STORY 017 / कथा 0१७
Namika, Daiki, father and their wise mother
नमिका, दैकी, बुवा र तिनिहरुका बुद्धिमानी(विवेकी) आमा
ENGLISH, NEPALI, Dutch / अंग्रेजी, नेपाली, डच भाषा
017 Namika, Daiki, Father and their wise Mother
A story about a father who thought he was more important and the rest of the family, who was unimportant. Through the mother's wise approach, she managed to make her husband aware of his arrogant behavior.
कथा 017 नमिका, दैकी, बुवा र तिनिहरुका बुद्धिमानी(विवेकी) आमा
यो कथा एउटा यस्तो बुवाको बारेमा हो जसले आफुलाई धेरै महत्वपूर्ण र बाँकी अरु परिवारहरु त्यती महत्वपूर्ण छैनन अथवा महत्वहिन छन भन्ने सोच्दथे। आमाको बुद्धिमतापूर्ण पहुँचबाट (व्यवहारबाट) उनले आफ्नो पतिलाई उसको अहँकारयुक्त व्यवहारबाट सचेत गराउन सफल भईन अथवा नियन्त्रणमा ल्याईन।
Value: Love
Sub-Value: Empathy
Goal & Moral of today's story: Someone who does not have the right insight and attitude, first try to understand and be a good example. Then come up with an
appropriate plan to make this person aware of their behavior.
Request to the gurus:
01: As you know, the values in the story is the basis of a Soul Blossom lesson and therefore a story where the values come out clearly is important. Tell the story in such a way that the students understand it, like it and above all inspire them.
02: Choose only the stories you think are appropriate.
03: Only choose the stories which inspire you and you already practice the values of the story in your own life. We gurus are role model for our students
04: Don't go to the next story until the story is discussed extensively, thought and at least a value has been put into practice by the students.
05: If you change a story, keep the values of the story in it. You can change the names and other things in the stories to better suit the culture or background of the students.
06: To know whether the students can follow the story, you can ask some questions during the stories.
07: Students like the group activity, give an activity to do, which is related to the values of the story and which reflects their view of the values.
08: Consider whether it is necessary to divide students into age groups so that each student understands the story.
09: If a story has more values, focus on just one or two values. Also challenge students to find other values or teachings in the story and share it with each other in the class.
10: Repeat the previous stories briefly from time to time.
मुल्य र मान्यता: माया (स्नेह)
उपयोगीता: सहानुभुती
आजको यस कथाको उद्देश्य र शिक्षा: कोहिपनी व्यक्ती जो सँग (जसको) ठीक अन्तरदृष्टी र ठीक भावना (बानी) छैनभने पहिले उसलाई बुझ्ने कोशीस गर्नुपर्छ र एउटा असल उदाहरणिय बन्दै त्यस्पछी उपयुक्त (उचित) योजनाकासाथ अघिबढदै त्यो व्यक्तिलाई उसको व्यवहारबाट (बानिबाट) सचेत बनाउन सकिन्छ।
शिक्षक शिक्षिकालाई सल्लाह:
०१: हजुरहरुलाई थाहानै छ ; यस कथामा भएका मुल्य र मान्यताहरु आत्मा विकशित पाठका आधारहरु हुन र त्यसकारण यस कथामा मुल्य मान्यताहरु स्पष्टरुपमा देखिनुनै यसको महत्वपूर्ण पाटो हो । कथाहरु यसप्रकारले भन्नुहोसकी विद्धार्थिहरुले प्रष्टसंग बुझ्न सकुन , मनपराउन र यसबाट सबैजना प्रेरित हुन ।
०२: यस्तो कथा चयन गर्नुहोस् जुन सुहाउँदो तथा उपयुक्त छ ।
०३: यस्तो कथा मात्रै चयन गर्नुहोस् जुन कथाले तपाईंँ प्रेरित हुनुभएको छ र त्यो कथा तपाईँले आफ्नै जिवनमा त्यसको मुल्य र मान्यताहरुको (गुणहरुको) पहिलेनै अभ्यास गरीसक्नुभएको छ । हामी गुरुहरुनै हाम्रा विद्धार्थिहरुकालागी आदर्श भूमिका निर्वाहगर्ने व्यक्तित्व हौँ ।
०४: एउटा कथाको शुरुवात पश्चात त्यसको बारेमा विस्तृतरुपमा छलफल, विचार तथा थोरैमात्रामा भएपनी मुल्य र मान्यतालाई विद्धार्थिहरुद्वारा अभ्यास नगरुन्जेलसम्म अर्को कथाको थालनी नगर्नुहोला ।
०५: यदी कथा परिवर्तन गर्नमनलागेमा त्यसकथाको मुल्य र मान्यता पनि राख्नुपर्छ। हजुरहरुले कथाको नाम र अरुकेहि कथाको विषयवस्तुहरु त्यसमा मिल्दोजुल्दो स्ंस्कार, स्ंस्कृति अथवा पृष्ठभुमि (भूमिका) जस्तोकि विधार्थीहरुसंग मिल्नेकिसिमको पनि राख्न सकिन्छ ।
०६: यस् कथालाइ बच्चाहरुले ध्यानदिएका छन् कि छैनन्ं भनेर जान्नलाइ कथाको बिचमा प्रश्नहरु सोध्न सक्नुहुनेछ।
०७: बच्चाहरुलाइ सामुहिक् कृयाकलाप् मनपर्छ, त्यसैले सामुहिक् कृयाकलाप् गर्नदिनुहोस्ं जुन् कथासंग मिल्ने मुल्य र मान्यतास्ंग् मेल खाएकोहोस्! अनि त्यसमा बच्चाहरुको मुल्य तथा मान्यताको आभाष होस्'।
०८: यदि आवश्यक परेमा बच्चाहरुलाई दुई अथवा तीन समुहमा विभाजन गर्नुहोस्(उमेरको आधारमा) जुन कथा बच्चाहरुले सजिलै बुझ्नसकुन् ।
०९: यदी कथामा धेरै मुल्य तथा मान्यता अथवा महत्वपुर्ण कुराहरु छनभने त्यस अवस्थामा एउटा अथवा दुईवटा महत्वपुर्ण मुल्य मन्यतामा( गुण ) मात्र बढी ध्यान दिनुहोस् ! विद्धार्थिहरुलाई अरु अन्य मुल्य (गुणहरु ) र सिक्ने तथा सिकाउनेकलापनी यस कथामा पत्ता लगाउन लगाउने र कक्षामा एक अर्कासंग त्यसकोबारेमा भन र छलफल गर भनेर भन्ने ।
१०: अघिल्लो कथाहरु समय समयमा संक्षेपमा दोहोर्याईरहनु होला ।
01 Silent Sitting: Light Meditation
02a Experience of the last week/ previous classes
02b Quote of today: (The teachers choose or come up with a quote themselves)
03a Story & Questions: Namika en Daiki, father and there wise mother.
03b Questions: (The teachers choose or come up with the questions themselves)
04 (Groups) Activity: Drawing, or coloring, or drama, or circle discussions, or other activity related on the value.
05 Song: (The teachers choose or come up with the song themselves)
06 Homework: Pay extra attention these week on the value and lessons of today. By the next class we can share our experience, to motivate ourself and others.
०१ । शान्तभएर बस्ने: हल्का ध्यानगर्ने ।
०२(अ) । पछिल्लो हप्ताको अथवा पहिलेको कक्षाको अनुभव ।
०२(आ) उदाहरण: शिक्षकले बिषयवस्तु छान्ने अनी आफुलेनै उदाहरण दिएर शुरुगर्ने।
०३(अ) । कथा: नमिका, दैकी, बुवा र तिनिहरुका बुद्धिमानी(विवेकी) आमा
०३(आ) । प्रश्न: ( शिक्षकले प्रश्न बनाउने अनि सोध्ने ।
०४ । सामुहिक कृयाकलाप: ( चित्र कोर्न लगाउने, रंग भर्न लगाउने, गोलो घेरा बनाएर आफुबिचमा बाद्विवाद गर्न लगाउने अथवा कुनै कृयाकलाप मुल्य र मान्यतामा आधारित गर्नलगाउने ।
०५ । गित: शिक्षकले त्यस कथामा आधारित गित बनाएर गाउने र गाउन लगाउने ।
०६ । गृह्कार्य: यस कथामा अधारित विषय वस्तुमा अधिक ध्यान आकर्षण गरी यस हप्ता यस कथाको मुल्य तथा मुख्यपाठ (शिक्षा ) के हो भन्ने बुझाउने । अर्को पटक आफ्नो अनुभव सुनाउने । यस कथाबाट प्रेरणादायी हुने र अरुलाई पनि प्रेरणा दिने ।
ENGLISH / NEPALi / DUTCH
Story 017, part 1:
Namika, Daiki, their father and their wise mother
Once upon a time there was a family consisting of a mother, a father and a daughter Namika who was 6 years old and a son Daiki who was 10 years old.
They lived in a village. They had a nice house and a piece of land near their home where there were fruit trees and where they planted vegetables. They received the house with the land from the mother's parents. The mother's parents were farmers themselves for many years. The mother always worked hard, after school she helped her parents with agricultural activities such as planting, caring for and harvesting vegetables and fruits such as: tomatoes, cucumbers, mandarins and mangoes. They sold this fruit & vegetables at the market of their village, because it was a large market, even people from other villages came to this market. The family had a fixed market stall on this large market for many years.
कथा 0१७, भाग १:
नमिका, दैकी, बुवा र तिनिहरुका बुद्धिमानी(विवेकी) आम
एक समयमा (एकादेशमा) एउटा मिलेर बसेका परिवार जो आमा, बुवा र छोरी नमिका ६ वर्षकी र छोरा दैकी १० वर्षका थिए। तिनिहरु एउटा गाउँमा बस्थे। तिनिहरुको एउटा राम्रो घर, घरको नजिकै एकटुक्रा जमिन जहाँं तरकारी तथा फलफुलहरु लगाईएको थियो। तिनिहरुको त्यो घर साथै जमिनपनी तिनिहरुको आमाको (नमिका र् दैकिको आमा ) पनि आमाबुवाबाट (माइती )प्राप्त गरेकाथिए। आमाका ति बुवा-आमाहरु आफै धेरै वर्षदेखी खेती किसान थिए। आमा असाध्यै मेहनती थीइन, विधालयबाट फर्केपछी आफ्ना आमा-बुवालाई खेतीको काममा सहयोग गर्थिन। जस्तै:- विरुवा रोप्न, विरुवाको हेरबिचार गर्न, बारीबाट तरकारी तथा फलफुल टिप्न (तरकारीहरु:- टमाटर,काँक्रा, मेन्डारिन र आँपहरु)। तिनिहरु फलफुल तथा तरकारीहरु त्यही गाउँको बजारमा बिक्री गर्थे, जो अर्को गाउँका मनिसहरु पनि त्यस बजारमा आउँथे। त्यो परिवारको एउटा निश्चित ठाउँ (बिक्रिको लागि राखिने ठाउँ अथवा स्टल) धेरै वर्षदेखी त्यो बजारमा थियो।
Verhaal 017, deel 1:
Namika, Daiki, vader en hun wijze moeder
Er was eens een gezin die bestond uit een moeder, een vader en een dochter Namika van 6 jaar oud en een zoon Daiki van 10 jaar oud.
Ze woonden in een dorp. Ze hadden een leuke huis en een stuk grond in de buurt van hun woning waar fruitbomen stonden en waar ze groente planten. De woning met het grond hadden ze gekregen van de ouders van de moeder. De ouders van hun moeder waren jarenlang zelf landbouwers. De moeder werkte altijd hard, na haar school hielp ze haar ouders met landbouw werkzaamheden zoals het planten, verzorgen en oogsten van groenten en fruit zoals: tomaten, komkommers, mandarijnen en mango's. Deze groenten & fruit verkochten ze op de markt van hun dorp, omdat het een grote markt was kwamen zelfs mensen van andere dorpen naar deze markt. De familie had al vele jaren een vaste marktkraam op deze grote markt.
Story 017, part 2:
Everything received from the parents of the mother.
Most people had to build up everything slowly after they got married by working hard and savings. Sometimes it only worked after you had worked and saved for many years to buy a piece of land, build your own house, furnish your own house and so on. If this did not work, they stayed in a rented house or live at the parents house or with others.
The parents of Namika and Daiki had received everything from their grandmother and grandfather on their mother's side, also the regular market stall had grandmother and grandfather already for years. Grandma and grandpa had moved to another part of the country, very occasionally they came by. Because the family had received everything, they only had to ensure that everything was kept up and continued. Buying new things themselves was not necessary, as they had already received everything.
कथा 0१७, भाग २:
सबै चिजबिजहरु आमाको बाबुआमाबाट प्राप्त गरेका थिए
प्राय: सबै मनिसहरु विवाह गरेपछी मेहनतगरेर कमाएर बचाएको रुपैँयाले बिस्तारै आफ्नो व्यवस्था गर्नेगर्छन। कहिलेकाहीँ मेहनत गरेर कमाएर बचाएको रुपैँयाले आफ्नो घर बनाउन, घर सिँगार्न पनि सम्भव हुनसक्छ। यदी यसोगर्न सकिदैनभने भाडाको घरमा, आफ्नो बुवा-आमाको घरमा अथवा अन्य कसैको घरमा बस्न सकिन्छ।
नमिका र दैकिका आमा-बाबुले सबै चिजहरु उनिहरुको हजुरबुवा-हजुरआमाबाट पाएका थिए, यतीमात्र हैन नियमित बजारमा बेच्नजाने बेच्नेठाउँपनी (स्टल) जो धेरै वर्षदेखी थियो त्यो पनि पाएकाथिए। हजुरबुवा- हजुरआमा अर्को ठाउँमा बसोबास(बसाई सराई )गर्न गएकाथिए र कहिलेकाहीँ मात्र त्यहाँ आउने गर्थे। किनकी उनिहरुको परिवारमा सबैकुराले परिपूर्ण (केही अभाव नभएको) थियो,र उनिहरु त्यहाँ सबै चिजहरु राम्रोसँग राखेको (सुनियोजित ढँगले चलेको) छकी छैन भनेर सु-निश्चित गर्नमात्र आउने गर्थे। उनिहरुलाई (नमिका र दैकीका आमा-बाबुलाई) कुनै नयाँँ चिजहरु किन्न जरुरी थिएन किनकी त्यहाँ पहिलेदेखिनै सबै आवश्यक सामानहरु परिपूर्ण थियो।
Verhaal 017, deel 2:
Alles gekregen van de ouders aan de moeders kant.
De meeste mensen moesten nadat ze getrouwd waren, door hard te werken en te sparen, langzaam alles opbouwen. Dat lukte soms pas nadat je vele jaren had gewerkt en gespaard om een stuk grond kopen, een eigen woning te bouwen, een eigen huis te inrichten enzovoorts. Lukte dit niet dan bleven ze in een huurhuis of bij hun ouders of woonden bij anderen.
De ouders van Namika en Daiki hadden alles gekregen van hun oma en opa van hun moeders kant, ook de vaste marktkraam hadden oma en opa al jaren. Oma en opa waren verhuist naar een ander deel van het land, heel af en toe kwamen ze dan langs. Omdat het gezin alles had gekregen, moesten ze alleen zorgen dat alles bijgehouden en voortgezet werd. Zelf nieuwe dingen kopen was niet nodig, alles hadden ze immers al gekregen.
Story 017, part 3:
Father often complained about mother. Daiki's son took over the behavior of his father.
The father of the children did the agricultural work. He did the planting, caring, harvesting and selling it on the large market of the village. The father felt that he had to work very hard and found the work that the mother did was easy, not difficult and also less important than his own work. When mother asked to help in the household, he didn't want to help, he thought he was already working hard enough. He said to his wife: "you know how important and heavy my work is, you only have to do unimportant and easy household things".
Son Daiki unconsciously took over the behavior of his father and showed the same behavior towards his sister Namika. He thought his sister should clean his room. He considered himself more important because he was in a higher class and got more and more difficult homework than what his sister got. So he did not always speak kindly toward his sister, he had also taken this from his father. The mother worked very hard, you can imagine how much she had to do. She took care of the children, brought them to school, did all the household, picked the children up from school and helped the children with their homework.
कथा 0१७, भाग ३:
बुवाले प्राय: आमालाई आरोप( दोष) लगाउँथे, अनी दैकिको छोरालेपनी त्यस्तै व्यवहार आफ्नो बाबुलाईपनी देखाउन थाल्यो
केटाकेटिहरुका बुवाले खेतिपातिको (कृषिको) सबै कामहरु गर्थे। उनले विरुवा रोप्ने, हेरविचार गर्ने, काट्ने तथा टिप्ने र गाउँको ठुलो बजारमा बेच्ने जस्ता सबै कामहरु गर्थे। बुवाले महशुस गरेकी मेरो काम धेरै मेहनतिलो (धेरै परीश्रम गर्नुपर्ने ) छ, मेहनत गर्नुपर्छ, आमाको काम त्यती मेहनत गर्नुपर्दैन, सजिलो छ र मेरो कामभन्दा आमाको काम त्यती महत्वपूर्ण छैन भन्ने ठान्दथे। जब आमाले घरायसी कामकोलागी सहायतागर्न भन्थिन उनी सहायतागर्न चाहँदैनथे। उनी सोच्थे उनले पहिलेनै धेरै मेहनतको काम गरेर आएको छु किन फेरी काम गर्नु। उसले आफ्नो पत्निलाई भने: ''तिमीलाई थाहा छ मेरो काम कती कठिन, मेहनतिलो, भारी र महत्वपूर्ण छ तर तिमीले गर्नुपर्ने काम महत्वहिन, सजिलो त्यै घरको काम त हो नि।''
छोरा दैकिले पनि अनजानमै (नजानेर वा नबुझेर ) आफ्नो बुवाको जस्तै व्यवहार सिक्यो (नकल गर्यो) र आफ्नो बहिनि नमिकालाई त्यही व्यवहार गर्नथाल्यो। उसले सोच्यो- बहिनिले उसको कोठा सफा गरिदिनुपर्छ, उसले आफुलाई निकै महत्वपूर्ण छुँ भन्ने ठान्यो किनकी उसले फेरी सोच्यो म बहिनिभन्दा उच्च कक्षामा छु, मेरो गृहकार्य बहिनिकोभन्दा कठिन र् धेरै छ। त्यसकारण आफ्नी बहिनिसँग कहिल्यैपनी दयापुर्वक (दयालु भावनाले) कुरापनी गर्दैनथ्यो। यो सबैकुरा उसले आफ्नो बुवाबाट सिकेकोथियो। आमाले धेरै परीश्रम गर्थिन किनकी कती धेरै काम गर्नुपर्थ्यो होला भनेर आफैँ कल्पना गर्नुहोस। उनले आफ्ना बच्चाहरुको हेरबिचार गर्थिन, बच्चाहरुलाई विधालय पुर्याउँथिन, घरको सबैकामहरु गर्थिन, बच्चाहरुलाई विधालयबाट घर ल्याउँथिन र उनिहरुको गृहकार्यगर्नमा सहायतापनी गर्थिन।
Verhaal 017, deel 3:
Vader mopperde vaak over moeder. Zoon Daiki nam de gedrag van zijn vader over.
De vader van de kinderen deed de landbouw werkzaamheden. Hij deed het planten, verzorgen, oogsten en verkopen ervan op de grote markt van het dorp. De vader had het gevoel dat hij heel hard moest werken en vond de werkzaamheden wat de moeder deed gemakkelijk, niet zwaar en ook veel minder belangrijk dan zijn eigen werk. Als de moeder vroeg om in het huishouden te helpen deed het dat niet, hij vond dat hij al hard genoeg werkte. Hij zei tegen zijn vrouw: "je weet zelf hoe belangrijk en zwaar mijn werk is, jij hebt alleen onbelangrijk en makkelijke huishoudwerk te doen".
Zoon Daiki nam het gedrag van zijn vader onbewust over en vertoonde het zelfde gedrag naar zijn zusje Namika toe. Hij vond dat zijn kamer opgeruimd moest worden door zijn zusje. Hij vond zichzelf belangrijker omdat hij in een hogere klas zat en meer en moeilijker huiswerk kreeg dan wat zijn zusje kreeg. Dus sprak ook niet altijd vriendelijk met zijn zusje, ook dit had hij van zijn vader overgenomen. Hun moeder werkte heel hard, je kan je vast wel voorstellen hoeveel ze moest doen. Ze zorgde voor de kinderen, bracht ze naar school, deed alle huishoudelijke werkzaamheden, haalde de kinderen weer van school op en hielp de kinderen met hun huiswerk.
Story 017, part 4:
Mother came up with a plan so that the father became aware of his own behavior.
Apart from the behavior of the father towards the mother and the behavior of Daiki towards his sister Namika, the family went well. the mother had been thinking for a long time how she could solve these problems. She had tried to talk to her husband many times, but that didn't make sense. The father found himself very important, thought that his work was much more important than the work of his wife. In fact, he thought thst taking care of the household and taking care of the children were nothing special and incomparable with his important work. The worst thing the mother thought was that her son Daiki took over the manners of his father, he thought it was normal. That's why he behaved so arrogantly towards Namika.
The mother had often talked to her son, he only listened for a short time. Then his old behavior came foreward again. She knew if she would make her husband aware of his behavior in a smart way, that their son's behavior would also change.
The mother knew that her husband's job was easier than her own. In the past the mother had always helped her parents with the agricultural work, also selling the harvested vegetables on the market was not difficult and even fun to do. The mother now waited for the father to complain again about his hard work or grumble about her easy work. So she could challenge the father to trade their duties.
कथा 0१७, भाग ४:
आमाले यस्तो योजना बनाईन कि त्यसपछी बुवा आफ्नो व्यवहारबाट सतर्क भए
त्यस परिवारमा बुवाले आमाप्रती गरेको व्यवहार र दैकिले आफ्नो बहिनी नमिकासँग गरेको व्यवहार बाहेक परिवारमा अरु सबै राम्रो भईरहेको थियो। आमाले धेरै धेरै लामो समयदेखी उनले कसरी यि समस्याहरुलाई समाधानगर्ने भन्ने सोचिरहेकी थीइन। उनले धेरै पटक उनको पतिसँग कुरागर्ने प्रयास गरिन तर उनले आफ्नो पतिमा परिवर्तनहुने कुनै भाव देखिनन। बुवाले जहिलेपनी आफुलाई धेरै महत्वपूर्ण (खास व्यक्तित्व भएको) र जहिले आफ्नो पत्निको कामभन्दा उसको काम धेरै मत्वपूर्ण सँझिन्थे।
यथार्थमा (वास्तवमा, सत्यकुरा) यो कुरा थियो कि उनी (बुवा) सोच्थे कि आमाले घरको काम हेरबिचारगर्नु, बच्चाहरुको हेरबिचारगर्नु बुवाको कामको तुलनामा त्यती महत्वपूर्ण छैनभन्ने सँझिन्थे। सबैभन्दा नराम्रो चिज त आमाले त्यो विचारगरेर हेरिरहेकी थीइन, त्यो थियो उनको छोरा दैकिले आफ्नो बाबुको बानी व्यवहार जस्तै उस्तै व्यवहार देखाईरहेको थियो। उसले यो सोच्थ्यो कि यो सबै साधारण हो र यस्तै गर्नुपर्छ। त्यसकारणले उसले नमिकालाई आफ्नो घमण्डिपूर्ण व्यवहार देखाउँथ्यो।
आमाले प्राय: छोरासँग उसको त्यस व्यवहारको बारेमा भनिरहन्थिन तर उ केहीक्षण सम्ममात्र सुन्थ्यो, त्यसपछी फेरी आफ्नो पुरानै व्यवहार दोहोर्याउँथ्यो। उनले (आमाले) थाहापाईनकी यदी आफ्नो पतिलाई उसको व्यवहारमा चलाखिपुर्ण तरिकाले सतर्कता ल्याउन सकियोभने छोराको व्यवहारमा पनि परिवर्तन (सुधार) आउँथ्यो होला।
आमालाई थाहाथियो कि पतिको काम आफ्नो कामभन्दा सजिलो थियो। पहिले आफुले सधैं आफ्नो आमा-बाबुलाई खेतिको काममा सहायता गर्थिन र टिपेर अथवा काटेर ठीक्कपारेको तरकारीहरु बजारमा लगेर बिक्रीगर्नु कुनै कठिनाईको काम थिएन। बरु त्यो कामगर्न उनलाई रमाईलोनै हुन्थ्यो। अब आमाले यो मौका पर्खेर बसिरहेकी थीइन जब बुवाले (पतिले) फेरी आफ्नोकाम धेरै परीश्रम गर्नुपर्ने भनेर गुनासो गरेभने अथवा फतफताएर गालीगरेर तिम्रो काम सजिलो भनेछनभने त्यसबेला उनले पनि बुवालाई (पतिलाई) उनको काम र कर्तव्यको चुनौती दिनेछिन।
Verhaal 017, deel 4:
Moeder bedacht een plan, zodat de vader bewust werd van zijn eigen gedrag.
Behalve het gedrag van de vader naar de moeder toe en het gedrag van Daiki naar zijn zusje Namika, ging het verder prima met het gezin. De moeder zat al een hele tijd na te denken hoe ze deze problemen zou kunnen oplossen. Ze had al vaak geprobeerd om te praten met haar man, maar dat had geen zin. De vader vond zichzelf erg belangrijk, hij vond dat zijn werk veel belangrijker was dan dat van zijn vrouw. Sterker nog, hij vond dat huishoudwerk en de kinderen verzorgen niks bijzonders en niet te vergelijken was met zijn belangrijke werk. Het ergste vond de moeder dat haar zoon Daiki de manieren van zijn vader overnam, hij dacht dat het normaal was. Daarom gedroeg hij zich ook zo arrogant tegenover Namika.
De moeder had ook vaak met haar zoon gepraat, hij luisterde maar een korte tijd. Daarna kwam zijn oude gedrag weer naar voren. Ze wist als ze op een slimme manier haar man bewust zou laten maken van zijn gedrag, ook hun zoons gedrag zou veranderen.
De moeder wist dat het werk dat haar man deed makkelijker was dan haar eigen werk. De moeder had vroeger haar ouders altijd geholpen met de landbouw werkzaamheden, ook het verkopen van de geoogste groente op de markt was niet moeilijk en zelfs heel leuk om te doen. De moeder wachtte nu op het moment dat de vader weer zou klagen over zijn zware werk of zou mopperen over haar makkelijke werk. Zodat ze de vader kon uitdagen om te ruilen van hun taken.
Story 017, part 5:
The parents exchange work
It didn't take long because the next day the mother already had the opportunity, because as always the father started complaining again. The father said that the weather was bad today and that he had a tough day. He also thought that the children were making too much noise, they spoke too loudly and ran back and forth in the house too much. He didn't like the food either, while the others thought it was very tasty. On the market, he had also not sold much today. He didn't want to help with his son's homework, Daiki had to ask his mother for that. There were more things that the father complained about. The mother thought this is the opportunity. She said: "the work you do is certainly not that hard". My work is hard, if you were in my place you would know what really hard work is". The father was silent for a moment, because his wife never spoke that way. He said: "don't say such nonsense, it's the other way around, your work is nothing special, a little cooking, and a little housekeeping and taking care of the children, come on, I don't even call that work". "My work is real work, you will not even be able to sustain my work for 1 day". The children had stopped playing and listened to their parents conversation.
The mother said: "shall we trade for 2 weeks? Then we know who is in the right". The father said: "Good, after 1 day you will see that I am right again".
The mother then said: "OK, we'll see, but really 2 full weeks of exchange, huh, promised? The children are witnesses." The father said: "OK OK, it's good it's good, I promise".
कथा 0१७, भाग ५:
आमा-बाबुले आ-आफ्नो काम साटासाट गर्छन्
यो (पहिलेको व्यवहार ) धेरै समयसम्म टिकेन किनकी अर्कोदिन पहिलेनै आमाले त्यो मौका पाईन। सधैं झैँ बुवाले फेरी गुनासोगर्न शुरुगरे। बुवाले भने आज मौसम धेरै खराब थियो त्यसैले दिनपनी काठोरले (गार्हो ) बित्यो। उसले सोच्योकी केटाकेटिहरु धेरै हल्ला गरिरहेकाछन, ठुलो ठुलो स्वरमा कराएर हल्ला गरिरहेकाछन अनी घरको अगाडि पछाडि धेरै दौडिरहेका छन। उसलाई खानापनी मिठो लागेन जब अरु सबैजना त्यही खाना मिठो मानेर खाईरहेका थिए। बजारमा पनि आज सामानहरु धेरै बिक्री भएकोथिएन। उसले छोराको गृहकार्यमा पनि सहायतागर्न चाहिरहेको थिएन र दैकिले गृहकार्यकोलागी आमासँग सोध्नुपरेको थियो। त्याहाँ बुवाकोबारेमा धेरैचिजहरुमा गुनासो थियो। आमाले यहिनै मौका (अवसर) हो बुवालाई भन्ने भनेर सोचिन। उनले भनिन: ''जुन काम तिमीले गर्छौ अवश्य पनि गार्हो छैन''। मेरो काम चैँ गार्हो छ, यदी तिमी मेरो ठाउँमा भएको भए साँच्चै गार्हो काम के हो भनेर थाहापाउँथ्यौ''। बुवा केहीक्षण चुप थिए किनकी उनकी पत्निले कहिल्यैपनी त्यसरी भनेकी थीइनन। उनले भने: ''यस्तो मुर्खतापूर्ण (अर्थहिन) कुरा नगर, यस्तो अरु कुराहरुपनी छन, तिम्रो काम केही विषेश (खास) छैन, अलिकती पकाउने काम, घरायसीकामहरु, केटाकेटिहरुको हेरविचारगर्नु, मलाई त त्यो काम त्यती गार्होकाम भन्नमन लाग्दैन''। '' मेरो काम पो वास्तवमा (सत्य भन्नु पर्दा) काम हो, तिमी एकदिनपनी मेरो कामको बराबरिमा टिक्न सक्दिनौ ''। केटाकेटिहरु पनि खेल्न छोडेर आफ्ना आमा-बाबुको कुराकानी सुन्नथाले।
आमाले भनिन: ''हामी दुई हप्ताकोलागी हाम्रो काम साटासाट( बुवाको काम आमाले अनी आमाको काम बुआले गर्नु )गरौँ । त्यसपछी को ठीक हो भन्नेकुरा थाहाहुन्छ''। बुवाले भने'' राम्रो, एकदिन पछीनै तिमीले म नै (बुवानै) फेरी ठीक थिएँभन्ने देख्नेछौ''। त्यसपछी आमाले भनिन: ''ठीक छ, हामी आ-आफ्नो काम साटेर हेरौँला, तर साँच्चै दुई हप्तासम्म आ-आफ्नो काम साट्नेछौँ। लौ कसम खाऔँ? र हाम्रो कामकोलागी बच्चाहरु साक्षी (प्रमाण) हुनेछन''। बुवाले भने: ''ठिक छ, ठीक छ, यो धेरै राम्रो म कसम खान्छु''।
Verhaal 017, deel 5:
De ouders ruilen van werk
Het duurde niet lang, want de volgende dag kwam al de gelegenheid voor de moeder, want zoals altijd begon de vader weer te klagen. De vader zei dat het vandaag slecht weer was en dat hij een zware dag had gehad. Ook vond hij dat de kinderen teveel herrie maakten, ze spraken te hard en renden teveel heen en weer in het huis. Het eten vond hij ook niet lekker, terwijl de anderen het heel lekker vonden. Op de markt had hij ook niet veel verkocht vandaag. Met het huiswerk van zijn zoon wilde hij niet helpen, daarvoor moest Daiki zijn moeder vragen. Zo waren er nog meer dingen waarover de vader mopperde. De moeder dacht dit is de gelegenheid. Ze zei: "het werk dat je doet, is heus niet zo zwaar hoor". Mijn werk is pas zwaar, als je in mijn plaats zou zijn, zou je pas weten wat werkelijk zwaar werk is". De vader was even stil, want zijn vrouw sprak nooit zo. Hij zei: "zeg geen onzin, het is juist andersom, jouw werk is niks bijzonders, een beetje koken, en beetje huishouden een beetje voor de kinderen zorgen, kom op, dat noem ik niet eens werk". Mijn werk is pas echt werk, mijn werk kun je niet eens 1 dag volhouden". De kinderen waren intussen gestopt met het spelen en luisterden naar het gesprek van hun ouders.
De moeder zei: "zullen we voor 2 weken ruilen? Dan weten we wie gelijk heeft". De vader zei: "Is goed, na 1 dag zal je al zien dat ik weer gelijk heb".
De moeder zei daarna: "oké, we zullen zien, maar echt 2 volle weken ruilen he, beloofd? de kinderen zijn getuige". Hun vader zei: "oké oké, is goed is goed, ik beloof het".
Story 017, part 6:
Will the mother's plan work?
The children thought it was exciting. They thought; could mom do all the work that Dad normally does? And could Dad do all the work that mom normally does?
The next morning the mother went to their fruit & vegetable garden to look after the vegetables and the fruits they provide, she had done this earlier, it took some time to getting used to it, but it went well quickly. Tomatoes, cucumbers, mandarins and mangoes that were ripe enough to harvest she picked them up and took them to the market to sell them. Every morning there was a market day. At the market everyone was surprised by the talents of the mother. She was very friendly to the other market people and to the customers. She had decorated the market stall with beautiful price signs. She had put tomatoes on sale today; Get 2 kilos, buy 1 kilo, she had written on a board. The market was open from 9 a.m. to 12 p.m., she was already finished at 8:30 a.m. with astablishing. At 11:00 o'clock everything of today and the rest of what father had not sold yesterday was sold out. She went back to their farmland, and took away weeds, watered the plants, and did all the other work that needed to be done. Her workday was over, she was a bit tired, but it was fun to do and the most important thing was that her husband became aware of his behavior. At 5 o'clock she arrived home.
कथा 0१७, भाग ६:
के आमाको योजनाले काम गर्यो त ? ( सफलता मिल्यो त ?)
केटाकेटिहरुले यो एउटा उत्साहपूर्ण (मोहक) हुनेछ भनेर सोचे। तिनिहरुले सोचे; बुवाले जुन काम गरिरहनुभएको थियो त्यो सबै काम के आमाले गर्न सक्नुहुन्छ त ? र के बुवालेपनी आमाले गरिरहनुभएको कामगर्न सक्नुहुन्छ त ?
अर्कोदिन बिहान सबेरै आमा फलोहुल तथा तरकारी बगैँचामा हेरबिचारगर्न गईन। यसोगर्न बानिपार्नकोलागी केही समय लागेकोथियो तर उनले छिट्टै सफलता पाईन। बगैँचामा टमाटर, काँक्रा, मेन्डारिन र आँपहरु प्रसस्त पाकेर टिप्नेबेला भएकोथियो। उनले सबै चिजहरु टिपेर बजारमा बेच्नलगिन। किनकी बजार सधैंँ बिहान सबेरैदेखी शुरुहुनेभएकोले बिहानै जानेकाम हुन्थ्यो। बजारमा सबैजना आमाको विशेषता (खास प्रतिभा) देखेर छक्क परेकाथिए। उनी बजारका सबै मनिसहरु तथा सामान किन्नआउने व्यक्तीहरुसँग मिलनसार (मित्रवत व्यवहार ) व्यवहार गर्थिन। उनले आफ्नो तरकारी तथा फलफुल बेच्नेठाउँ मुल्यसुची टाँसेर सिँगारेर राखेकिथीईन। आज उनले टमाटर बिक्री गर्नुपर्ने थियो, उनले तालिका बोर्डमा लेखेकिथीईन:- '' एक किलो किन्दा दुई किलो लैजानुहोस''। बजार बिहान ९ बजेदेखी दिउँसो १२ बजेसम्म खुल्थ्यो तर उनले बिहान सबेरै ८:३० बजे सम्ममानै आफ्नो व्यापार सकी सकेकिथीइन। उनले उनको पतिले हिजो ११ बजेसम्म बिक्रीगर्न नसकेको सामान आज सबै बिक्री भएकोथियो। यती सकेपछी फर्केर उनी फेरी खेतीमा (बारिमा) गएर तरकारीको झार गोडमेल गरिन, बिरुवामा पानी हलिन अनी सबै गर्नुपर्ने आवश्यक कामहरु गरिन। उनको सबै कामहरु सकियो, उनी धेरै थाकेकी थीइन तर उनलाई यो सबै कामहरु गर्न रमाईलो भईरहेको थियो। तर महत्वपूर्ण चिज चाँहीँ उनको पतिलाई उसको व्यवहारबाट सावधानी गराउनु थियो। सबै काम सकेर उनी ५ (पाँच ) बजे बेलुका घर फर्कीन।
Verhaal 017, deel 6:
Zal de moeders plan werken?
De kinderen vonden het spannend. Ze dachten; zou mama al dat werk kunnen doen wat papa normaal doet? En zou papa al het werk kunnen doen wat mama normaal doet?
De volgende ochtend ging de moeder naar hun groente & fruit tuin om voor de groenten en de fruiten te zorgen. Ze had dit vroeger gedaan, maar het was wel even wennen, maar het ging snel goed. Tomaten, komkommers, mandarijnen en mango's die rijp genoeg waren om te oogsten, plukte ze en nam het mee naar de markt om ze te verkopen. Elke ochtend was er marktdag. Op de markt was iedereen verrast, van de talenten van de moeder. Ze was heel vriendelijk tegen de andere marktlieden en tegen de klanten. De marktkraam had ze mooi ingericht, met mooie prijsborden. Ze had vandaag tomaten in de aanbieding gezet; 2 kilo halen, maar voor 1 kilo betalen, had ze op een bord geschreven. De markt was open van 9:00 tot 12:00 uur, ze was al om 8:30 klaar met inrichting. Om 11:00 uur was alles van vandaag en ook de rest van wat de vader gisteren niet had verkocht al uitverkocht. Ze ging terug naar hun landbouwgrond, en haalde onkruid weg, gaf de water aan de planten, en deed alle andere werkzaamheden wat gedaan moest worden. Haar werkdag zat erop, ze was wel een beetje moe, maar het was leuk om te doen en het belangrijkste was dat haar man bewust werd van zijn gedrag. Om 5 uur kwam ze thuis aan.
Story 017, part 7:
Father doesn't do mothers work well, but in the end ...
The mother was very curious how her husband did at home. It didn't go well there. The food was not ready yet, the children were brought to school late and did not bring any bread with them. The father had also not yet done part of the householding. When the food was finally ready, the family started to eat, everyone was curious how it would taste. The rice had burned, instead of salt, father had put sugar in the vegetables. The food was not tasty but they were hungry so they ate it. The father had to do the dishes and do the rest of the work that had not been done yet. The children said softly in their mother's ear: "Mom, Dad can't handle it at all, but how was your day?" Mother said: "it was very nice, a bit heavy, but good to do. All vegetables & fruits were sold out before 11 am and also what your father didn't sold yesterday ". In the meantime the father was doing the dishes, but was listening. He himself had never sold all the fruit, with him the market was closed at 12 noon and most of the time, half of the vegetables were left over. Logical, because he was never friendly to the people at the market and his stall was not well-organized. He had never stopped to think that the daily household was so much. After the dishes, the next job was already waiting. The children are waiting with the homework, they did not understand. The father tried to help, but he did not understand everything himself, he had forgotten everything he had learned in the past, because he never practiced. along with the homework of the kids.
Later when the children were already asleep, the father said to his wife: "I'm sorry, I have regularly done ugly to you and sometimes to the children during those years. The household and certainly with 2 children is much heavier and much more work than my own work. I have so often said wrong things to you in an unfriendly way, but you have never been unfriendly to me. We even had this house and our farmland from your parents, I have been so ungrateful and bad to you, I'm sorry ".
The mother saw that her plan had worked very well. She thought it would take 2 weeks to make her husband aware of his behavior, but 1 day was enough, to her delight.
She said: "don't say that, don't feel guilty, what happened has happened, let's learn from it and become better people and parents."
They agreed that they would help each other. From now on she helped him and he helped her too. Together they took good care of each other and of the children.
Diaka who sometimes acted ugly against his sister did not do that anymore. The family also now contacted the grandmothers and grandfathers of the children more often.
They lived happily and became an example for other families.
कथा 0१७, भाग 00७:
आमाले गरेका कामहरु बुवाले राम्ररी गर्नसकेका थिएनन; तर अन्त्यमा ...
आमा आफ्नो पतिले घरमा के कसो गरे होलान भनेर धेरै उत्सुक थीइन। त्यहाँ राम्रोसँग काम भईरहेको थिएन। त्यतिबेला सम्म (अबेर सम्म) खाना तयारभएको थिएन, बच्चाहरुलाई विधालयबाट पनि ल्याउन ढिलो भएकोथियो र उनिहरुले आफुसँग पाउरोटी (ब्रेड) पनि ल्याएका थिएनन। बाबुले घरको काम एकछेउ पनि (अलिकती पनि) गरेका थिएनन। अन्त्यमा बल्ल बल्ल खाना तयार भएपछी सबै परिवारहरु खाना खान थाले। सबैजना उत्सुकतापूर्ण खानाको स्वाद कस्तोहोला भनेर पर्खिरहेकाथिए। खाना ( भात) डढेको (जलेको), तरकारीमा नुनको सट्टामा चिनी हालिएकोथियो। खानाको स्वाद नभएपनी भोकाएकाहुनाले तिनिहरुले खाना खाए। बुवाले भाँडा माझ्न र अरु धेरै कामहरुगर्न अझै बाँकिनै थियो। केटाकेटिहरुले विस्तारै आमाको कानमा भने:-'' आमा, बुवाले यो सबैकाम राम्रोसँग गर्न सक्नुहुन्न; तर तपाईँको दिन चैँ कस्तो रह्यो त''? आमाले भनिन:-''धेरै राम्रो भयो, अलिकती गार्हो तथा अप्ठयारो थियो तर कामगर्दा धेरै राम्रो भयो। सबै तरकारी तथा फलफुलहरु बिहानै ११ बजेभन्दा अगाडिनै बिक्री भईसकेको थियो र तिम्रो बुवाले हिजो बिक्री गर्ननसकेको सामानहरुपनी बिक्री भयो''। त्यो बेला बुवाले भाँडा माझिरहनुभएको थियो तर उनिहरुको सबै कुराकानीहरु पनि सुनिरहेका थिए। उनले आफुले कहिल्यै पनि सबै फलफुलहरु प्राय: जसो १२ बजे दिउँसो बजार बन्दहुने बेलासम्म पनि बिक्री गरिसक्दैनथे बरु आधाजती तरकारीहरु बिक्रिगर्न बाँकिनै हुन्थ्यो। यो तर्कसँगत (न्यायोचित, न्याययोग्य) थियो किनकी उ कहिलेपनी बजारमा मनिसहरुसँग मित्रवत व्यवहार गर्दैनथे र उसको सामान बेच्ने ठाउँपनी राम्रोसँग व्यवस्थित हुँदैनथ्यो। उसले कहिलेपनी घरको काम यती धेरै हुन्छभनेर सोचेकापनी थिएनन। भाँडा माझिसकेपछी अर्को काम तयारी अवस्थामा उसलाई पर्खिरहेको थियो। बच्चाहरु गृहकार्यमा सहायता माग्नकोलागि बुवालाई पर्खिरहेका थिए, जुन उनिहरुले बुझेकाथिएनन। बुवाले गृहकार्यमा सहायतागर्न कोशीस गरे तर उनले आँफैँलेनै बुझ्न सकेनन। उनले पहिलेनै पढे तथा सिकेका कुराहरु सबै बिर्सिसकेकाथिए। किनकी उनले कहिल्यै पनि आफ्ना बच्चाहरुको गृहकार्यमा सहायतागरेर सिक्ने अभ्यास गरेनन।
पछी जब बच्चाहरु सुतिसकेपछी बुवाले आफ्नो पत्निलाई भने: ''मलाई माफ गरिदेउ, मैले सधैंँ तिमीसँग नराम्रो व्यवहार गरेँ र बच्चाहरुसंग पनि धेरै अगाडिदेखिनै राम्रो व्यवहारगर्न सकिन। यो घ्ररको काम र निसन्देह (अवश्य पनि ) दुईजना बच्चाहरुमा गर्नुपर्ने व्यवहार मेरो कामभन्दा धेरै गार्हो तथा सम्हाल्न असमर्थ रहेछ। मैले प्राय: सधैंँ तिमीलाईमात्र गलत देखेँ र नराम्रो तरिकाले व्यवहार गरेँ। तर तिमीले मलाई कहिल्यैपनी त्यस्तो नराम्रो व्यवहार गरिनौ। हामीले पहिलेदेखिनै यो घर तथा हाम्रा खेतिबारी तिम्रो बुवा-आमाबाट पाएका थियौँ, म तिमीसँग कहिलेपनी आभारी ( कृतज्ञ ) नभई जहिलेपनी नराम्रो व्यवहार गरेँ। मलाई माफ गरिदेउ''।
आमाले थाहापाईनकी (देखिन) उनको योजनाले धेरै राम्रो काम गरेकोथियो। उनले सोचेकि थीइन कि उनको पतिलाई व्यवहारमा सतर्कता ल्याउन दुईहप्ता लाग्छ होला तर उनको जीवनमा खुशी आउनकोलागी १ दिननै काफी (प्रसस्त) भयो।
उनले भनिन: ''यसो नभन र आफुलाई दोषी पनि नसम्झ (महशुस नगर), जे भयो त्यो भईसक्यो। यसबाट केही पाठ (शिक्षा ) सिकौँ र फेरी असल मनिस र असल आमा-बाबु बनौँ''।
उनिहरु मन्जुर भएर एक अर्कालाई सहायता गर्नथाले। अब त्यही दिनबाट आमाले बुवालाई र बुवाले आमालाई पनि सहयोग गर्नथाले। दुबै सँगै एक अर्कालाई र साथै बच्चाहरुको राम्रोसँग हेरबिचार गर्नथाले।
दैकी जो कहिलेकाहीँ बहिनिलाई नराम्रो व्यवहार गर्थे अब उसलेपनी त्यो यवहार गर्नछाडे। परिवारहरुपनी फेरी निरन्तर रुपमा हजुरबुवा-हजुरआमासँग संपर्कमा (भेटघाट हुनु) आउनथाले। अब उनिहरु खुशीसाथ बस्नथाले र अरु परिवारकोलागी पनि एउटा राम्रो उदाहरण बने।
Verhaal 017, deel 7:
Vader bakt er niks van, maar uiteindelijk...
De moeder was erg benieuwd hoe het thuis was gegaan door haar man. Daar ging het niet goed. Het eten was nog niet klaar, de kinderen waren laat op school gebracht en hadden geen brood meegenomen. Ook een deel van de huis werkzaamheden had de vader nog niet gedaan. Toen het eten eindelijk klaar was, ging de familie eten, iedereen was benieuwd hoe het een zou smaken. De rijst was aangebrand, i.p.v. zout had de vader suiker in de groente gedaan. Het eten was niet lekker, maar ze hadden honger dus aten ze het wel. De vader moest afwassen en nog de rest van het werk wat nog niet gedaan was doen. De kinderen zeiden zachtjes in hun moeders oor: "Ma, papa kan er helemaal niks van hoor, maar hoe ging het vandaag met u?" Hun moeder zei: "het was heel leuk, wel een beetje zwaar, maar goed te doen. Alle groente waren voor 11 uur al uitverkocht en ook wat je vader gisteren niet had kunnen verkopen". De vader was intussen aan het afwassen, maar luisterde mee. Hij zelf had nog nooit alle fruit verkocht. Bij hem was om 12 uur toen de markt dicht ging meestal nog de helft van de groente over. Logisch, want hij was nooit vriendelijk tegen de mensen op de markt en zijn kraam was ook niet netjes ingericht. Hij had nooit stilgestaan dat het dagelijkse huishouden zo veel was. Na het afwassen, stond de volgende werk al te wachten. De kinderen wachten met het huiswerk wat ze niet begrepen. De vader probeerde te helpen, maar hij begreep zelf niet alles. Alles wat hij vroeger geleerd had was hij vergeten, omdat hij nooit oefende. Moeder kwam erbij en hielp ook mee met het huiswerk van de kids.
Later toen de kinderen al sliepen, zei de vader tegen zijn vrouw: "sorry, ik heb al die jaren regelmatig lelijk gedaan tegen jou en soms ook tegen de kinderen. Het huishouden en zeker met 2 kinderen is veel zwaarder en veel meer werk dan mijn landbouwwerk. Ik heb zo vaak onterecht verkeerde dingen op een onvriendelijke manier gezegd tegen je, maar je bent nooit onvriendelijk tegen mij geweest. Zelfs deze huis en ons landbouwgrond hebben wij gehad van jouw ouders, zo ondankbaar en slecht ben ik geweest, sorry".
De moeder zag dat haar plan heel goed had gewerkt. Ze dacht dat ze 2 weken nodig zou hebben om haar man bewust te maken van zijn gedrag, maar na 1 dag was tot haar blijdschap al genoeg.
Ze zei: "Zeg dat niet. Voel je niet schuldig, wat gebeurd is, is gebeurd, laten we ervan leren en betere mensen en ouders worden."
Ze spraken af dat ze elkaar zouden helpen. Voortaan hielp zij hem en hij hielp haar ook. Samen zorgden ze goed voor elkaar en voor de kinderen.
Diaka die soms lelijk deed tegen zijn zusje deed dat niet meer. Ook zocht de familie nu vaker contact met de oma's en opa's van de kinderen.
Ze leefden gelukkig en werden een voorbeeld voor andere gezinnen.
Questions: What can we learn from this story?
01: What have you learned from this story?
02: Children unconsciously copy the behavior of others, so always set a good example.
03: If someone is doing something wrong, that person often does not realize it himself. Addressing this person will not always help. But if you can think of something clever, to make the person aware of his behavior (like the mother did here), it will probably work.
04: Always try to be calm and loving and lead by example.
05: Everyone can have desire, anger, greed, attachment, pride and/or jealousy. The more positive things we do, the less these negative qualities will become and this
will automatically make us a better person.
प्रश्नहरु : हामी यस कथाबाट के सिक्न सक्छौं ?
०१: यस कथाबाट के शिक्षा पायौ?
०२: केटाकेटिहरुले नजानिकनै (अनजानमा) अरुको व्यवहारको नकल गर्छन्, त्यसकारण सधैं असल व्यवहारको उदाहरणीय बन्नुपर्छ।
०३: यदी कसैले केही गलत गरिरहेको छ भने, त्यो मनिस प्राय: आफुनै गलत महशुस गर्दैन, अथवा गल्ती स्विकार्दैन। त्यस्ता सम्बन्धित व्यक्तिले कहिलेपनी सहायता गर्दैनन। तर यदी चलाखिपूर्ण तबरले (तरिकाले) सोचबिचार गरेमा त्यस्ता मानिसलाई व्यवहारमा सतर्कता ल्याउन (जस्तो कथामा आमाले यहाँ जुन चलाखी गरिन) सम्भवत:
यसले काम गर्छ।
०४: सधैं भरी शान्त रहने कोशीसगर्नु र मायालु तथा मित्रवत व्यवहार गर्दै उदाहरणीय मुख्य भूमिका निर्वाह गर्नु ।
०५: प्रत्येक व्यक्तिमा आ-आफ्नो ईच्छा (चाहना), क्रोधी स्वभाव (रिस भएको), लोभ (लालच), कोहिपनी व्यक्तिसँग एकदम नजिकहुनु, घमण्ड गर्नु र ईर्ष्या गर्नु यस्ताकुराहरु हुनसक्छन। हामीले धेरै सकारात्मक चिजहरु गर्नुपर्छ र सकारात्मक सोचभएको हुनुपर्छ। त्यसपछी नकरात्मक गुणहरु आँफैँ कम भएरजान्छ र व्यक्तिमा आँफैँ असल व्यक्तित्व भएको बन्छ, असल व्यक्तित्वको बिकासहुन्छ।
Vragen: Wat kunnen we leren van dit verhaal?
01: Wat hebben jullie geleerd van dit verhaal?
02: Kinderen nemen onbewust het gedrag van anderen over, geeft dus altijd een goed voorbeeld.
03: Als iemand verkeerd bezig is, heeft die persoon het vaak zelf niet door. Deze persoon erop aanspreken, zal niet altijd helpen. Maar als je iets slims kan bedenken, om de persoon bewust te maken van zijn gedrag (zoals de moeder hier deed), zal het vast wel werken.
04: Probeer altijd rustig en liefdevol te zijn en geeft het goede voorbeeld.
05: Verlangen, woede, hebzucht, gehechtheid, hoogmoed en/of jaloezie kan iedereen hebben. Hoe meer positieve dingen we doen, hoe minder deze negatieve eigenschappen zal worden en worden we hierdoor vanzelf een beter mens.
Tell something about this story / कृपया यो कथाकोबारेमा केही प्रतिकृया दिनुहोला। / vertel iets over dit verhaal
Writer of this story: This story is written by Sunil MARAPIN
Drawings of this Story: The drawings are made by students of the Soul Blossom classes.
Translators of this story: Kerin JASIN and Meena RIJAL
Layout of this page: Zaki HOSEINI and Tom de HAAS
For whom: Soul Blossom teachers and others can use this story in their classes.
Add comment
Comments