, you can turn into someone with really good manners. As you know everyone likes peoples with good manners.
05: Prayers and meditation gives us strong power and make us calm and wise.

प्रश्नहरु : हामी यस कथाबाट के सिक्न सक्छौं ?

०१: यस कथाबाट के शिक्षा पायौ?

०२:- हामीहरुले आफ्नो बच्चाहरुलाई आफैले हेरविचार गर्नुपर्छ ।

०३:- यदी छात्रावासका साथीहरुले असल व्यवहारको अभ्यास उदाहरण स्वरुप प्रस्तुत गरेभने उनिहरुबाट अरुलेपनी सिक्ने छन ।

०४:- यदी तिमीले आफुले सकेसम्म राम्रो गर्‍यौभने, तिमी साँच्चैनै एउटा असल व्यवहारको व्यक्तिको रुपमा परिणत हुनेछौ । तिमीलाई थाहानै छ असल व्यवहारभएको व्यक्तिलाई सबैले मनपराउँछ ।

०५:- प्रार्थना र ध्यानले बलियो शक्ती प्रदान गर्नुको साथै हामीलाई शान्त र विवेकी बनाउँछ ।

 

 

 

 

 

 

 

 

 

Vragen: Wat kunnen we leren van dit verhaal?

01: Wat hebben jullie geleerd van dit verhaal?

02: We moeten zelf voor onze eigen kinderen zorgen

03: Als de kinderen bij de kinderopvang goede manieren aanleren. zullen anderen ook van hen leren

04: Als je, je best doet kan je iemand worden met hele goede manieren. Zoals je weet mogen mensen andere mensen met goede manieren

05: Gebeden en meditatie geeft ons sterke krachten en maken ons kalm en wijs

 



Tell something about this story / कृपया यो कथाकोबारेमा केही प्रतिकृया दिनुहोला। / vertel iets over dit verhaal 

Add comment

Comments

There are no comments yet.

Writer of this story: This story is written by Meena RIJAL
Drawings of this story: The drawings are made by students of the Soul Blossom classes.
Translators of this story
: Kerin JASIN and  Meena RIJAL
Layout of this page
:
  Zaki HOSEINI and Kerin JASIN
For whom: Soul Blossom teachers and others can use this story in their classes.

© 2020 - 2021 Soul Blossom Gurus ( www.SoulBlossomGurus.org )